काठमाडौं। चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको शो फेब्रुअरीको मध्यबाट बन्द हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्यक्रम प्रस्तोता कपिल शर्माले किन बन्द गर्न लागेको भन्नेबारे कुनै जानकारी भने दिएका छैनन्। कार्यक्रम बन्द गर्न लागेको बारेमा केही दिनमा अफिसियल घोषणा गरिनेछ। कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि सञ्चालन भइरहेको छ। शोमा कपिलसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंहलगायतका कमेडियनले प्रस्तुति दिने गरेका छन्।

कार्यक्रममा विशेषगरी चलचित्र कलाकारहरूलाई अतिथिका रूपमा बोलाइन्छ। उनीहरूसँग रमाइलो गफगाफ गर्नुका साथै चलचित्रसम्बन्धी कुराकानी पनि हुने गरेको छ।

अहिले कपिलकी श्रीमती गिन्नी गर्भवती छिन्। त्यसका लागि पनि उनी कार्यक्रमबाट बन्द गराउन लागेको हुनसक्ने अनुमान गरिएको छ।

‘द कपिल शर्मा शो’ तीन महिनापछि अवस्था सामान्य भएसँगै पुनः सञ्चालन हुनसक्ने सम्भावना छ। यद्यपि कपिलले ‘द कपिल शर्मा शो’ को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन्।

निकै सफल माथिको उक्त शो नै बन्द हुन लागेको चर्चा चलेसँगै थुप्रैले चिन्ता व्यक्त गरेका छन्।

" /> काठमाडौं। चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको शो फेब्रुअरीको मध्यबाट बन्द हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्यक्रम प्रस्तोता कपिल शर्माले किन बन्द गर्न लागेको भन्नेबारे कुनै जानकारी भने दिएका छैनन्। कार्यक्रम बन्द गर्न लागेको बारेमा केही दिनमा अफिसियल घोषणा गरिनेछ। कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि सञ्चालन भइरहेको छ। शोमा कपिलसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंहलगायतका कमेडियनले प्रस्तुति दिने गरेका छन्।

कार्यक्रममा विशेषगरी चलचित्र कलाकारहरूलाई अतिथिका रूपमा बोलाइन्छ। उनीहरूसँग रमाइलो गफगाफ गर्नुका साथै चलचित्रसम्बन्धी कुराकानी पनि हुने गरेको छ।

अहिले कपिलकी श्रीमती गिन्नी गर्भवती छिन्। त्यसका लागि पनि उनी कार्यक्रमबाट बन्द गराउन लागेको हुनसक्ने अनुमान गरिएको छ।

‘द कपिल शर्मा शो’ तीन महिनापछि अवस्था सामान्य भएसँगै पुनः सञ्चालन हुनसक्ने सम्भावना छ। यद्यपि कपिलले ‘द कपिल शर्मा शो’ को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन्।

निकै सफल माथिको उक्त शो नै बन्द हुन लागेको चर्चा चलेसँगै थुप्रैले चिन्ता व्यक्त गरेका छन्।

"> ‘द कपिल शर्मा शो’ बन्द हुने: Dekhapadhi
‘द कपिल शर्मा शो’ बन्द हुने
काठमाडौं। चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको शो फेब्रुअरीको मध्यबाट बन्द हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्यक्रम प्रस्तोता कपिल शर्माले किन बन्द गर्न लागेको भन्नेबारे कुनै जानकारी भने दिएका छैनन्। कार्यक्रम बन्द गर्न लागेको बारेमा केही दिनमा अफिसियल घोषणा गरिनेछ। कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि सञ्चालन भइरहेको छ। शोमा कपिलसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंहलगायतका कमेडियनले प्रस्तुति दिने गरेका छन्।

कार्यक्रममा विशेषगरी चलचित्र कलाकारहरूलाई अतिथिका रूपमा बोलाइन्छ। उनीहरूसँग रमाइलो गफगाफ गर्नुका साथै चलचित्रसम्बन्धी कुराकानी पनि हुने गरेको छ।

अहिले कपिलकी श्रीमती गिन्नी गर्भवती छिन्। त्यसका लागि पनि उनी कार्यक्रमबाट बन्द गराउन लागेको हुनसक्ने अनुमान गरिएको छ।

‘द कपिल शर्मा शो’ तीन महिनापछि अवस्था सामान्य भएसँगै पुनः सञ्चालन हुनसक्ने सम्भावना छ। यद्यपि कपिलले ‘द कपिल शर्मा शो’ को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन्।

निकै सफल माथिको उक्त शो नै बन्द हुन लागेको चर्चा चलेसँगै थुप्रैले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्