काठमाडौं। भारतीय वेव सिरिज ‘तान्डव’ बनाउने कलाकारहरूमाथि भारतको उत्तरप्रदेश र मध्यप्रदेशलगायत राज्यहरूले एफआइआर जारी गरेको विषयमा तन्डव टीम सर्वोच्च अदालतमा पुगेको छ।
राज्य सरकारले लगाएको अभियोग गलत भएको भन्दै वेव सिरिज निर्माता अमेजन प्राइमको अगुवाइमा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका हुन्।
तान्डव वेव सिरिजलाई राजनीतिमा आधारित रही धर्म, भाषा, वर्गको आधारमा मानिसहरूमा नकारात्मक भावना फैलाउन खोजेको र कुनैपनि धर्म र वर्गमाथि अपमानजनक व्यवहार गरेको अभियोग छ।
यस विषयमा अमेजन प्राइमकी प्रमुख अपर्णा पुरोहित, निर्माता हिमांशुकृष्ण मेहरा, अभिनेता जिशान अयुबले उक्त एफआइआर फिर्ता लिन सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भारतीय सञ्‍चार माध्यमहरूले जानकारी दिएका छन्।
उक्त मुद्दाको विषयमा भारतीय प्रहरीले मुम्वई पुगेर निर्देशक लगायत अन्य व्यक्तिसँग सोधपुछ गरेको छ। सर्वोच्च अदालतले उक्त मुद्दाको बारेमा भोली बुधबार फैसला दिने भारतीय सञ्‍चार मध्यमले जानकारी दिएको छ।
" /> काठमाडौं। भारतीय वेव सिरिज ‘तान्डव’ बनाउने कलाकारहरूमाथि भारतको उत्तरप्रदेश र मध्यप्रदेशलगायत राज्यहरूले एफआइआर जारी गरेको विषयमा तन्डव टीम सर्वोच्च अदालतमा पुगेको छ।
राज्य सरकारले लगाएको अभियोग गलत भएको भन्दै वेव सिरिज निर्माता अमेजन प्राइमको अगुवाइमा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका हुन्।
तान्डव वेव सिरिजलाई राजनीतिमा आधारित रही धर्म, भाषा, वर्गको आधारमा मानिसहरूमा नकारात्मक भावना फैलाउन खोजेको र कुनैपनि धर्म र वर्गमाथि अपमानजनक व्यवहार गरेको अभियोग छ।
यस विषयमा अमेजन प्राइमकी प्रमुख अपर्णा पुरोहित, निर्माता हिमांशुकृष्ण मेहरा, अभिनेता जिशान अयुबले उक्त एफआइआर फिर्ता लिन सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भारतीय सञ्‍चार माध्यमहरूले जानकारी दिएका छन्।
उक्त मुद्दाको विषयमा भारतीय प्रहरीले मुम्वई पुगेर निर्देशक लगायत अन्य व्यक्तिसँग सोधपुछ गरेको छ। सर्वोच्च अदालतले उक्त मुद्दाको बारेमा भोली बुधबार फैसला दिने भारतीय सञ्‍चार मध्यमले जानकारी दिएको छ।
"> न्याय खोज्दै वेव सिरिज ‘तान्डव’ टीम सर्वोच्च: Dekhapadhi राज्य सरकारले लगाएको अभियोग गलत भएको भन्दै वेव सिरिज निर्माता अमेजन प्राइमको अगुवाइमा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका हुन्।
• तान्डव वेव सिरिजलाई राजनीतिमा आधारित रही धर्म, भाषा, वर्गको आधारमा मानिसहरूमा नकारात्मक भावना फैलाउन खोजेको र कुनैपनि धर्म र वर्गमाथि अपमानजनक व्यवहार गरेको अभियोग छ।
न्याय खोज्दै वेव सिरिज ‘तान्डव’ टीम सर्वोच्च
काठमाडौं। भारतीय वेव सिरिज ‘तान्डव’ बनाउने कलाकारहरूमाथि भारतको उत्तरप्रदेश र मध्यप्रदेशलगायत राज्यहरूले एफआइआर जारी गरेको विषयमा तन्डव टीम सर्वोच्च अदालतमा पुगेको छ।
राज्य सरकारले लगाएको अभियोग गलत भएको भन्दै वेव सिरिज निर्माता अमेजन प्राइमको अगुवाइमा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका हुन्।
तान्डव वेव सिरिजलाई राजनीतिमा आधारित रही धर्म, भाषा, वर्गको आधारमा मानिसहरूमा नकारात्मक भावना फैलाउन खोजेको र कुनैपनि धर्म र वर्गमाथि अपमानजनक व्यवहार गरेको अभियोग छ।
प्रतिक्रिया दिनुहोस्