काठमाडौं। कोरोना भाइरसको महामारीका कारण लामो समय रोक लगाइएका स्टेज कार्यक्रम पुनः सुरु भएपछि कलाकारहरूको व्यस्तता पनि विस्तारै बढ्न थालेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम रोकिएका थिए ।

लकडाउन हटेर जनजीवन सामान्य बन्दै जाँदा देशका विभिन्न स्थानमा हुने सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा कलाकार सहभागी हुन थालेका छन् । नेपालमा सांगीतिक कार्यक्रमहरु सुरु भएपनि विदेशमा यस्ता कार्यक्रमका लागि सहज अवस्था बनेको छैन ।

१० महिनापछि स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिन पाउँदा कलाकार उत्साहित छन्। गायक दुर्गेश थापाले ७ जनवरीमा भारतको आसामको सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिए। सो कार्यक्रममा सहभागी हुन उनी र गायिका तथा रेस्लर अस्मिता जुरेलीसहित काँकडभिट्टा हुँदै आसाम पुगे। कोरोना महामारीपछि पहिलो पटक स्टेजमा चढ्दा दुर्गेश निकै उत्साहित भए।

‘महामारीको चपेटामा परिरहेका बेला स्टेज कार्यक्रम नै बिर्सिसकेका थियौं। कहिले यस्ता कार्यक्रम होलान् र दर्शकसँग नजिक हुन पाउँला भन्ने लागेको थियो’, दुर्गेशले भने, ‘अब गीत संगीतले पनि विस्तारै गति लिन थालेको सन्देश दिएको छ। अब भने स्टेज कार्यक्रममा प्रस्तुति दिन पाइनेछ।’

गायक तथा सर्जक खेम सेन्चुरी कोरोना महामारीकै समय चर्चामा आए। उनका थुप्रै गीत लोकप्रिय बने। तर, उनका सिर्जना दर्शकहरूले स्टेज कार्यक्रममार्फत सुन्न पाएका थिएनन्। माघ १ गते लामो समयपछि उनी दर्शक नजिक पुगे। बुटबलमा आयोजित माघे संक्रान्ति रमाइलो साँझमा उनी स्टेजमा पुगेका थिए।

‘लामो समयपछि दर्शकसँग स्टेज कार्यक्रम मार्फत आफ्नो प्रस्तुति दिन पाउँदा एकदमै खुसी लाग्यो,’ खेमले भने, ‘लामो समय घरभित्रै बसिरहँदा स्टेजलाई मिस गरिरहेको थिए। अहिले आएर प्रस्तुति दिन पाउँदा निकै रमाइलो लाग्यो।’

गत चैतदेखि अहिलेसम्मका दर्जन बढी गीत चर्चामा आएका थिए। दर्शकले उनलाई भिडियोमार्फत देखे। तर, प्रत्यक्ष देख्न पाएका थिएनन्।

गायिका टीका सानु पनि कोरोना महामारीदेखि भिडियो तथा सामाजिक सञ्जालमा मात्र सीमित थिइन्। अब भने स्टेज कार्यक्रममार्फत विभिन्न क्षेत्रमा पुग्न थालेकी छन्। माघे संक्रान्तिको अवसरमा नुवाकोटमा उनले पहिलो स्टेज कार्यक्रममा सहभागिता जनाइन् । तादी गाउँपालिका सातबिसेमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी हुन् ।
‘९/१० महिनापछि स्टेज कार्यक्रममा जाँदा निकै रमाइलो भयो आज हराएको केही अमूल्य वस्तु भेटेजस्तो खुशी लागेको छ,’ उनले भनिन्।

१० महिनापछि पहिलो पटक स्टेज चढ्दा गायिका मञ्जु पौडेल भावुक भइन्। स्टेजमा कार्यक्रममा सहभागी भएर दर्शकसामू यति छिट्टै आफ्ना प्रस्तुति दिन पाउँला भन्ने उनको मनले सोचेको थिएन। त्यसैले उनी लामो समयपछि स्टेजमा चढ्दा भावुक बनिन्।

कोरोना महामारीको अवस्था सहज भएसँगै कलाकारको स्टेज कार्यक्रमको माग बढ्न थालेको छ। विगतका जसरी भव्य कार्यक्रमको आयोजना हुन नसकेपनि सामान्य कार्यक्रममा भने कलाकारहरूलाई आमन्त्रण गर्न थालिएको छ।
यो महामारीको समयमा कलाकारहरूले आफ्नो सिर्जनालाई त निरन्तरता दिए। उनीहरूले गीत गाउने, म्यूजिक भिडियो बनाउने कामलाई निरन्ततार दिए। तर, स्टेज कार्यक्रम हुन पाएको थिएन।

यो बीचमा उनीहरूले स्टेज कार्यक्रमलाई निकै सम्झिएका थिए। अब अवस्था सहज हुन थालेपछि कलाकारलाई पनि खुसी पलाउन थालेको गायक सेन्चुरी बताउँछन्।

‘एक जना कलाकारका लागि सबैभन्दा नजिकको साथी भनेकै स्टेज कार्यक्रम हो । अब भने गति लिएजस्तो छ’, उनले भने, ‘तत्काल विदेशमा हुने कार्यक्रममा सम्भव नभएपनि स्वदेशका विभिन्न ठाउँमा कार्यक्रम हुन थालेका छन्।’

महामारीपछि गायक प्रकाश सपुत, टंक बुढाथोकी, मेलिना राई, ज्योति मगर, कमल खत्री, कुलेन्द्र विक लगायतले स्टेज कार्यक्रमको अनुभव लिइसकेका छन्। उनीहरूको पहिलो अनुभव पनि त्यस्तै रह्यो। स्टेजमा चढ्दा खुशी लाग्यो तर, महाकारीको प्रभावका कारण दर्शकको संख्या कम हुँदा उनीहरूले विगतका जसरी खुलेर प्रस्तुती दिन पाएका छैनन्।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण लामो समय रोक लगाइएका स्टेज कार्यक्रम पुनः सुरु भएपछि कलाकारहरूको व्यस्तता पनि विस्तारै बढ्न थालेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम रोकिएका थिए ।

"> १० महिनापछि स्टेज कार्यक्रम, कलाकार भन्छन्ः पहिलो पटक नर्भस भएँ: Dekhapadhi कोरोना महामारीका कारण स्टेज कार्यक्रम गर्न गत वर्षको चैतदेखि नै रोक लगाइएका थिए ।
• अंग्रेजी नयाँ वर्ष तथा मकर संक्रान्तिबाट स्टेज कार्यक्रम पुनः सुरु हुन थालेपछि गायक/गायिकाहरूको व्यस्तता बढ्न थालेको छ।

१० महिनापछि स्टेज कार्यक्रम, कलाकार भन्छन्ः पहिलो पटक नर्भस भएँ
काठमाडौं। कोरोना भाइरसको महामारीका कारण लामो समय रोक लगाइएका स्टेज कार्यक्रम पुनः सुरु भएपछि कलाकारहरूको व्यस्तता पनि विस्तारै बढ्न थालेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम रोकिएका थिए ।

लकडाउन हटेर जनजीवन सामान्य बन्दै जाँदा देशका विभिन्न स्थानमा हुने सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा कलाकार सहभागी हुन थालेका छन् । नेपालमा सांगीतिक कार्यक्रमहरु सुरु भएपनि विदेशमा यस्ता कार्यक्रमका लागि सहज अवस्था बनेको छैन ।

१० महिनापछि स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिन पाउँदा कलाकार उत्साहित छन्। गायक दुर्गेश थापाले ७ जनवरीमा भारतको आसामको सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिए। सो कार्यक्रममा सहभागी हुन उनी र गायिका तथा रेस्लर अस्मिता जुरेलीसहित काँकडभिट्टा हुँदै आसाम पुगे। कोरोना महामारीपछि पहिलो पटक स्टेजमा चढ्दा दुर्गेश निकै उत्साहित भए।

‘महामारीको चपेटामा परिरहेका बेला स्टेज कार्यक्रम नै बिर्सिसकेका थियौं। कहिले यस्ता कार्यक्रम होलान् र दर्शकसँग नजिक हुन पाउँला भन्ने लागेको थियो’, दुर्गेशले भने, ‘अब गीत संगीतले पनि विस्तारै गति लिन थालेको सन्देश दिएको छ। अब भने स्टेज कार्यक्रममा प्रस्तुति दिन पाइनेछ।’

गायक तथा सर्जक खेम सेन्चुरी कोरोना महामारीकै समय चर्चामा आए। उनका थुप्रै गीत लोकप्रिय बने। तर, उनका सिर्जना दर्शकहरूले स्टेज कार्यक्रममार्फत सुन्न पाएका थिएनन्। माघ १ गते लामो समयपछि उनी दर्शक नजिक पुगे। बुटबलमा आयोजित माघे संक्रान्ति रमाइलो साँझमा उनी स्टेजमा पुगेका थिए।

‘लामो समयपछि दर्शकसँग स्टेज कार्यक्रम मार्फत आफ्नो प्रस्तुति दिन पाउँदा एकदमै खुसी लाग्यो,’ खेमले भने, ‘लामो समय घरभित्रै बसिरहँदा स्टेजलाई मिस गरिरहेको थिए। अहिले आएर प्रस्तुति दिन पाउँदा निकै रमाइलो लाग्यो।’

गत चैतदेखि अहिलेसम्मका दर्जन बढी गीत चर्चामा आएका थिए। दर्शकले उनलाई भिडियोमार्फत देखे। तर, प्रत्यक्ष देख्न पाएका थिएनन्।

गायिका टीका सानु पनि कोरोना महामारीदेखि भिडियो तथा सामाजिक सञ्जालमा मात्र सीमित थिइन्। अब भने स्टेज कार्यक्रममार्फत विभिन्न क्षेत्रमा पुग्न थालेकी छन्। माघे संक्रान्तिको अवसरमा नुवाकोटमा उनले पहिलो स्टेज कार्यक्रममा सहभागिता जनाइन् । तादी गाउँपालिका सातबिसेमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी हुन् ।
‘९/१० महिनापछि स्टेज कार्यक्रममा जाँदा निकै रमाइलो भयो आज हराएको केही अमूल्य वस्तु भेटेजस्तो खुशी लागेको छ,’ उनले भनिन्।

१० महिनापछि पहिलो पटक स्टेज चढ्दा गायिका मञ्जु पौडेल भावुक भइन्। स्टेजमा कार्यक्रममा सहभागी भएर दर्शकसामू यति छिट्टै आफ्ना प्रस्तुति दिन पाउँला भन्ने उनको मनले सोचेको थिएन। त्यसैले उनी लामो समयपछि स्टेजमा चढ्दा भावुक बनिन्।

कोरोना महामारीको अवस्था सहज भएसँगै कलाकारको स्टेज कार्यक्रमको माग बढ्न थालेको छ। विगतका जसरी भव्य कार्यक्रमको आयोजना हुन नसकेपनि सामान्य कार्यक्रममा भने कलाकारहरूलाई आमन्त्रण गर्न थालिएको छ।
यो महामारीको समयमा कलाकारहरूले आफ्नो सिर्जनालाई त निरन्तरता दिए। उनीहरूले गीत गाउने, म्यूजिक भिडियो बनाउने कामलाई निरन्ततार दिए। तर, स्टेज कार्यक्रम हुन पाएको थिएन।

यो बीचमा उनीहरूले स्टेज कार्यक्रमलाई निकै सम्झिएका थिए। अब अवस्था सहज हुन थालेपछि कलाकारलाई पनि खुसी पलाउन थालेको गायक सेन्चुरी बताउँछन्।

‘एक जना कलाकारका लागि सबैभन्दा नजिकको साथी भनेकै स्टेज कार्यक्रम हो । अब भने गति लिएजस्तो छ’, उनले भने, ‘तत्काल विदेशमा हुने कार्यक्रममा सम्भव नभएपनि स्वदेशका विभिन्न ठाउँमा कार्यक्रम हुन थालेका छन्।’

महामारीपछि गायक प्रकाश सपुत, टंक बुढाथोकी, मेलिना राई, ज्योति मगर, कमल खत्री, कुलेन्द्र विक लगायतले स्टेज कार्यक्रमको अनुभव लिइसकेका छन्। उनीहरूको पहिलो अनुभव पनि त्यस्तै रह्यो। स्टेजमा चढ्दा खुशी लाग्यो तर, महाकारीको प्रभावका कारण दर्शकको संख्या कम हुँदा उनीहरूले विगतका जसरी खुलेर प्रस्तुती दिन पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्