काठमाडौं। साउथ अभिनेत्री निधि अग्रवालका समर्थकहरूले उनको मन्दिर बनाएर पुजा गरेका छन्। उनको मन्दिर चेन्नाइमा बनाइएको छ।
आइतबार समर्थकहरूले उनको मुर्ति स्थापना गरेर दुधले अभिषेक गरी हात जोडेर पुजा गरेका थिए। समर्थकहरूले 'भ्यालेनटाइन डे'को अवसरमा उनलाई उपहार स्वरूप मन्दिर बनाइदिएको खबर भारतीय संञ्चार माध्यमले जनाएका छन्।
आफ्नो छोटो कार्यकालमा समर्थकहरूबाट यति धेरै माया पाउँदा निधि अत्यन्त खुशी र उत्साहित भएको बताएकी छन्।
एजेन्सी
" />

">
समर्थकहरूले बनाए निधि अग्रवालको मन्दिर : Dekhapadhi
समर्थकहरूले बनाए निधि अग्रवालको मन्दिर
<p style="text-align: justify;">काठमाडौं। साउथ अभिनेत्री निधि अग्रवालका समर्थकहरूले उनको मन्दिर बनाएर पुजा गरेका छन्। उनको मन्दिर चेन्‍नाइमा बनाइएको छ।</p>
<p style="text-align: justify;">आइतबार समर्थकहरूले उनको मुर्ति स्थापना गरेर दुधले अभिषेक गरी हात जोडेर पुजा गरेका थिए। समर्थकहरूले 'भ्यालेनटाइन डे'को अवसरमा उनलाई उपहार स्वरूप मन्दिर बनाइदिएको खबर भारतीय संञ्‍चार माध्यमले जनाएका छन्। </p>
<p style="text-align: justify;">आफ्नो छोटो कार्यकालमा समर्थकहरूबाट यति धेरै माया पाउँदा निधि अत्यन्त खुशी र उत्साहित भएको बताएकी छन्। </p>
<p style="text-align: justify;"><em>एजेन्सी </em></p>