काठमाडौं। बलिउड अभिनेत्री तब्बूको इनस्टाग्राम एकाण्ट ह्याक गरिएको छ। एकाउण्ट ह्याक गर्दै विभिन्न प्रमोशलन पोष्ट गरिएको छ। पोष्टमा एक घण्टामा दुईदेखि ५ हजार रूपैयाँसम्म हरेक दिन कमाउन सकिने जानकारी दिइएको थियो।

तब्बूले सो पोष्ट ‘फेक’ भएको भन्दै त्यसमा कसैले पनि क्लिक नगर्न अनुरोध गरेकी छन्।

उनले स्टोरी शेयर गर्दै लेखेकी छिन्, “ह्याक अलर्ट । मेरो एकाउण्ट ह्याक भएको छ। कृपया मेरो एकाउण्टबाट सेयर गरिएको कुनै पनि लिंकमा क्लिन नगर्नुहोला।”

तब्बूभन्दा पहिला अन्य सेलिब्रेटीका पनि इन्स्टाग्राम ह्याक भएका थिए। अहिलेसम्म फराह खान, सुस्मिता सेन, उर्मिला मातोण्डकर, सुजैन खान, इशा देओल, अमिषा पटेल लगायतका सेलिब्रेटीको इन्स्टाग्राम ह्याक भएको थियो। उनीहरूमाथि साइबर हमला हुँदा प्रहरीको सहायता लिनुपरेको थियो।

तब्बू हरर कमेडी चलचित्र ‘भूल भूलैया–२’ मा देखिनेछिन्। यो चलचित्रमा तब्बूससँगै कात्र्तिक आर्यन तथा कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछन्। अनिस बज्मीको निर्देशनमा सो फिल्म बन्न लागेको हो।

तब्बू अन्तिम पटक ‘जवानी जानेमन’ मा देखिएकी थिइन्। यो चलचित्रमा सैफ अली खान र अलाया फर्नीचरवालाको पनि मूख्य भूमिका रहेको थियो। उनले १९८५ मा बाल कलाकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। पहिलो चलचित्र ‘हम नौजवान’ मा उनको अभिनयको प्रशंसा भएको थियो।

" /> काठमाडौं। बलिउड अभिनेत्री तब्बूको इनस्टाग्राम एकाण्ट ह्याक गरिएको छ। एकाउण्ट ह्याक गर्दै विभिन्न प्रमोशलन पोष्ट गरिएको छ। पोष्टमा एक घण्टामा दुईदेखि ५ हजार रूपैयाँसम्म हरेक दिन कमाउन सकिने जानकारी दिइएको थियो।

तब्बूले सो पोष्ट ‘फेक’ भएको भन्दै त्यसमा कसैले पनि क्लिक नगर्न अनुरोध गरेकी छन्।

उनले स्टोरी शेयर गर्दै लेखेकी छिन्, “ह्याक अलर्ट । मेरो एकाउण्ट ह्याक भएको छ। कृपया मेरो एकाउण्टबाट सेयर गरिएको कुनै पनि लिंकमा क्लिन नगर्नुहोला।”

तब्बूभन्दा पहिला अन्य सेलिब्रेटीका पनि इन्स्टाग्राम ह्याक भएका थिए। अहिलेसम्म फराह खान, सुस्मिता सेन, उर्मिला मातोण्डकर, सुजैन खान, इशा देओल, अमिषा पटेल लगायतका सेलिब्रेटीको इन्स्टाग्राम ह्याक भएको थियो। उनीहरूमाथि साइबर हमला हुँदा प्रहरीको सहायता लिनुपरेको थियो।

तब्बू हरर कमेडी चलचित्र ‘भूल भूलैया–२’ मा देखिनेछिन्। यो चलचित्रमा तब्बूससँगै कात्र्तिक आर्यन तथा कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछन्। अनिस बज्मीको निर्देशनमा सो फिल्म बन्न लागेको हो।

तब्बू अन्तिम पटक ‘जवानी जानेमन’ मा देखिएकी थिइन्। यो चलचित्रमा सैफ अली खान र अलाया फर्नीचरवालाको पनि मूख्य भूमिका रहेको थियो। उनले १९८५ मा बाल कलाकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। पहिलो चलचित्र ‘हम नौजवान’ मा उनको अभिनयको प्रशंसा भएको थियो।

"> बलिउड अभिनेत्री तब्बूको इन्स्टाग्राम ह्याक: Dekhapadhi बलिउड अभिनेत्री तब्बूको इनस्टाग्राम एकाण्टह्याक गरेर ‘प्रमोशनल’ पोष्ट गरिएका छन्। आफ्ना पोष्टहरूमा क्लिक नगर्न अनुरोध गरेकी छिन्।  ">
बलिउड अभिनेत्री तब्बूको इन्स्टाग्राम ह्याक
काठमाडौं। बलिउड अभिनेत्री तब्बूको इनस्टाग्राम एकाण्ट ह्याक गरिएको छ। एकाउण्ट ह्याक गर्दै विभिन्न प्रमोशलन पोष्ट गरिएको छ। पोष्टमा एक घण्टामा दुईदेखि ५ हजार रूपैयाँसम्म हरेक दिन कमाउन सकिने जानकारी दिइएको थियो।

तब्बूले सो पोष्ट ‘फेक’ भएको भन्दै त्यसमा कसैले पनि क्लिक नगर्न अनुरोध गरेकी छन्।

उनले स्टोरी शेयर गर्दै लेखेकी छिन्, “ह्याक अलर्ट । मेरो एकाउण्ट ह्याक भएको छ। कृपया मेरो एकाउण्टबाट सेयर गरिएको कुनै पनि लिंकमा क्लिन नगर्नुहोला।”

तब्बूभन्दा पहिला अन्य सेलिब्रेटीका पनि इन्स्टाग्राम ह्याक भएका थिए। अहिलेसम्म फराह खान, सुस्मिता सेन, उर्मिला मातोण्डकर, सुजैन खान, इशा देओल, अमिषा पटेल लगायतका सेलिब्रेटीको इन्स्टाग्राम ह्याक भएको थियो। उनीहरूमाथि साइबर हमला हुँदा प्रहरीको सहायता लिनुपरेको थियो।

तब्बू हरर कमेडी चलचित्र ‘भूल भूलैया–२’ मा देखिनेछिन्। यो चलचित्रमा तब्बूससँगै कात्र्तिक आर्यन तथा कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछन्। अनिस बज्मीको निर्देशनमा सो फिल्म बन्न लागेको हो।

तब्बू अन्तिम पटक ‘जवानी जानेमन’ मा देखिएकी थिइन्। यो चलचित्रमा सैफ अली खान र अलाया फर्नीचरवालाको पनि मूख्य भूमिका रहेको थियो। उनले १९८५ मा बाल कलाकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। पहिलो चलचित्र ‘हम नौजवान’ मा उनको अभिनयको प्रशंसा भएको थियो।

प्रतिक्रिया दिनुहोस्