काठमाडौं। रबिना दिलेक भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को १४ संस्करणको विजेता बनेकी छिन्। विजेता बनेसँगै उनले ३४ लाख भारू पुरस्कार हात पारिन्।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बनेका छन्। विजेताका लागि रुबिना र राहुलबीच कडा टक्कर भएको थियो। तर पपुलर मतका आधारमा रुविना उपाधि जित्न सफल भएकी हुन्।

रुबिना टेलिसिरियल ‘छोटी बहु’ को एक चर्चित अनुहार हुन्। उनले श्रीमान् अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन्।

बिग बोसको विजेता घोषणा गर्नुअघि सबै प्रतियोगीहरूलाई १४ लाख रूपैयाँ लिएर शो छोड्ने विकल्प दिइएको थियो। कार्यक्रम सञ्चालक सलमान खानले सोचेर निर्णय गर्नका लागि ३० सेकेण्डको समय दिएका थिए।

अभिनेत्री राखी सावन्तले भने १४ लाख रूपैयाँ लिएर शोबाट विदा लिने निर्णय लिएकी थिइन्।

एक सय ४० दिनसम्म चलेको कार्यक्रममा रुबिना दिलेक, राहुल वैद्य, अली गोनी, निक्की तम्बोली तथा राखी सावन्त फाइनलमा पुगेका थिए। अली गोनीलाई सबैभन्दा कम भोट मिलेका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन्।
३ अक्टोबर, २०२० मा २२ सदस्यसहित कार्यक्रमको १४ औं संस्करण सुरू भएको थियो। कार्यक्रममा एक सय १७ एपिसोड चलेको थियो।

" /> काठमाडौं। रबिना दिलेक भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को १४ संस्करणको विजेता बनेकी छिन्। विजेता बनेसँगै उनले ३४ लाख भारू पुरस्कार हात पारिन्।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बनेका छन्। विजेताका लागि रुबिना र राहुलबीच कडा टक्कर भएको थियो। तर पपुलर मतका आधारमा रुविना उपाधि जित्न सफल भएकी हुन्।

रुबिना टेलिसिरियल ‘छोटी बहु’ को एक चर्चित अनुहार हुन्। उनले श्रीमान् अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन्।

बिग बोसको विजेता घोषणा गर्नुअघि सबै प्रतियोगीहरूलाई १४ लाख रूपैयाँ लिएर शो छोड्ने विकल्प दिइएको थियो। कार्यक्रम सञ्चालक सलमान खानले सोचेर निर्णय गर्नका लागि ३० सेकेण्डको समय दिएका थिए।

अभिनेत्री राखी सावन्तले भने १४ लाख रूपैयाँ लिएर शोबाट विदा लिने निर्णय लिएकी थिइन्।

एक सय ४० दिनसम्म चलेको कार्यक्रममा रुबिना दिलेक, राहुल वैद्य, अली गोनी, निक्की तम्बोली तथा राखी सावन्त फाइनलमा पुगेका थिए। अली गोनीलाई सबैभन्दा कम भोट मिलेका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन्।
३ अक्टोबर, २०२० मा २२ सदस्यसहित कार्यक्रमको १४ औं संस्करण सुरू भएको थियो। कार्यक्रममा एक सय १७ एपिसोड चलेको थियो।

"> रुबिना बनिन् बिग बोसको १४ औं संस्करणको विजेता: Dekhapadhi विजेता बनेसँगै उनले ३४ लाख भारु पुरस्कार पाएकी छिन्। राखी सावन्तले १४ लाख लिएर शो बाट बाहिरिइन्। शो मा २२ जना सहभागी थिए।  ">
रुबिना बनिन् बिग बोसको १४ औं संस्करणको विजेता
काठमाडौं। रबिना दिलेक भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को १४ संस्करणको विजेता बनेकी छिन्। विजेता बनेसँगै उनले ३४ लाख भारू पुरस्कार हात पारिन्।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बनेका छन्। विजेताका लागि रुबिना र राहुलबीच कडा टक्कर भएको थियो। तर पपुलर मतका आधारमा रुविना उपाधि जित्न सफल भएकी हुन्।

रुबिना टेलिसिरियल ‘छोटी बहु’ को एक चर्चित अनुहार हुन्। उनले श्रीमान् अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन्।

बिग बोसको विजेता घोषणा गर्नुअघि सबै प्रतियोगीहरूलाई १४ लाख रूपैयाँ लिएर शो छोड्ने विकल्प दिइएको थियो। कार्यक्रम सञ्चालक सलमान खानले सोचेर निर्णय गर्नका लागि ३० सेकेण्डको समय दिएका थिए।

अभिनेत्री राखी सावन्तले भने १४ लाख रूपैयाँ लिएर शोबाट विदा लिने निर्णय लिएकी थिइन्।

एक सय ४० दिनसम्म चलेको कार्यक्रममा रुबिना दिलेक, राहुल वैद्य, अली गोनी, निक्की तम्बोली तथा राखी सावन्त फाइनलमा पुगेका थिए। अली गोनीलाई सबैभन्दा कम भोट मिलेका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन्।
३ अक्टोबर, २०२० मा २२ सदस्यसहित कार्यक्रमको १४ औं संस्करण सुरू भएको थियो। कार्यक्रममा एक सय १७ एपिसोड चलेको थियो।

प्रतिक्रिया दिनुहोस्