काठमाडौं। सुटिङ भइरहेको भारतीय फिल्म ‘अंतिम: द फाइनल ट्रूथ’मा साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवाल सलमान खानको प्रेमिका बनेकी छिन्। 

साउथ इन्डियन धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।

भारतीय सञ्‍चारमाध्यमहरूले बताएअनुसार उक्त फिल्म खान र आयुष शर्माले बनाउन लागेका हुन्।

सुटिङ भइरहेको फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

" /> काठमाडौं। सुटिङ भइरहेको भारतीय फिल्म ‘अंतिम: द फाइनल ट्रूथ’मा साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवाल सलमान खानको प्रेमिका बनेकी छिन्। 

साउथ इन्डियन धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।

भारतीय सञ्‍चारमाध्यमहरूले बताएअनुसार उक्त फिल्म खान र आयुष शर्माले बनाउन लागेका हुन्।

सुटिङ भइरहेको फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

"> सलमान खानको नयाँ प्रेमिका प्रज्ञा जयसवाल: Dekhapadhi साउथका धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।
  • सार्वजनिक भएको टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।
  • ">
    सलमान खानको नयाँ प्रेमिका प्रज्ञा जयसवाल <p style="text-align: justify;">काठमाडौं। सुटिङ भइरहेको भारतीय फिल्म &lsquo;अंतिम: द फाइनल ट्रूथ&rsquo;मा साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवाल सलमान खानको प्रेमिका बनेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">साउथ इन्डियन धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।</p> <p style="text-align: justify;">भारतीय सञ्&zwj;चारमाध्यमहरूले बताएअनुसार उक्त फिल्म खान र आयुष शर्माले बनाउन लागेका हुन्।</p> <p style="text-align: justify;">सुटिङ भइरहेको&nbsp;फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।</p>
    प्रतिक्रिया दिनुहोस्