काठमाडौं। साउथ इण्डियन चलचित्रमा चर्चित अनुहारभन्दा कमेडियन ब्रह्मानन्दमको नाम आउँछ। साउथ चलचित्र उद्योगमा उनी एक मात्र यस्ता कलाकार हुन्, उनीबिनाका चलचित्र नै फ्लप जस्तै बन्छन्।

उनै स्टाररले आज आफ्नो ६५ औं जन्मदिन मनाउँदै छन्। उनले खेलेको चलचित्र हिट मात्र नभएर ब्ल्कबास्टर नै हुन्छन्। तिनै चर्चित अभिनेताबारे केही रोचक तथ्य यस्तो छ–

१ फेब्रुअरी १९५६ मा आन्ध्र प्रदेशको गुन्टुरमा जन्मिएका उनी लक्ष्मीसँग विवाह गरेका थिए। उनले सन् १९९० देखि २००५ सम्मका अधिकांश चलचित्रमा काम गरेका थिए। उनी एक चलचित्रको लागि एक करोड रूपैयाँ पारिश्रमिक लिन्छन् भने २४ घण्टामा पाँच लाख रूपैयाँ कमाउँछन्।

शिक्षकबाट कमेडियन

धेरैलाई थाहा नहुन सक्छ उनी कुनै जमानामा विद्यार्थीलाई पढाउँथे भनेर। अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए। उनले १९८५ बाट फिल्म अहा ना पेलान्ताबाट काम गर्न शुरु गरेका थिए। अहिले उनी साउथको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक बनेका छन्।

गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाए

ब्रह्मानन्दमले अहिलेसम्म एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत सबैभन्दा बढी चलचित्रमा काम गर्ने अभिनेताको रूपमा नाम लेखाएका छन्।

सुपरस्टारभन्दा बढी पारिश्रमिक

उनी कमेडियन हुन् तर उनले पाउने पारिश्रमिक भनेको सुपरस्टारभन्दा बढी हुन्छ। उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्। उनको पारिश्रमिक नै थुप्रै अभिनेताको भन्दा बढी हुने गरेको छ।

साउथ मात्र होइन्, नर्थ इण्डियामा पनि चर्चित

उनी साउथ इण्डियन चलचित्रमा मात्र चर्चित छैनन्। साउथबाट जति पनि हिन्दीमा डबिङ हुन्छन्, ती सबै चलचित्र ब्रह्मानन्दमको अभिनयकै चलचित्र हुन्छन्। तिनै चलचित्रले राम्रो आम्दानीसमेत गर्ने गरेको छ।

पद्मश्रीसहित थुप्रै अवार्ड

सन् २००९ मा भारत सरकारले ब्रह्मानन्दमलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यसका साथै साउथ इण्डियनमा सबै अवार्डबाट उनी सम्मानित भइसकेका छन्।

उनलाई फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत उनले पाएका छन्।

" /> काठमाडौं। साउथ इण्डियन चलचित्रमा चर्चित अनुहारभन्दा कमेडियन ब्रह्मानन्दमको नाम आउँछ। साउथ चलचित्र उद्योगमा उनी एक मात्र यस्ता कलाकार हुन्, उनीबिनाका चलचित्र नै फ्लप जस्तै बन्छन्।

उनै स्टाररले आज आफ्नो ६५ औं जन्मदिन मनाउँदै छन्। उनले खेलेको चलचित्र हिट मात्र नभएर ब्ल्कबास्टर नै हुन्छन्। तिनै चर्चित अभिनेताबारे केही रोचक तथ्य यस्तो छ–

१ फेब्रुअरी १९५६ मा आन्ध्र प्रदेशको गुन्टुरमा जन्मिएका उनी लक्ष्मीसँग विवाह गरेका थिए। उनले सन् १९९० देखि २००५ सम्मका अधिकांश चलचित्रमा काम गरेका थिए। उनी एक चलचित्रको लागि एक करोड रूपैयाँ पारिश्रमिक लिन्छन् भने २४ घण्टामा पाँच लाख रूपैयाँ कमाउँछन्।

शिक्षकबाट कमेडियन

धेरैलाई थाहा नहुन सक्छ उनी कुनै जमानामा विद्यार्थीलाई पढाउँथे भनेर। अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए। उनले १९८५ बाट फिल्म अहा ना पेलान्ताबाट काम गर्न शुरु गरेका थिए। अहिले उनी साउथको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक बनेका छन्।

गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाए

ब्रह्मानन्दमले अहिलेसम्म एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत सबैभन्दा बढी चलचित्रमा काम गर्ने अभिनेताको रूपमा नाम लेखाएका छन्।

सुपरस्टारभन्दा बढी पारिश्रमिक

उनी कमेडियन हुन् तर उनले पाउने पारिश्रमिक भनेको सुपरस्टारभन्दा बढी हुन्छ। उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्। उनको पारिश्रमिक नै थुप्रै अभिनेताको भन्दा बढी हुने गरेको छ।

साउथ मात्र होइन्, नर्थ इण्डियामा पनि चर्चित

उनी साउथ इण्डियन चलचित्रमा मात्र चर्चित छैनन्। साउथबाट जति पनि हिन्दीमा डबिङ हुन्छन्, ती सबै चलचित्र ब्रह्मानन्दमको अभिनयकै चलचित्र हुन्छन्। तिनै चलचित्रले राम्रो आम्दानीसमेत गर्ने गरेको छ।

पद्मश्रीसहित थुप्रै अवार्ड

सन् २००९ मा भारत सरकारले ब्रह्मानन्दमलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यसका साथै साउथ इण्डियनमा सबै अवार्डबाट उनी सम्मानित भइसकेका छन्।

उनलाई फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत उनले पाएका छन्।

"> साउथ इण्डियन कमेडियन ब्रह्मानन्दम एक दिनमा कमाउँछन् ५ लाख: Dekhapadhi आजबाट ६५ वर्षमा प्रवेश गरेका छन्।
• उनले एक चलचित्रको लागि एक करोड पारिश्रमिक लिन्छन्।
• उनले एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।

साउथ इण्डियन कमेडियन ब्रह्मानन्दम एक दिनमा कमाउँछन् ५ लाख
काठमाडौं। साउथ इण्डियन चलचित्रमा चर्चित अनुहारभन्दा कमेडियन ब्रह्मानन्दमको नाम आउँछ। साउथ चलचित्र उद्योगमा उनी एक मात्र यस्ता कलाकार हुन्, उनीबिनाका चलचित्र नै फ्लप जस्तै बन्छन्।

उनै स्टाररले आज आफ्नो ६५ औं जन्मदिन मनाउँदै छन्। उनले खेलेको चलचित्र हिट मात्र नभएर ब्ल्कबास्टर नै हुन्छन्। तिनै चर्चित अभिनेताबारे केही रोचक तथ्य यस्तो छ–

१ फेब्रुअरी १९५६ मा आन्ध्र प्रदेशको गुन्टुरमा जन्मिएका उनी लक्ष्मीसँग विवाह गरेका थिए। उनले सन् १९९० देखि २००५ सम्मका अधिकांश चलचित्रमा काम गरेका थिए। उनी एक चलचित्रको लागि एक करोड रूपैयाँ पारिश्रमिक लिन्छन् भने २४ घण्टामा पाँच लाख रूपैयाँ कमाउँछन्।

शिक्षकबाट कमेडियन

धेरैलाई थाहा नहुन सक्छ उनी कुनै जमानामा विद्यार्थीलाई पढाउँथे भनेर। अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए। उनले १९८५ बाट फिल्म अहा ना पेलान्ताबाट काम गर्न शुरु गरेका थिए। अहिले उनी साउथको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक बनेका छन्।

गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाए

ब्रह्मानन्दमले अहिलेसम्म एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत सबैभन्दा बढी चलचित्रमा काम गर्ने अभिनेताको रूपमा नाम लेखाएका छन्।

सुपरस्टारभन्दा बढी पारिश्रमिक

उनी कमेडियन हुन् तर उनले पाउने पारिश्रमिक भनेको सुपरस्टारभन्दा बढी हुन्छ। उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्। उनको पारिश्रमिक नै थुप्रै अभिनेताको भन्दा बढी हुने गरेको छ।

साउथ मात्र होइन्, नर्थ इण्डियामा पनि चर्चित

उनी साउथ इण्डियन चलचित्रमा मात्र चर्चित छैनन्। साउथबाट जति पनि हिन्दीमा डबिङ हुन्छन्, ती सबै चलचित्र ब्रह्मानन्दमको अभिनयकै चलचित्र हुन्छन्। तिनै चलचित्रले राम्रो आम्दानीसमेत गर्ने गरेको छ।

पद्मश्रीसहित थुप्रै अवार्ड

सन् २००९ मा भारत सरकारले ब्रह्मानन्दमलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यसका साथै साउथ इण्डियनमा सबै अवार्डबाट उनी सम्मानित भइसकेका छन्।

उनलाई फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत उनले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्