काठमाडौं। राजेश हमाल, नेपाली चलचित्र जगतका ‘महानायक’।

बेला बेला उनको उपाधिमाथि प्रश्न उठ्छ। त्यसमा अब महानायिकाको उपाधि पनि थपिएको छ। सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा करिष्मालाई महानायिकाको उपाधि दिइएको हो। महानायक राजेश हमालले नै उनलाई महानायिका लेखिएको ‘सैश’ लगाइदिए।

त्यसपछि उनलाई माला, क्राउन र सम्मान पत्रसहित महानायिकाको उपाधि दिइयो। सम्मानपछि करिष्माले उक्त सम्मान एउटा कलाकारलाई गरेको सम्मानको रूपमा लिएको बताइन्।

आर के इन्टरटेनमेन्ट ग्रुपले आफ्नो संस्था स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिष्मालाई महानायिकाको उपाधि दिएको हो।

‘सन्तान’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी करिष्मालाई महानायिकाको उपाधि दिइएपछि चलचित्र क्षेत्रमा व्यङ्ग्य हुन थालेको छ। राजेश हमाललाई महानायकको उपाधि दिएको त विरोध भइरहेको छ भने करिष्मालाई महानायिकाको उपाधि दिएपछि चलचित्रकर्मी मात्र नभएर अन्यत्र क्षेत्रमा पनि चर्चा हुन थालेको छ।

हाल ४७ वर्षकी करिष्माको सुन्दरताको चर्चा चलचित्र बजारमा सधैं हुने गर्दछ। यस कारण उनलाई महानायिकाको उपाधि प्रदान गरिएको आर के इन्टरटेनमेन्ट ग्रुपका प्रमुख राम केसी बताउँछन्।

करिष्माले नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै आफूहरूले उक्त सम्मान दिइएको केसीले बताए। उनले १४ वर्षको उमेरमै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् र एक समय चलचित्र क्षेत्रमा राज गरेकी थिइन्।

" /> काठमाडौं। राजेश हमाल, नेपाली चलचित्र जगतका ‘महानायक’।

"> महानायकले दिए करिष्मा मानन्धरलाई महानायिकाको उपाधि: Dekhapadhi आर के इन्टरटेनमेन्ट ग्रुपले महानायिकाको उपाधि दिएको हो।
• करिष्मालाई महानायक राजेश हमालले उपाधि प्रदान गरेका थिए।

महानायकले दिए करिष्मा मानन्धरलाई महानायिकाको उपाधि
काठमाडौं। राजेश हमाल, नेपाली चलचित्र जगतका ‘महानायक’।

बेला बेला उनको उपाधिमाथि प्रश्न उठ्छ। त्यसमा अब महानायिकाको उपाधि पनि थपिएको छ। सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा करिष्मालाई महानायिकाको उपाधि दिइएको हो। महानायक राजेश हमालले नै उनलाई महानायिका लेखिएको ‘सैश’ लगाइदिए।

त्यसपछि उनलाई माला, क्राउन र सम्मान पत्रसहित महानायिकाको उपाधि दिइयो। सम्मानपछि करिष्माले उक्त सम्मान एउटा कलाकारलाई गरेको सम्मानको रूपमा लिएको बताइन्।

आर के इन्टरटेनमेन्ट ग्रुपले आफ्नो संस्था स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिष्मालाई महानायिकाको उपाधि दिएको हो।

‘सन्तान’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी करिष्मालाई महानायिकाको उपाधि दिइएपछि चलचित्र क्षेत्रमा व्यङ्ग्य हुन थालेको छ। राजेश हमाललाई महानायकको उपाधि दिएको त विरोध भइरहेको छ भने करिष्मालाई महानायिकाको उपाधि दिएपछि चलचित्रकर्मी मात्र नभएर अन्यत्र क्षेत्रमा पनि चर्चा हुन थालेको छ।

हाल ४७ वर्षकी करिष्माको सुन्दरताको चर्चा चलचित्र बजारमा सधैं हुने गर्दछ। यस कारण उनलाई महानायिकाको उपाधि प्रदान गरिएको आर के इन्टरटेनमेन्ट ग्रुपका प्रमुख राम केसी बताउँछन्।

करिष्माले नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै आफूहरूले उक्त सम्मान दिइएको केसीले बताए। उनले १४ वर्षको उमेरमै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् र एक समय चलचित्र क्षेत्रमा राज गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्