काठमाडौं। दुई जनाबीच चुम्बन गर्नु अचेल सामान्यजस्तै बनेको छ। विपरीत लिंगी वा समान लिंगीबीच माया प्रकट गर्ने माध्यमको रूपमा चुम्बनलाई लिने गरिएको छ। अचेल त यो झन फेसनजस्तै बनेको छ।
पश्चिमा मुलुकहरूमा चुम्बनलाई संस्कारको रूपमा नै लिने गरिएको छ। हामीकहाँ अझै खुला स्थानमा गरिने चुम्बनलाई विकृतिको रूपमा लिने गरिएको छ।
चलचित्र क्षेत्रमा चुम्बनलाई निकै सामान्य रूपमा लिने गरिएको छ। बलिउड अभिनेत्री प्रियंका चोपडा अचेल चर्चामा छिन्। बलिउडमात्र नभएर हलिउडमासमेत काम गर्दै आएकी प्रियंकाले दुई चलचित्र उद्योगको फरक छुट्याएकी छिन्।
बलिउड चलचित्र बढी नाटक केन्द्रित हुने गरेको उनको भनाइ छ। हलिउड चलचित्र मनोरञ्जनका साथै सन्देशमूलक पनि हुने गरेको उनी बताउँछिन्। बलिउड चलचित्र हलिउडको तुलनामा फरक हुने गरेको भन्दै उनले भनिन्, ‘‘हाम्रा (बलिउड) चलचित्रमा नाटक आवश्यकताभन्दा बढी नै हुन्छ। बलिउड र हलिउडका केही सिनमा भने फरक हुन्छ।’’
उनले किस मामिलामा बलिउडभन्दा हलिउड अगाडि रहेको बताइन्। त्यस्तै ‘बेड सिन’ दिने मामलामा पनि हलिउड निकै अगाडि रहेको बताइन्। पछिल्लो समय उनको अभिनय रहेको ‘द ह्वाइट टाइगर’ले निकै चर्चा पाएको थियो। चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि उनका श्रीमान् निक जोनसले उपहारको रूपमा वियर दिएका थिए।
" /> काठमाडौं। दुई जनाबीच चुम्बन गर्नु अचेल सामान्यजस्तै बनेको छ। विपरीत लिंगी वा समान लिंगीबीच माया प्रकट गर्ने माध्यमको रूपमा चुम्बनलाई लिने गरिएको छ। अचेल त यो झन फेसनजस्तै बनेको छ।पश्चिमा मुलुकहरूमा चुम्बनलाई संस्कारको रूपमा नै लिने गरिएको छ। हामीकहाँ अझै खुला स्थानमा गरिने चुम्बनलाई विकृतिको रूपमा लिने गरिएको छ।

">