काठमाडौं । बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लागेको छ । दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मासँगै अकी अभिनेत्री शर्लिन चोपडाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका हुन् ।

शर्लिनले सामाजिक सञ्जालमार्फत् ६ वर्ष पहिला निर्देशक खानले आफूमाथि यौन हिंसा गरेको बताइन् । साजिदसँग भएको भेटको क्रममा उनले शर्लिनमाथि अश्लील हर्कत गरेका थिए ।

उनले पोष्ट लेख्दै उल्लेख गरेकी छिन्, “बुवाको निधनपछि म अप्रिल २०१५ मा साजिलसँग भेटे । त्यही बेला उनले मसँग अश्लील हर्कत गरेका थिए । त्यो बेला उनले ममाथि के गर्न लागेको भन्ने जानकारी पाइसकेकी थिएँ ।”

शर्लिनले साजिदलाई बलिउड माफियाको संज्ञा दिएकी छिन् ।

फिल्मको प्रलोभन देखाएर उनी आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको उनको भनाइ छ । शर्लिनभन्दा पहिला अभिनेत्री करिश्माले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

साजिदमाथि थुप्रै महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । अभिनेत्रीहरू सलोनी चोपडा, राचेल ह्वाइट, अहाना कुमरा, मन्दाना करीमी, मोडल पाउला तथा एकजना महिला पत्रकार शामिल रहेका छन् । आरोपपछि उनलाई एक चलचित्रको निर्देशकबाट हटाइएको थियो ।

बलिउडमा सबैभन्दा निडर मानिएकी अभिनेत्री कंगना रनौतले समेत उनीमाथि विभिन्न आरोप लगाएकी छिन् । कंगनाले उनीमाथि आफूलाई मार्ने योजना बनाएको आरोप लगाएकी हुन् ।

उनीमाथि बेला–बेला आरोप लाग्दै आउँदा कुनै कारवाही हुन सकेको छैन । उनले आफ्नो चरित्र हत्या गर्न यस्तो आरोप लगाउने गरेको बताएका छन् ।

" /> काठमाडौं । बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लागेको छ । दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मासँगै अकी अभिनेत्री शर्लिन चोपडाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका हुन् ।

शर्लिनले सामाजिक सञ्जालमार्फत् ६ वर्ष पहिला निर्देशक खानले आफूमाथि यौन हिंसा गरेको बताइन् । साजिदसँग भएको भेटको क्रममा उनले शर्लिनमाथि अश्लील हर्कत गरेका थिए ।

उनले पोष्ट लेख्दै उल्लेख गरेकी छिन्, “बुवाको निधनपछि म अप्रिल २०१५ मा साजिलसँग भेटे । त्यही बेला उनले मसँग अश्लील हर्कत गरेका थिए । त्यो बेला उनले ममाथि के गर्न लागेको भन्ने जानकारी पाइसकेकी थिएँ ।”

शर्लिनले साजिदलाई बलिउड माफियाको संज्ञा दिएकी छिन् ।

फिल्मको प्रलोभन देखाएर उनी आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको उनको भनाइ छ । शर्लिनभन्दा पहिला अभिनेत्री करिश्माले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

साजिदमाथि थुप्रै महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । अभिनेत्रीहरू सलोनी चोपडा, राचेल ह्वाइट, अहाना कुमरा, मन्दाना करीमी, मोडल पाउला तथा एकजना महिला पत्रकार शामिल रहेका छन् । आरोपपछि उनलाई एक चलचित्रको निर्देशकबाट हटाइएको थियो ।

बलिउडमा सबैभन्दा निडर मानिएकी अभिनेत्री कंगना रनौतले समेत उनीमाथि विभिन्न आरोप लगाएकी छिन् । कंगनाले उनीमाथि आफूलाई मार्ने योजना बनाएको आरोप लगाएकी हुन् ।

उनीमाथि बेला–बेला आरोप लाग्दै आउँदा कुनै कारवाही हुन सकेको छैन । उनले आफ्नो चरित्र हत्या गर्न यस्तो आरोप लगाउने गरेको बताएका छन् ।

"> बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप: Dekhapadhi अभिनेत्री शर्लिनले ६ वर्ष पहिला यौन हिंसा गरेको आरोप लगाइन् ।
• अन्य थुप्रै अभिनेत्रीहरू पनि उनीबाट पीडित भइसकेका छन् ।

बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप
काठमाडौं । बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लागेको छ । दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मासँगै अकी अभिनेत्री शर्लिन चोपडाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका हुन् ।

शर्लिनले सामाजिक सञ्जालमार्फत् ६ वर्ष पहिला निर्देशक खानले आफूमाथि यौन हिंसा गरेको बताइन् । साजिदसँग भएको भेटको क्रममा उनले शर्लिनमाथि अश्लील हर्कत गरेका थिए ।

उनले पोष्ट लेख्दै उल्लेख गरेकी छिन्, “बुवाको निधनपछि म अप्रिल २०१५ मा साजिलसँग भेटे । त्यही बेला उनले मसँग अश्लील हर्कत गरेका थिए । त्यो बेला उनले ममाथि के गर्न लागेको भन्ने जानकारी पाइसकेकी थिएँ ।”

शर्लिनले साजिदलाई बलिउड माफियाको संज्ञा दिएकी छिन् ।

फिल्मको प्रलोभन देखाएर उनी आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको उनको भनाइ छ । शर्लिनभन्दा पहिला अभिनेत्री करिश्माले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

साजिदमाथि थुप्रै महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । अभिनेत्रीहरू सलोनी चोपडा, राचेल ह्वाइट, अहाना कुमरा, मन्दाना करीमी, मोडल पाउला तथा एकजना महिला पत्रकार शामिल रहेका छन् । आरोपपछि उनलाई एक चलचित्रको निर्देशकबाट हटाइएको थियो ।

बलिउडमा सबैभन्दा निडर मानिएकी अभिनेत्री कंगना रनौतले समेत उनीमाथि विभिन्न आरोप लगाएकी छिन् । कंगनाले उनीमाथि आफूलाई मार्ने योजना बनाएको आरोप लगाएकी हुन् ।

उनीमाथि बेला–बेला आरोप लाग्दै आउँदा कुनै कारवाही हुन सकेको छैन । उनले आफ्नो चरित्र हत्या गर्न यस्तो आरोप लगाउने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्