काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो पुस्तक ‘अनफिनिस्ड’ सार्वजनिक गरेकी छिन्।
सो पुस्तकमा उनले आफ्नो करिअरका थुप्रै कुराबारे जानकारी दिएकी छिन्। उनले बलिउड यात्राको समयमा आफूलाई निर्देशकले कस्तो व्यवहार गरेका थिए त्यो विषयमा खुलासा गरेकी छिन्।
सन् २००० मा उनले एक निर्देशकले उनलाई अनुहार, वक्षस्थल र नितम्वको सर्जरी गर्नुपर्ने बताएका थिए।
प्रियकांले किताबमा लेखेकी छिन्, ‘जब मैले सन् २००० को मिस वल्र्डको ताज जितेँ, त्यसपछि म बलिउडमा पाइला राख्ने तयारीमा थिए। मलाई एक जना निर्देशकसँग भेट गराइयो। ती निर्देशकले केही समयको गफगाफपछि मलाई उभिएर घुम्न भने। मैले उनले भने अनुसार नै गरेँ। उनले मलाई केही समयसम्म हेरे र मेरो शरीरका तीन अंगको सर्जरी गर्न सल्लाह दिए । उनले मलाई गाला, वक्षस्थल र नितम्बको सर्जरी गर्नुपर्ने भने।’
प्रियंकाले आफ्नो करिअर शारीरिक बनावटबाट सुरु भएको बताएकी छिन्। त्यो बेला आफ्नो करिअर सुरू हुनुभन्दा पहिला नै सकिएको जस्तो अनुभूति प्रियंकालाई भएको थियो।
भिडियोका लागि आएको त्यो अफर...
एक कामुक गीतका लागि उनलाई अफर आएको थियो। त्यो गीतका लागि उनलाई भित्रि कपडा खोल्न भनिएको थियो।
त्यो घटनाको समयमा सलमान खानले उनलाई साथ दिएका थिए। त्यो घटनाक्रमलाई सलमानले निकै सहज तरिकाले समाधान गरेपछि उनलाई भनिएको भित्रि कपडा खोल्नु परेको थिएन।
उनले त्यो चलचित्रको गीतका लागि विस्तारै आफ्ना भित्रि कपडा खोल्नुपर्ने थियो। निर्देशकले उनलाई सबै कपडा खोल्नुपर्ने बताएका थिए। ताकी त्यही हट सिनका कारण दर्शक आफ्नो चलचित्र हेर्न आउनु भन्ने थियो। त्यसपछि उनले अर्को दिन नै चलचित्र छोड्ने निर्णयमा पुगिन।