काठमाडौं। ‘गन्दी बात’ फेम अभिनेत्री गहना वशिष्ठलाई पोर्न भिडियो छायांकन तथा अपलोड गरेको आरोपमा मुम्बइ प्रहरीले पक्राउ गरेको छ। प्रहरी हिरासतमा रहेकी उनीमाथि अनुसन्धान भइरहेको छ। उनी पक्राउ परेपछि बलिउडमा यो विषयले खुबै चर्चा पाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले थुप्रै रहस्यमय कुरा बाहिर ल्याएको छ। उनी संघर्षको समयमा पैसाका लागि पोर्न भिडियो बनाउन थालेकी थिइन। उनी पोर्न भिडियो खेल्नेहरूलाई एउटा भिडियोका लागि २० हजार भारतीय रूपैयाँ दिने गर्थिन।
उनको तीनवटा बैंक एकाण्टबाट ३६ लाख भारतीय रूपैयाँ पाइएको छ। यो पैसा पोर्न वेबसाइट बनाएपछि नै कमाएको देखिएको छ। उनको पोर्न साइटका भिडियो हेर्नका लागि लगइन गर्नुपर्छ। त्यहीबाट उनले पैसा कमाउँदै आएकी थिइन।
गहनाले ८५ वटा भन्दा बढी पोर्न भिडियो छायांकन गरेर वेबसाइटमा अपलोड गरेकी थिइन। उनी सामाजिक सञ्‍जालमा पनि निकै सक्रिय छिन्। उनी सामाजिक सञ्‍जालमा बोल्ड तस्बिर सेयर गर्दै आएकी छिन्।
गहनाको आफ्नै प्रोडक्सन हाउस छ। जहाँ वेब सिरिज तथा सिरियल पनि उत्पादन गर्दै आएकी थिइन। त्यही प्रोडक्सन हाउसमा पोर्न भिडियोसमेत बनाउँदै आएको प्रहरीको अनुसन्धानले देखाएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।
उनको प्रोडक्सन हाउसको टीमले भने पोर्न भिडियोको छायांकनको आरोप अस्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, “हामीले काम गर्ने प्रोडक्सन हाउसमा त्यस्ता पोर्न भिडियो छायांकन पनि गरिएन। सम्पादन पनि गरिएको छैन। त्योबारे हामीलाई कुनै जानकारी छैन।”
अभिनेत्री गहनाको असली नाम बन्दना तिवारी हो। छत्तीसगढको चिमरी गाउँमा जन्मिएकी उनले आफ्नो करिअरको सुरूवातमा मोडलिङबाट गरेकी थिइन। सन् २०१२ मा उनले मिस एसिया विकिनीको ताज पनि जितेकी थिइन।
एजेन्सी
" /> काठमाडौं। ‘गन्दी बात’ फेम अभिनेत्री गहना वशिष्ठलाई पोर्न भिडियो छायांकन तथा अपलोड गरेको आरोपमा मुम्बइ प्रहरीले पक्राउ गरेको छ। प्रहरी हिरासतमा रहेकी उनीमाथि अनुसन्धान भइरहेको छ। उनी पक्राउ परेपछि बलिउडमा यो विषयले खुबै चर्चा पाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले थुप्रै रहस्यमय कुरा बाहिर ल्याएको छ। उनी संघर्षको समयमा पैसाका लागि पोर्न भिडियो बनाउन थालेकी थिइन। उनी पोर्न भिडियो खेल्नेहरूलाई एउटा भिडियोका लागि २० हजार भारतीय रूपैयाँ दिने गर्थिन।
उनको तीनवटा बैंक एकाण्टबाट ३६ लाख भारतीय रूपैयाँ पाइएको छ। यो पैसा पोर्न वेबसाइट बनाएपछि नै कमाएको देखिएको छ। उनको पोर्न साइटका भिडियो हेर्नका लागि लगइन गर्नुपर्छ। त्यहीबाट उनले पैसा कमाउँदै आएकी थिइन।
गहनाले ८५ वटा भन्दा बढी पोर्न भिडियो छायांकन गरेर वेबसाइटमा अपलोड गरेकी थिइन। उनी सामाजिक सञ्‍जालमा पनि निकै सक्रिय छिन्। उनी सामाजिक सञ्‍जालमा बोल्ड तस्बिर सेयर गर्दै आएकी छिन्।
गहनाको आफ्नै प्रोडक्सन हाउस छ। जहाँ वेब सिरिज तथा सिरियल पनि उत्पादन गर्दै आएकी थिइन। त्यही प्रोडक्सन हाउसमा पोर्न भिडियोसमेत बनाउँदै आएको प्रहरीको अनुसन्धानले देखाएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।
उनको प्रोडक्सन हाउसको टीमले भने पोर्न भिडियोको छायांकनको आरोप अस्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, “हामीले काम गर्ने प्रोडक्सन हाउसमा त्यस्ता पोर्न भिडियो छायांकन पनि गरिएन। सम्पादन पनि गरिएको छैन। त्योबारे हामीलाई कुनै जानकारी छैन।”
अभिनेत्री गहनाको असली नाम बन्दना तिवारी हो। छत्तीसगढको चिमरी गाउँमा जन्मिएकी उनले आफ्नो करिअरको सुरूवातमा मोडलिङबाट गरेकी थिइन। सन् २०१२ मा उनले मिस एसिया विकिनीको ताज पनि जितेकी थिइन।
एजेन्सी
"> बलिउड अभिनेत्रीको पोर्न भिडियो बनाउने धन्दा : एउटा भिडियो छायांकन गर्दा २० हजार : Dekhapadhi पोर्न भिडियो बनाउने गरेको आरोपमा अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन्।
• उनको बैंक खातामा ३६ लाख भारतीय रूपैयाँ पाइएको छ।
• पोर्न साइटमा ८५ भिडियो अपलोड भएको छ।
बलिउड अभिनेत्रीको पोर्न भिडियो बनाउने धन्दा : एउटा भिडियो छायांकन गर्दा २० हजार
काठमाडौं। ‘गन्दी बात’ फेम अभिनेत्री गहना वशिष्ठलाई पोर्न भिडियो छायांकन तथा अपलोड गरेको आरोपमा मुम्बइ प्रहरीले पक्राउ गरेको छ। प्रहरी हिरासतमा रहेकी उनीमाथि अनुसन्धान भइरहेको छ। उनी पक्राउ परेपछि बलिउडमा यो विषयले खुबै चर्चा पाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले थुप्रै रहस्यमय कुरा बाहिर ल्याएको छ। उनी संघर्षको समयमा पैसाका लागि पोर्न भिडियो बनाउन थालेकी थिइन। उनी पोर्न भिडियो खेल्नेहरूलाई एउटा भिडियोका लागि २० हजार भारतीय रूपैयाँ दिने गर्थिन।
उनको तीनवटा बैंक एकाण्टबाट ३६ लाख भारतीय रूपैयाँ पाइएको छ। यो पैसा पोर्न वेबसाइट बनाएपछि नै कमाएको देखिएको छ। उनको पोर्न साइटका भिडियो हेर्नका लागि लगइन गर्नुपर्छ। त्यहीबाट उनले पैसा कमाउँदै आएकी थिइन।
उनको प्रोडक्सन हाउसको टीमले भने पोर्न भिडियोको छायांकनको आरोप अस्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, “हामीले काम गर्ने प्रोडक्सन हाउसमा त्यस्ता पोर्न भिडियो छायांकन पनि गरिएन। सम्पादन पनि गरिएको छैन। त्योबारे हामीलाई कुनै जानकारी छैन।”
अभिनेत्री गहनाको असली नाम बन्दना तिवारी हो। छत्तीसगढको चिमरी गाउँमा जन्मिएकी उनले आफ्नो करिअरको सुरूवातमा मोडलिङबाट गरेकी थिइन। सन् २०१२ मा उनले मिस एसिया विकिनीको ताज पनि जितेकी थिइन।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्