काठमाडौं। भारतीय किसान आन्दोलनको समर्थन गरेका कारण अमेरिकी पप स्टार रिहाना चर्चामा छिन्। उनको पक्ष र विपक्षमा आवाज उठिरहेका छन्।

भारतीय किसानको आन्दोलनको समर्थन जनाएर उनी एकाएक भारतीयको नजरमा परेकी थिइन्।

त्यहीबाट भारतीयहले उनका हरेक गतिविधि निगरानीमा राख्दै आएका छन्। यतिबेला उनी फेरि आफ्नो टपलेस तस्बिरका कारण चर्चामा आएकी छिन्।

चर्चामा आउनुको कारण उनको टपलेस तस्बिर होइन्, टपलेस तस्बिरसँगै भगवान गणेशको तस्बिरसहितको लकेट लगाएका कारण उनी चर्चामा आएकी हुन्।

उनले एक ज्वेलरी ब्राण्डको विज्ञापनका लागि उनले त्यस्तो फोटोसूट गराएकी हुन्। माथिल्लो शरीरमा कुनै पनि कपडा नलगाएकी रिहानाले घाँटीमा भने गणेश भगवानको तस्बिरसहितको लकेट लगाएकी छिन्। त्यही तस्बिरका कारण उनी आलोचनामा परेकी हुन्।

भारतमा हिन्दु धर्म तथा भगवान गणेशको अपमान गरेको भन्दै उनको विरोध हुँदै आएको छ । अनुहार राम्रो भएपनि अर्काको धर्ममाथि प्रहार गर्ने अधिकार नभएको भन्दै उक्त पोष्ट ट्वीटरबाट हटाउन प्रयोगकर्ताहरूले माग गरेका छन्। विशेषगरी गणेश चतुर्थी मान्नेहरूले रिहानाको चर्को आलोचना गरेका छन्।

भारतीय जना पार्टीका प्रवक्ता राम कदमले समेत उक्त तस्बिरप्रति आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘रिहानाले जुन तरिकाले हाम्रो हिन्दू धर्मका देवता गणेशको मजाक उडाएकी छिन् यो एकदमै निन्दनीय छ। योबाट रिहानालाई भारतीय संस्कृतिबारे कुनै जानकारी नभएको देखिन्छ।''

रिहानाले दिल्लीमा दुई महिना भन्दा लामो समयदेखि जारी किसान आन्दोलनको समर्थन जनाएकी थिइन्। त्यतिमात्र नभएर उनले किसान आन्दोलन मत्थर पार्न सरकारले इन्टरनेट सेवा पनि बन्द गराएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनको ट्वीटपछि भारत सरकारले विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिनुपरेको थियो। भारतीय किसानको आन्दोलनमा समर्थन जनाएर चर्चामा आएकी रिहाना यतिबेला भने आलोचनाको शिकार बनेकी छिन्।

" /> काठमाडौं। भारतीय किसान आन्दोलनको समर्थन गरेका कारण अमेरिकी पप स्टार रिहाना चर्चामा छिन्। उनको पक्ष र विपक्षमा आवाज उठिरहेका छन्।

"> गणेश भगवानको लकेट लगाएर रिहानाको टपलेस अवतार, भारतमा विरोध: Dekhapadhi गणेश भगवानको तस्बिरसहितको लकेट लगाएर उनले गरेको एउटा टपलेस फोटोसुटका कारण रिहाना विवादमा आएकी छन्।  ">
गणेश भगवानको लकेट लगाएर रिहानाको टपलेस अवतार, भारतमा विरोध
काठमाडौं। भारतीय किसान आन्दोलनको समर्थन गरेका कारण अमेरिकी पप स्टार रिहाना चर्चामा छिन्। उनको पक्ष र विपक्षमा आवाज उठिरहेका छन्।

भारतीय किसानको आन्दोलनको समर्थन जनाएर उनी एकाएक भारतीयको नजरमा परेकी थिइन्।

त्यहीबाट भारतीयहले उनका हरेक गतिविधि निगरानीमा राख्दै आएका छन्। यतिबेला उनी फेरि आफ्नो टपलेस तस्बिरका कारण चर्चामा आएकी छिन्।

चर्चामा आउनुको कारण उनको टपलेस तस्बिर होइन्, टपलेस तस्बिरसँगै भगवान गणेशको तस्बिरसहितको लकेट लगाएका कारण उनी चर्चामा आएकी हुन्।

उनले एक ज्वेलरी ब्राण्डको विज्ञापनका लागि उनले त्यस्तो फोटोसूट गराएकी हुन्। माथिल्लो शरीरमा कुनै पनि कपडा नलगाएकी रिहानाले घाँटीमा भने गणेश भगवानको तस्बिरसहितको लकेट लगाएकी छिन्। त्यही तस्बिरका कारण उनी आलोचनामा परेकी हुन्।

भारतमा हिन्दु धर्म तथा भगवान गणेशको अपमान गरेको भन्दै उनको विरोध हुँदै आएको छ । अनुहार राम्रो भएपनि अर्काको धर्ममाथि प्रहार गर्ने अधिकार नभएको भन्दै उक्त पोष्ट ट्वीटरबाट हटाउन प्रयोगकर्ताहरूले माग गरेका छन्। विशेषगरी गणेश चतुर्थी मान्नेहरूले रिहानाको चर्को आलोचना गरेका छन्।

भारतीय जना पार्टीका प्रवक्ता राम कदमले समेत उक्त तस्बिरप्रति आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘रिहानाले जुन तरिकाले हाम्रो हिन्दू धर्मका देवता गणेशको मजाक उडाएकी छिन् यो एकदमै निन्दनीय छ। योबाट रिहानालाई भारतीय संस्कृतिबारे कुनै जानकारी नभएको देखिन्छ।''

रिहानाले दिल्लीमा दुई महिना भन्दा लामो समयदेखि जारी किसान आन्दोलनको समर्थन जनाएकी थिइन्। त्यतिमात्र नभएर उनले किसान आन्दोलन मत्थर पार्न सरकारले इन्टरनेट सेवा पनि बन्द गराएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनको ट्वीटपछि भारत सरकारले विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिनुपरेको थियो। भारतीय किसानको आन्दोलनमा समर्थन जनाएर चर्चामा आएकी रिहाना यतिबेला भने आलोचनाको शिकार बनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्