काठमाडौं। सैफ अली खानले अभिनय गरेको वेब सिरिज ‘तान्डव’ विवादमा तानिएको छ। विवाद उत्पन्न भएपछि सैफ र करिना कपूरको घरमा प्रहरीको सुरक्षा दिइएको छ।

बिजेपी सांसद् राम कदमले सो सिरिजमा भगवान शिवको मजाक बनाइएको भन्दै आपत्ति जनाएका थिए। उनले आपत्ति जनाउँदैं सिरिजबाट सो हिस्सा हटाउन माग गरेका छन्।

यो विषयले उग्ररूप लिएपछि करिना र सैफको घर फर्च्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा लगाइएको हो।

सैफ अली खान यतिबेला अन्य प्रोजेक्टको छायांकनका लागि मुम्बईबाहिर छन्।  खानबाहेक सिरिजका निर्देशक अली अब्बास जफर र नायक जिशान अयूब पनि सांसद् रामको निशानामा परेका छन्। उनले सिरिजमा आवश्यक परिवर्तन नगरिएसम्म तान्डव बहिस्कार गरिने बताएका छन्।

त्यस्तै भाजपा सांसद मनोज कोटकले यो मामिलामा सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेका छन्। उनले तान्डव सिरिजमाथि एक्सन लिन माग गरेका छन्।

तान्डवमा हिन्दू विरोधी सामग्री प्रस्तुत गरिएको भन्दै उनले तत्काल एक्सन नलिए अवस्था गम्भीर हुनसक्ने चेतावनी समेत दिएका छन्। सो पत्रपछि मन्त्रालयले निर्मातासँग जवाफ माग गरेको छ।

सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अयूब, सुनील ग्रोबर, कृतिका कामरा लगायतका कलाकारको अभिनय छ। उक्त सिरिज गत शुक्रबारबाट अमेजन प्राइम भिडिओमा रिलिज भएको थियो।

रिलिज भएको केही समयपछि सिरिजको एक दृश्य भाइरल भएको छ। जसमा भगवान शिवलाई मजाकको पात्रका रूपमा देखाइएको छ।

" /> काठमाडौं। सैफ अली खानले अभिनय गरेको वेब सिरिज ‘तान्डव’ विवादमा तानिएको छ। विवाद उत्पन्न भएपछि सैफ र करिना कपूरको घरमा प्रहरीको सुरक्षा दिइएको छ।

बिजेपी सांसद् राम कदमले सो सिरिजमा भगवान शिवको मजाक बनाइएको भन्दै आपत्ति जनाएका थिए। उनले आपत्ति जनाउँदैं सिरिजबाट सो हिस्सा हटाउन माग गरेका छन्।

यो विषयले उग्ररूप लिएपछि करिना र सैफको घर फर्च्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा लगाइएको हो।

सैफ अली खान यतिबेला अन्य प्रोजेक्टको छायांकनका लागि मुम्बईबाहिर छन्।  खानबाहेक सिरिजका निर्देशक अली अब्बास जफर र नायक जिशान अयूब पनि सांसद् रामको निशानामा परेका छन्। उनले सिरिजमा आवश्यक परिवर्तन नगरिएसम्म तान्डव बहिस्कार गरिने बताएका छन्।

त्यस्तै भाजपा सांसद मनोज कोटकले यो मामिलामा सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेका छन्। उनले तान्डव सिरिजमाथि एक्सन लिन माग गरेका छन्।

तान्डवमा हिन्दू विरोधी सामग्री प्रस्तुत गरिएको भन्दै उनले तत्काल एक्सन नलिए अवस्था गम्भीर हुनसक्ने चेतावनी समेत दिएका छन्। सो पत्रपछि मन्त्रालयले निर्मातासँग जवाफ माग गरेको छ।

सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अयूब, सुनील ग्रोबर, कृतिका कामरा लगायतका कलाकारको अभिनय छ। उक्त सिरिज गत शुक्रबारबाट अमेजन प्राइम भिडिओमा रिलिज भएको थियो।

रिलिज भएको केही समयपछि सिरिजको एक दृश्य भाइरल भएको छ। जसमा भगवान शिवलाई मजाकको पात्रका रूपमा देखाइएको छ।

"> ‘तान्डव’ सिरिज विवाद : सैफ अली खानको घरमा प्रहरी तैनाथ : Dekhapadhi
‘तान्डव’ सिरिज विवाद : सैफ अली खानको घरमा प्रहरी तैनाथ
काठमाडौं। सैफ अली खानले अभिनय गरेको वेब सिरिज ‘तान्डव’ विवादमा तानिएको छ। विवाद उत्पन्न भएपछि सैफ र करिना कपूरको घरमा प्रहरीको सुरक्षा दिइएको छ।

बिजेपी सांसद् राम कदमले सो सिरिजमा भगवान शिवको मजाक बनाइएको भन्दै आपत्ति जनाएका थिए। उनले आपत्ति जनाउँदैं सिरिजबाट सो हिस्सा हटाउन माग गरेका छन्।

यो विषयले उग्ररूप लिएपछि करिना र सैफको घर फर्च्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा लगाइएको हो।

सैफ अली खान यतिबेला अन्य प्रोजेक्टको छायांकनका लागि मुम्बईबाहिर छन्।  खानबाहेक सिरिजका निर्देशक अली अब्बास जफर र नायक जिशान अयूब पनि सांसद् रामको निशानामा परेका छन्। उनले सिरिजमा आवश्यक परिवर्तन नगरिएसम्म तान्डव बहिस्कार गरिने बताएका छन्।

त्यस्तै भाजपा सांसद मनोज कोटकले यो मामिलामा सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेका छन्। उनले तान्डव सिरिजमाथि एक्सन लिन माग गरेका छन्।

तान्डवमा हिन्दू विरोधी सामग्री प्रस्तुत गरिएको भन्दै उनले तत्काल एक्सन नलिए अवस्था गम्भीर हुनसक्ने चेतावनी समेत दिएका छन्। सो पत्रपछि मन्त्रालयले निर्मातासँग जवाफ माग गरेको छ।

सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अयूब, सुनील ग्रोबर, कृतिका कामरा लगायतका कलाकारको अभिनय छ। उक्त सिरिज गत शुक्रबारबाट अमेजन प्राइम भिडिओमा रिलिज भएको थियो।

रिलिज भएको केही समयपछि सिरिजको एक दृश्य भाइरल भएको छ। जसमा भगवान शिवलाई मजाकको पात्रका रूपमा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्