काठमाडौं। बलिउड नायिका क्याट्रिना कैफ र नायक बिक्की कौशल प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।
प्रेम सम्बन्धका बारेमा क्याट्रिना र बिक्किले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। धेरै ठाउँमा सँगै देखिएपछि भारतीय मिडियाले उनीहरूबीच प्रेम सम्बन्ध रहेको जनाएका हुन्।
भारतीय मिडियाले उनीहरूबीच प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक गरिरहँदा क्याट्रिनाले झन् मिडियालाई थप शंकालु बनाउने गरी तस्बिर सार्वजनिक गरेकी छिन्।
उनले इन्स्टाग्राममा राखेको तस्बिरमा एक जना पुरुषसँग अङ्कमाल गरिरहेकी छिन्। उक्त तस्बिरमा उनको अनुहार देखाइएको छ भने अँगालोमा बेरिने पुरुषको अनुहार लुकाइएको छ।
क्याट्रिना र बिक्कीका फ्यानहरूले तस्बिरमा अनुहार नदेखिएका पुरुष बिक्की नै हुन् भनेर अनुमान लगाइरहेका छन्।
एजेन्सी
" /> काठमाडौं। बलिउड नायिका क्याट्रिना कैफ र नायक बिक्की कौशल प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।प्रेम सम्बन्धका बारेमा क्याट्रिना र बिक्किले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। धेरै ठाउँमा सँगै देखिएपछि भारतीय मिडियाले उनीहरूबीच प्रेम सम्बन्ध रहेको जनाएका हुन्।

">