काठमाडौँ। अभिनेत्री रेखा थापाले हिंसाविरुद्ध महिला स्वयंले लड्नुपर्ने बताएकी छिन्। महिलाहरू हिंसाबाट बच्नका लागि सधैं पुरुषको सहारा लिइरहनुपरेको भन्दै अबदेखि स्वयं नै लड्नुपर्ने बताइन्।

काठमाडौंमा आयोजित राष्ट्रिय एकता परिषद्द्वारा आयोजित महिला हिंसा र यसको कारक तत्त्व विषयक विचार गोष्ठीमा अभिनेत्री थापाले यस्तो बताएकी हुन्।

उनले अब छोरीलाई कलम मात्र नभएर हातमा तरबार पनि बोक्न सिकाउनुपर्ने बताइन्। उनले भनिन्, “छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनियाँ कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरूलाई।”

महिलाहरूलाई स्वस्थानीको नैतिकताको पाठ पढाइने, महिलालाई ‘नबोल, संस्कारी बन’ भन्ने गरेको र हिंसा सहेर बस भन्ने गरिएको भन्दै त्यसरी हिंसारहित समाज निर्माण हुन नसक्ने बताइन्।

उनले हिंसा सहेर नबस्न अनुरोध गर्दै हिंसा पर्दा यदि दुई–चार दाँत खुस्किएपछि त्यसमा कुनै समस्या नहुने बताइन्। “कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी, दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?” रेखाको प्रश्न थियो। हरेक महिलालाई प्रतिरक्षा तालिम लिनुपर्ने उनको तर्क थियो।

" /> काठमाडौँ। अभिनेत्री रेखा थापाले हिंसाविरुद्ध महिला स्वयंले लड्नुपर्ने बताएकी छिन्। महिलाहरू हिंसाबाट बच्नका लागि सधैं पुरुषको सहारा लिइरहनुपरेको भन्दै अबदेखि स्वयं नै लड्नुपर्ने बताइन्।

काठमाडौंमा आयोजित राष्ट्रिय एकता परिषद्द्वारा आयोजित महिला हिंसा र यसको कारक तत्त्व विषयक विचार गोष्ठीमा अभिनेत्री थापाले यस्तो बताएकी हुन्।

उनले अब छोरीलाई कलम मात्र नभएर हातमा तरबार पनि बोक्न सिकाउनुपर्ने बताइन्। उनले भनिन्, “छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनियाँ कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरूलाई।”

महिलाहरूलाई स्वस्थानीको नैतिकताको पाठ पढाइने, महिलालाई ‘नबोल, संस्कारी बन’ भन्ने गरेको र हिंसा सहेर बस भन्ने गरिएको भन्दै त्यसरी हिंसारहित समाज निर्माण हुन नसक्ने बताइन्।

उनले हिंसा सहेर नबस्न अनुरोध गर्दै हिंसा पर्दा यदि दुई–चार दाँत खुस्किएपछि त्यसमा कुनै समस्या नहुने बताइन्। “कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी, दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?” रेखाको प्रश्न थियो। हरेक महिलालाई प्रतिरक्षा तालिम लिनुपर्ने उनको तर्क थियो।

"> कहिलेसम्म बुबा, दाजुभाइ, प्रेमी र श्रीमानको सुरक्षामा बाँच्ने? : रेखा थापा: Dekhapadhi छोरी मान्छेको एक हातमा कलम र अर्को हातमा तरबार दिनुपर्नेमा जोड।
• हिंसारहित समाज निर्माणका लागि महिला नै लड्नुपर्ने उनले बताइन्।

कहिलेसम्म बुबा, दाजुभाइ, प्रेमी र श्रीमानको सुरक्षामा बाँच्ने? : रेखा थापा
काठमाडौँ। अभिनेत्री रेखा थापाले हिंसाविरुद्ध महिला स्वयंले लड्नुपर्ने बताएकी छिन्। महिलाहरू हिंसाबाट बच्नका लागि सधैं पुरुषको सहारा लिइरहनुपरेको भन्दै अबदेखि स्वयं नै लड्नुपर्ने बताइन्।

काठमाडौंमा आयोजित राष्ट्रिय एकता परिषद्द्वारा आयोजित महिला हिंसा र यसको कारक तत्त्व विषयक विचार गोष्ठीमा अभिनेत्री थापाले यस्तो बताएकी हुन्।

उनले अब छोरीलाई कलम मात्र नभएर हातमा तरबार पनि बोक्न सिकाउनुपर्ने बताइन्। उनले भनिन्, “छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनियाँ कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरूलाई।”

महिलाहरूलाई स्वस्थानीको नैतिकताको पाठ पढाइने, महिलालाई ‘नबोल, संस्कारी बन’ भन्ने गरेको र हिंसा सहेर बस भन्ने गरिएको भन्दै त्यसरी हिंसारहित समाज निर्माण हुन नसक्ने बताइन्।

उनले हिंसा सहेर नबस्न अनुरोध गर्दै हिंसा पर्दा यदि दुई–चार दाँत खुस्किएपछि त्यसमा कुनै समस्या नहुने बताइन्। “कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी, दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?” रेखाको प्रश्न थियो। हरेक महिलालाई प्रतिरक्षा तालिम लिनुपर्ने उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्