काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीलाई जन्म दिइन्। तर, तस्बिर भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन। बच्चा जन्मिएको २१ दिनपछि छोरीको तस्बिर सार्वजनिक गरेकी छिन्।
अनुष्काले आफ्नो इन्स्टाग्राममा छोरीको पहिलो तस्बिर सेयर गर्दै छोरीको नाम वामिका राखेकी छिन्।
११ जनवरीमा ३२ वर्षीया अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। उनका पति विराट कोहलीले उक्त खुसीको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। तर, तस्बिर भने सार्वजनिक गरेका थिएनन्।
आफ्नो व्यक्तिगत गोपनीयताको कारण देखाउँदै छोरीको तस्बिर खिच्न रोक लगाएका थिए। उनलाई भेट्न आउनेलाई उनले तस्बिर नखिच्न अनुरोध गरेका थिए।
अनुष्का र विराटले ११ डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए। दुवैजना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

विराट-अनुष्काले सेयर गरे छोरीको पहिलो तस्बिर, नाम राखे 'वामिका': Dekhapadhi
११ जनवरीमा छोरीलाई जन्मदिएकी थिइन्।
अनुष्का र विराटले ११ डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए।
विराट-अनुष्काले सेयर गरे छोरीको पहिलो तस्बिर, नाम राखे 'वामिका'

काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीलाई जन्म दिइन्। तर, तस्बिर भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन। बच्चा जन्मिएको २१ दिनपछि छोरीको तस्बिर सार्वजनिक गरेकी छिन्।

अनुष्काले आफ्नो इन्स्टाग्राममा छोरीको पहिलो तस्बिर सेयर गर्दै छोरीको नाम वामिका राखेकी छिन्।

११ जनवरीमा ३२ वर्षीया अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। उनका पति विराट कोहलीले उक्त खुसीको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। तर, तस्बिर भने सार्वजनिक गरेका थिएनन्।

आफ्नो व्यक्तिगत गोपनीयताको कारण देखाउँदै छोरीको तस्बिर खिच्‍न रोक लगाएका थिए। उनलाई भेट्न आउनेलाई उनले तस्बिर नखिच्‍न अनुरोध गरेका थिए।