काठमाडौं। नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। हिजो राति दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै दरबारमार्ग प्रहरीमा ठाडो उजुरी दिएकी हुन्।
नायिका स्वेता खड्काकी वहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको भन्दै ठाडो निवेदन दिएको दरमार्ग प्रहरी प्रमुख डिएसपी रामेश्वर पौडेलले बताए।
निवेदनपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको डिएसपी पौडेलले बताए। उक्त क्लबमा नायिका स्वेतासँगै उनका पति विजयेन्द्र राउत र उनकी बहिनी आरती पनि थिए। त्यही समयमा सुष्मा पनि क्लब पुगेकी थिइन्। स्वेताले पनि आफूमाथि गाली गलौज गरेको कार्कीको भनाइ छ।
" />

">
कुटपिट भएको भन्दै नायिका कार्कीले दिइन् प्रहरीमा उजुरी: Dekhapadhi
कुटपिट भएको भन्दै नायिका कार्कीले दिइन् प्रहरीमा उजुरी
<p style="text-align: justify;">काठमाडौं। नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। हिजो राति दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै दरबारमार्ग प्रहरीमा ठाडो उजुरी दिएकी हुन्। </p>
<p style="text-align: justify;">नायिका स्वेता खड्काकी वहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको भन्दै ठाडो निवेदन दिएको दरमार्ग प्रहरी प्रमुख डिएसपी रामेश्वर पौडेलले बताए। </p>
<p style="text-align: justify;">निवेदनपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको डिएसपी पौडेलले बताए। उक्त क्लबमा नायिका स्वेतासँगै उनका पति विजयेन्द्र राउत र उनकी बहिनी आरती पनि थिए। त्यही समयमा सुष्मा पनि क्लब पुगेकी थिइन्। स्वेताले पनि आफूमाथि गाली गलौज गरेको कार्कीको भनाइ छ। <br />
</p>