काठमाडौं । गायक निर्मल दाहालको नयाँ गीत "अचेल मायाको " भिडियो सार्वजनिक भएको छ ।
रंगकर्मी सन्दीप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नवीन के भट्टराईको संगीत संयोजन छ ।
गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ । राजीव थापा र मिलन तामाङले खिचेको उक्त भिडियोलाई रितेशजंग क्षत्री र विशाल लामाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन मन्दीप बखुंचेले गरेका हुन् ।
गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दाहालको 'अचेल मायाको' सार्वजनिक: Dekhapadhi
दाहालको नयाँ गीतमा चर्चित गायक नवीन के भट्टराईले संगीत संयोजन गरेका छन् ।
दाहालको 'अचेल मायाको' सार्वजनिक