काठमाडौं। चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्। विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रबाट ३१ देशका ६३ चलचित्र मात्र छनोटमा परेका हुन्।

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको निफको चौथो संस्करण आगामी बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ।

कोरोना महामारीको कारण तथा विभिन्न सीमितताका कारण सबै देशको सबै राम्रो चलचित्र छनोट गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरू मात्र छनोटमा परेको उनको भनाइ छ।

महामारीका कारण नेपाली फिचर चलचित्र प्रतिस्पर्धाअन्र्तगतका चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रकर्मीले अझै केही थप समय मागेकाले नेपाली फिचर चलचित्रको नाम सार्वजनिक नगरिएको अध्यक्ष पाठकले बताए।

त्यस्तै, केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्रहरू प्राप्त भएको खण्डमा प्रतिस्पर्धामा सहभागी नगराइकनै प्रर्दशन गरिनेछ। निफको चौथो संस्करण फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

विश्वका कथाहरूको कथ्य उत्सव नाता तय गरिएको उक्त महोत्सवलाई फिल्मी संस्कृतिको विकास गर्ने उद्देश्य रहेको अध्यक्ष पाठक बताउँछन्। यो वर्ष महामारीको विषयमा बनेको चलचित्रका लागि अलग्गै विधा थपिएको छ। उक्त विधामा उत्कृष्ट हुने एक चलचित्रलाई पाँच सय डलर राशी पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ।

त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

" /> काठमाडौं। चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्। विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रबाट ३१ देशका ६३ चलचित्र मात्र छनोटमा परेका हुन्।

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको निफको चौथो संस्करण आगामी बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ।

कोरोना महामारीको कारण तथा विभिन्न सीमितताका कारण सबै देशको सबै राम्रो चलचित्र छनोट गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरू मात्र छनोटमा परेको उनको भनाइ छ।

महामारीका कारण नेपाली फिचर चलचित्र प्रतिस्पर्धाअन्र्तगतका चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रकर्मीले अझै केही थप समय मागेकाले नेपाली फिचर चलचित्रको नाम सार्वजनिक नगरिएको अध्यक्ष पाठकले बताए।

त्यस्तै, केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्रहरू प्राप्त भएको खण्डमा प्रतिस्पर्धामा सहभागी नगराइकनै प्रर्दशन गरिनेछ। निफको चौथो संस्करण फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

विश्वका कथाहरूको कथ्य उत्सव नाता तय गरिएको उक्त महोत्सवलाई फिल्मी संस्कृतिको विकास गर्ने उद्देश्य रहेको अध्यक्ष पाठक बताउँछन्। यो वर्ष महामारीको विषयमा बनेको चलचित्रका लागि अलग्गै विधा थपिएको छ। उक्त विधामा उत्कृष्ट हुने एक चलचित्रलाई पाँच सय डलर राशी पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ।

त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

"> चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ३१ देशका ६३ चलचित्र छनोट: Dekhapadhi यो वर्ष कोरोना महामारीको एक विधा थपिएको छ।
• महोत्सव आगामी बैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।
• ५२ देशका ४५० चलचित्रले सहभागिताका लागि आवेदन दिएका थिए।

चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ३१ देशका ६३ चलचित्र छनोट
काठमाडौं। चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्। विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रबाट ३१ देशका ६३ चलचित्र मात्र छनोटमा परेका हुन्।

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको निफको चौथो संस्करण आगामी बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ।

कोरोना महामारीको कारण तथा विभिन्न सीमितताका कारण सबै देशको सबै राम्रो चलचित्र छनोट गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरू मात्र छनोटमा परेको उनको भनाइ छ।

महामारीका कारण नेपाली फिचर चलचित्र प्रतिस्पर्धाअन्र्तगतका चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रकर्मीले अझै केही थप समय मागेकाले नेपाली फिचर चलचित्रको नाम सार्वजनिक नगरिएको अध्यक्ष पाठकले बताए।

त्यस्तै, केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्रहरू प्राप्त भएको खण्डमा प्रतिस्पर्धामा सहभागी नगराइकनै प्रर्दशन गरिनेछ। निफको चौथो संस्करण फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

विश्वका कथाहरूको कथ्य उत्सव नाता तय गरिएको उक्त महोत्सवलाई फिल्मी संस्कृतिको विकास गर्ने उद्देश्य रहेको अध्यक्ष पाठक बताउँछन्। यो वर्ष महामारीको विषयमा बनेको चलचित्रका लागि अलग्गै विधा थपिएको छ। उक्त विधामा उत्कृष्ट हुने एक चलचित्रलाई पाँच सय डलर राशी पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ।

त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्