काठमाडौं। नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मूख्य अभिनय रहने चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन भइरहेको छ। काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन जारी छ।

छायांकनको क्रममा मूख्य कलाकारलाई भने बडीगार्डको व्यवस्था गरिएको छ। जसले गर्दा यो चलचित्र छायांकनकै क्रममा चर्चामा आएको हो। मुख्य कलाकारहरू पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीका लागि चार जना बडीगार्डको व्यवस्था गरेको हो।

यसअघि चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि बडीगार्डको व्यवस्था गरिएको थियो।

नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, यो चलचित्रको छायांकनकै क्रममा बडीगार्डको व्यवस्था गरिएको हो।

आउटडोर छायांकनका क्रममा दर्शकको भीड हुने भएकाले बडिगार्डको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा निर्देशक रमेश एम.के पौडेल बताउँछन्। यो चलचित्रको ६० प्रतिशत छायांकनको काम सकिएको उनको भनाइ छ। अब केही दृश्य र गीतको मात्र छायांकनको काम बाँकी छ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको पटकथा तथा सम्बाद सविर श्रेष्ठले तयार पारेका हुन्। पछिल्लो समय पुष्प एकपछि अर्को चलचित्रमा देखिएका छन्।

" /> काठमाडौं। नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मूख्य अभिनय रहने चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन भइरहेको छ। काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन जारी छ।

छायांकनको क्रममा मूख्य कलाकारलाई भने बडीगार्डको व्यवस्था गरिएको छ। जसले गर्दा यो चलचित्र छायांकनकै क्रममा चर्चामा आएको हो। मुख्य कलाकारहरू पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीका लागि चार जना बडीगार्डको व्यवस्था गरेको हो।

यसअघि चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि बडीगार्डको व्यवस्था गरिएको थियो।

नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, यो चलचित्रको छायांकनकै क्रममा बडीगार्डको व्यवस्था गरिएको हो।

आउटडोर छायांकनका क्रममा दर्शकको भीड हुने भएकाले बडिगार्डको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा निर्देशक रमेश एम.के पौडेल बताउँछन्। यो चलचित्रको ६० प्रतिशत छायांकनको काम सकिएको उनको भनाइ छ। अब केही दृश्य र गीतको मात्र छायांकनको काम बाँकी छ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको पटकथा तथा सम्बाद सविर श्रेष्ठले तयार पारेका हुन्। पछिल्लो समय पुष्प एकपछि अर्को चलचित्रमा देखिएका छन्।

"> पुष्प र साम्राज्ञीले किन राखे बडीगार्ड?: Dekhapadhi छायांकनका क्रममा समस्या नहोस् भनेर बडीगार्डको व्यवस्था गरिएको हो। चलचित्र छायांकनकै क्रममा चर्चामा आएको हो। मुख्य कलाकारहरू पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीका लागि चार जना बडीगार्डको व्यवस्था गरेको हो।  ">
पुष्प र साम्राज्ञीले किन राखे बडीगार्ड?
काठमाडौं। नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मूख्य अभिनय रहने चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन भइरहेको छ। काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन जारी छ।

छायांकनको क्रममा मूख्य कलाकारलाई भने बडीगार्डको व्यवस्था गरिएको छ। जसले गर्दा यो चलचित्र छायांकनकै क्रममा चर्चामा आएको हो। मुख्य कलाकारहरू पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीका लागि चार जना बडीगार्डको व्यवस्था गरेको हो।

यसअघि चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि बडीगार्डको व्यवस्था गरिएको थियो।

नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, यो चलचित्रको छायांकनकै क्रममा बडीगार्डको व्यवस्था गरिएको हो।

आउटडोर छायांकनका क्रममा दर्शकको भीड हुने भएकाले बडिगार्डको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा निर्देशक रमेश एम.के पौडेल बताउँछन्। यो चलचित्रको ६० प्रतिशत छायांकनको काम सकिएको उनको भनाइ छ। अब केही दृश्य र गीतको मात्र छायांकनको काम बाँकी छ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको पटकथा तथा सम्बाद सविर श्रेष्ठले तयार पारेका हुन्। पछिल्लो समय पुष्प एकपछि अर्को चलचित्रमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्