काठमाडाैं। बलिउड अभिनेता वरुण धवनको बिबाहको तयारी धुमधामसँग चलिरहेको छ । नताशा दलालसँग बिबाहको तयारीमा रहेका वरुण यतिबेला खराब समयबाट गुज्रिदै छन् ।

शनिबार आफ्नो बिबाहका लागि जुहुबाट अलिवाग जाँदै गर्दा नायक धवन र उनका साथीहरु सवार गाडी बाटोमा दुर्घटनामा परेको हो ।
नायक धवन र उनका सबै साथीहरु भने सकुशल छन् । धवनका परिवारका सबै सदस्य एक दिन अघि नै बिबाहका तयारीको लागि गइसकेका थिए ।

चार घण्टा लामो बाटोमा ट्राफिक जाम तथा खराब बाटोमा समयमा घर पुग्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हो ।

" /> काठमाडाैं। बलिउड अभिनेता वरुण धवनको बिबाहको तयारी धुमधामसँग चलिरहेको छ । नताशा दलालसँग बिबाहको तयारीमा रहेका वरुण यतिबेला खराब समयबाट गुज्रिदै छन् ।

शनिबार आफ्नो बिबाहका लागि जुहुबाट अलिवाग जाँदै गर्दा नायक धवन र उनका साथीहरु सवार गाडी बाटोमा दुर्घटनामा परेको हो ।
नायक धवन र उनका सबै साथीहरु भने सकुशल छन् । धवनका परिवारका सबै सदस्य एक दिन अघि नै बिबाहका तयारीको लागि गइसकेका थिए ।

चार घण्टा लामो बाटोमा ट्राफिक जाम तथा खराब बाटोमा समयमा घर पुग्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हो ।

"> बलिउड अभिनेता वरुण धवन सवार गाडी दुर्घटना: Dekhapadhi बलिउड अभिनेता वरुण धवनको बिबाहको तयारी धुमधामसँग चलिरहेको छ । नताशा दलालसँग बिबाहको तयारीमा रहेका वरुण यतिबेला खराब समयबाट गुज्रिदै छन् ।  ">
बलिउड अभिनेता वरुण धवन सवार गाडी दुर्घटना
काठमाडाैं। बलिउड अभिनेता वरुण धवनको बिबाहको तयारी धुमधामसँग चलिरहेको छ । नताशा दलालसँग बिबाहको तयारीमा रहेका वरुण यतिबेला खराब समयबाट गुज्रिदै छन् ।

शनिबार आफ्नो बिबाहका लागि जुहुबाट अलिवाग जाँदै गर्दा नायक धवन र उनका साथीहरु सवार गाडी बाटोमा दुर्घटनामा परेको हो ।
नायक धवन र उनका सबै साथीहरु भने सकुशल छन् । धवनका परिवारका सबै सदस्य एक दिन अघि नै बिबाहका तयारीको लागि गइसकेका थिए ।

चार घण्टा लामो बाटोमा ट्राफिक जाम तथा खराब बाटोमा समयमा घर पुग्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्