काठमाडौं। भ्यालेनटाइन डेको भोलिपल्ट बलिउड अभिनेत्री दिया मिर्जा र उद्योगपति वैभव रेखी विवाह बन्धनमा बाँधिएका छन्।
भारतीय संञ्चार माध्यमकाअनुसार विवाहमा उनीहरूको परिवारका सदस्यहरू बाहेक केही साथीलाई मात्र बोलाइएको थियो। मिर्जाले आफ्नो विवाहको फोटोहरू आज सामाजिक संञ्जालमा सार्वजनिक गरेकी छन्।
सोसियल मिडियामा सार्वजनिक गरिएको फोटोमा मिर्जा र रेखी अत्यन्त खुशी देखिएका छन्। यो दुवैको दोस्रो विवाह हो। मिर्जाको पहिलो विवाह निर्माता साहिल सांङ्गासँग भएको थियो।
जुन करीब एघार वर्षपछि विच्छेद भएको थियो। रेखीको विवाह योगा निर्देशक सुनयना रेखीसँग भएको थियो।
एजेन्सी
" /> काठमाडौं। भ्यालेनटाइन डेको भोलिपल्ट बलिउड अभिनेत्री दिया मिर्जा र उद्योगपति वैभव रेखी विवाह बन्धनमा बाँधिएका छन्।भारतीय संञ्चार माध्यमकाअनुसार विवाहमा उनीहरूको परिवारका सदस्यहरू बाहेक केही साथीलाई मात्र बोलाइएको थियो। मिर्जाले आफ्नो विवाहको फोटोहरू आज सामाजिक संञ्जालमा सार्वजनिक गरेकी छन्।

">