काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले नयाँ फ्ल्याट किनेकी छिन्। नयाँ चलचित्रको छायांकनका लागि मध्य प्रदेशमा रहेकी कंगनाले चण्डीगढमा नयाँ फ्ल्याट किनेक भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आफ्ना भाइ अक्षत, बहिनी रंगोली र दुई भतिजीलाई उपहार दिन चारवटा सुविधासम्पन्न फ्ल्याट किनेकी हुन्। चारवटै फ्ल्याट चार करोड भारूमा किनेकी हुन्। चारै फ्ल्याट चण्डीगढ एयरपोर्टनजिकै छन्।

हिमाचल प्रदेशका हरेक मानिसहरूको सपना चण्डीगढमा घर किन्ने हुन्छ। कंगनाले फ्ल्याट किनेर भाइबहिनीहरूको सपना पूरा गरेकी हुन्।

उनले किनेका सबै अपार्टमेन्टको निर्माणको कार्य जारी छ। २०२३ सम्म निर्माण सम्पन्न हुनेछ। उक्त कुराको पुष्टि गर्दै कंगनाले आफ्नो परिवारको लागि योगदान गर्न पाउँदा आफूलाई सौभाग्यशाली भएको बताइन्।

उनको अभिनय रहेको थलाइवी चलचित्र यही वर्ष प्रर्दशनमा आउनेछ। उक्त चलचित्र तमिलनाडुका पूर्वमुख्यमन्त्री जे. जयललिताको जीवनीमा आधारित रहेर बन्दै छ। त्यस्तै, चलचित्र धाकडको छायांकन चलिरहेको छ।

यसको छायांकन पनि तेजसको छायांकन शुरू हुनेछ। यसका साथै उनी अपराजित अयोध्या, मणिकर्णिका रिटर्न्स : द लिजेण्ड अफ दिद्दा तथा कश्मीरका पण्डितहरूमाथि भएको अत्याचारको विषयमा बन्न लागेको चलचित्रमा पनि अभिनय गर्दै छिन्।

" /> काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले नयाँ फ्ल्याट किनेकी छिन्। नयाँ चलचित्रको छायांकनका लागि मध्य प्रदेशमा रहेकी कंगनाले चण्डीगढमा नयाँ फ्ल्याट किनेक भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आफ्ना भाइ अक्षत, बहिनी रंगोली र दुई भतिजीलाई उपहार दिन चारवटा सुविधासम्पन्न फ्ल्याट किनेकी हुन्। चारवटै फ्ल्याट चार करोड भारूमा किनेकी हुन्। चारै फ्ल्याट चण्डीगढ एयरपोर्टनजिकै छन्।

हिमाचल प्रदेशका हरेक मानिसहरूको सपना चण्डीगढमा घर किन्ने हुन्छ। कंगनाले फ्ल्याट किनेर भाइबहिनीहरूको सपना पूरा गरेकी हुन्।

उनले किनेका सबै अपार्टमेन्टको निर्माणको कार्य जारी छ। २०२३ सम्म निर्माण सम्पन्न हुनेछ। उक्त कुराको पुष्टि गर्दै कंगनाले आफ्नो परिवारको लागि योगदान गर्न पाउँदा आफूलाई सौभाग्यशाली भएको बताइन्।

उनको अभिनय रहेको थलाइवी चलचित्र यही वर्ष प्रर्दशनमा आउनेछ। उक्त चलचित्र तमिलनाडुका पूर्वमुख्यमन्त्री जे. जयललिताको जीवनीमा आधारित रहेर बन्दै छ। त्यस्तै, चलचित्र धाकडको छायांकन चलिरहेको छ।

यसको छायांकन पनि तेजसको छायांकन शुरू हुनेछ। यसका साथै उनी अपराजित अयोध्या, मणिकर्णिका रिटर्न्स : द लिजेण्ड अफ दिद्दा तथा कश्मीरका पण्डितहरूमाथि भएको अत्याचारको विषयमा बन्न लागेको चलचित्रमा पनि अभिनय गर्दै छिन्।

"> कंगना रनौतले किनिन् ४ करोडमा फ्ल्याट, भाइबहिनीलाई दिइन् उपहार: Dekhapadhi
कंगना रनौतले किनिन् ४ करोडमा फ्ल्याट, भाइबहिनीलाई दिइन् उपहार
काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले नयाँ फ्ल्याट किनेकी छिन्। नयाँ चलचित्रको छायांकनका लागि मध्य प्रदेशमा रहेकी कंगनाले चण्डीगढमा नयाँ फ्ल्याट किनेक भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आफ्ना भाइ अक्षत, बहिनी रंगोली र दुई भतिजीलाई उपहार दिन चारवटा सुविधासम्पन्न फ्ल्याट किनेकी हुन्। चारवटै फ्ल्याट चार करोड भारूमा किनेकी हुन्। चारै फ्ल्याट चण्डीगढ एयरपोर्टनजिकै छन्।

हिमाचल प्रदेशका हरेक मानिसहरूको सपना चण्डीगढमा घर किन्ने हुन्छ। कंगनाले फ्ल्याट किनेर भाइबहिनीहरूको सपना पूरा गरेकी हुन्।

उनले किनेका सबै अपार्टमेन्टको निर्माणको कार्य जारी छ। २०२३ सम्म निर्माण सम्पन्न हुनेछ। उक्त कुराको पुष्टि गर्दै कंगनाले आफ्नो परिवारको लागि योगदान गर्न पाउँदा आफूलाई सौभाग्यशाली भएको बताइन्।

उनको अभिनय रहेको थलाइवी चलचित्र यही वर्ष प्रर्दशनमा आउनेछ। उक्त चलचित्र तमिलनाडुका पूर्वमुख्यमन्त्री जे. जयललिताको जीवनीमा आधारित रहेर बन्दै छ। त्यस्तै, चलचित्र धाकडको छायांकन चलिरहेको छ।

यसको छायांकन पनि तेजसको छायांकन शुरू हुनेछ। यसका साथै उनी अपराजित अयोध्या, मणिकर्णिका रिटर्न्स : द लिजेण्ड अफ दिद्दा तथा कश्मीरका पण्डितहरूमाथि भएको अत्याचारको विषयमा बन्न लागेको चलचित्रमा पनि अभिनय गर्दै छिन्।

प्रतिक्रिया दिनुहोस्