काठमाडौं। केरला उच्च अदालतले विराट कोहली, तमन्ना भाटिया र अजु वर्गीजलाई नोटिस पठाएको छ। रमी खेलका ब्रान्ड एम्बास्डर उनीहरूलाई खेलबाट धेरैको पैसा डुवाएको र आत्महत्या गरेको कारण उक्त खेल बन्द गर्नको लागि नोटिस पठाएको हो।
रमी खेल अनलाइन खेल हो। भारतमा रमी खेल खेलेर धेरैको पैसा डुब्ने गरेको छ । ती मानिसहरूले आत्महत्या गरेको समाचार बाहिरिएको छ। तमिलनाडु राज्यमको कयम्बटुरमा नोभेम्वर २०२० मा रमी खेलमा नोक्सान भएपछि तीन जनाले आत्महत्या गरेको भारतीय सञ्चारले बताएका छन्।
यहीकारण रमी खेलमाथि रोक लगाउन उच्च अदालतले नोटिस पठाएको हो। अदालतले यस विषयमा राज्य सरकारसँग पनि छलफल गरेको छ ।
तमिलनाडु सरकारले सट्टाबाजी हुने सबै अनलाइन खेल र ऐपलाई बन्द गरिसकेको भारतीय सञ्चारले बताएको छ।
एजेन्सी
" /> काठमाडौं। केरला उच्च अदालतले विराट कोहली, तमन्ना भाटिया र अजु वर्गीजलाई नोटिस पठाएको छ। रमी खेलका ब्रान्ड एम्बास्डर उनीहरूलाई खेलबाट धेरैको पैसा डुवाएको र आत्महत्या गरेको कारण उक्त खेल बन्द गर्नको लागि नोटिस पठाएको हो।रमी खेल अनलाइन खेल हो। भारतमा रमी खेल खेलेर धेरैको पैसा डुब्ने गरेको छ । ती मानिसहरूले आत्महत्या गरेको समाचार बाहिरिएको छ। तमिलनाडु राज्यमको कयम्बटुरमा नोभेम्वर २०२० मा रमी खेलमा नोक्सान भएपछि तीन जनाले आत्महत्या गरेको भारतीय सञ्चारले बताएका छन्।
यहीकारण रमी खेलमाथि रोक लगाउन उच्च अदालतले नोटिस पठाएको हो। अदालतले यस विषयमा राज्य सरकारसँग पनि छलफल गरेको छ ।
तमिलनाडु सरकारले सट्टाबाजी हुने सबै अनलाइन खेल र ऐपलाई बन्द गरिसकेको भारतीय सञ्चारले बताएको छ।
एजेन्सी
">