रिहा भएलगत्तै उनले विज्ञप्ति जारी गर्दै ‘प्रणय’ एल्बमको प्रतिलिपि अधिकार आफ्नो कम्पनीमा निहीत हुने दाबी गरेकी छिन्।
लीनाले विन्ध्यवासिनी म्युजिकको सम्पत्तिमा प्रमोदको कुनै अधिकार नभएकोसमेत दाबी गरेकी छिन्।
“प्रतिलिपि अधिकार ऐनले ध्वनि अंकन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको छ। त्यस कारण विन्ध्यावासिनी म्युजिक प्रालिले आफ्ना ध्वनि अंकन उत्पादन गीत/संगीत/भिडियो/अडियो/सिडी क्यासेट सबै ५० वर्षसम्म निर्वाधरूपमा बिक्रीवितरण गर्न पाउँछ। यो ऐनले दिएको अधिकार हो,” विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

विन्ध्यवासिनी म्युजिककी सञ्चालिका धरौटीमा छुटिन्, 'प्रणय' मा प्रमोदको अधिकार नलाग्ने दाबी: Dekhapadhi
गायक प्रमोद खरेलले मुद्दा हालेपछि उनी पक्राउ परेकी थिइन्।
उनी प्रहरी हिरासतमा बसेको एक साताभन्दा लामो समयपछि धरौटीमा रिहा भएकी छिन्।
विन्ध्यवासिनी म्युजिककी सञ्चालिका धरौटीमा छुटिन्, 'प्रणय' मा प्रमोदको अधिकार नलाग्ने दाबी

काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीकी सञ्‍चालिका लीना रेग्मी रिहा भएकी छिन्। गायक प्रमोद खरेलको उजुरीमा पक्राउ परेकी लीना धरौटीमा रिहा भएकी हुन्।