काठमाडौं। अभिनेता यशको नयाँ चलचित्र ‘केजीएफ च्याप्टर–२’ टीजर युट्युबमा सार्बजनिक भयो। टीजरले अहिलेसम्म १५ करोडभन्दा बढी भ्यूज पाएको छ। यो चलचित्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन ७ जनवरीमा रिलिज भएको थियो।

टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो।

टीजरको अन्तिममा अभिनेता यशले मेसिनगनको नालमा चुरोट जलाएर खाएको देखिइएको छ। यो सिनलाई लिएर कर्नाटक राज्यको धुम्रपान सम्बन्धित हेर्ने निकाय एन्टी टोबेको सेलले अभिनेता यश, निर्देशक प्रशान्त नील तथा निर्माता विजय किरगन्दूरलाई नोटिस पठाएको छ।

प्राय चलचित्रमा धुम्रपान तथा मद्यपानको सिन देखाइएको ठाउँमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सन्देश लेखिएको हुन्छ। तर, यसको टीजरमा त्यस्तो सन्देश दिइएको छैन्। जसले गर्दा नोटिस पठाएको हो। नोटिस पठाउँदैं टीजर हटाउन भनेको छ।

नोटिसमा यशलाई राज्यले अवलम्बन गरेको धुम्रपान तथा मद्यपानविरुद्धको अभियानमा सहयोग गर्न समेत अपिल गरिएको छ। कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण तथा चिकित्सा शिक्षामनत्री डा.के.सुधाकरले पनि स्क्रिनमा धुम्रपान तथा मद्यपानका सिन देखाउने काम बन्द गर्नुपर्ने बताए। उक्त नोटिसका विषयमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन।

" /> काठमाडौं। अभिनेता यशको नयाँ चलचित्र ‘केजीएफ च्याप्टर–२’ टीजर युट्युबमा सार्बजनिक भयो। टीजरले अहिलेसम्म १५ करोडभन्दा बढी भ्यूज पाएको छ। यो चलचित्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन ७ जनवरीमा रिलिज भएको थियो।

टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो।

टीजरको अन्तिममा अभिनेता यशले मेसिनगनको नालमा चुरोट जलाएर खाएको देखिइएको छ। यो सिनलाई लिएर कर्नाटक राज्यको धुम्रपान सम्बन्धित हेर्ने निकाय एन्टी टोबेको सेलले अभिनेता यश, निर्देशक प्रशान्त नील तथा निर्माता विजय किरगन्दूरलाई नोटिस पठाएको छ।

प्राय चलचित्रमा धुम्रपान तथा मद्यपानको सिन देखाइएको ठाउँमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सन्देश लेखिएको हुन्छ। तर, यसको टीजरमा त्यस्तो सन्देश दिइएको छैन्। जसले गर्दा नोटिस पठाएको हो। नोटिस पठाउँदैं टीजर हटाउन भनेको छ।

नोटिसमा यशलाई राज्यले अवलम्बन गरेको धुम्रपान तथा मद्यपानविरुद्धको अभियानमा सहयोग गर्न समेत अपिल गरिएको छ। कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण तथा चिकित्सा शिक्षामनत्री डा.के.सुधाकरले पनि स्क्रिनमा धुम्रपान तथा मद्यपानका सिन देखाउने काम बन्द गर्नुपर्ने बताए। उक्त नोटिसका विषयमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन।

"> विवादमा तानियो केजीएफ च्याप्टर–२: Dekhapadhi टीजरको अन्तिममा अभिनेता यशले मेसिनगनको नालमा चुरोट जलाएको देखाइएपछि कर्नाटक राज्यको धुम्रपान सम्बन्धित हेर्ने निकायले नेटिस पाठाएको छ।
• नोटिसका विषयमा अहिलेसम्म कुनै जवाफ आएको छैन।

विवादमा तानियो केजीएफ च्याप्टर–२
काठमाडौं। अभिनेता यशको नयाँ चलचित्र ‘केजीएफ च्याप्टर–२’ टीजर युट्युबमा सार्बजनिक भयो। टीजरले अहिलेसम्म १५ करोडभन्दा बढी भ्यूज पाएको छ। यो चलचित्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन ७ जनवरीमा रिलिज भएको थियो।

टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो।

टीजरको अन्तिममा अभिनेता यशले मेसिनगनको नालमा चुरोट जलाएर खाएको देखिइएको छ। यो सिनलाई लिएर कर्नाटक राज्यको धुम्रपान सम्बन्धित हेर्ने निकाय एन्टी टोबेको सेलले अभिनेता यश, निर्देशक प्रशान्त नील तथा निर्माता विजय किरगन्दूरलाई नोटिस पठाएको छ।

प्राय चलचित्रमा धुम्रपान तथा मद्यपानको सिन देखाइएको ठाउँमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सन्देश लेखिएको हुन्छ। तर, यसको टीजरमा त्यस्तो सन्देश दिइएको छैन्। जसले गर्दा नोटिस पठाएको हो। नोटिस पठाउँदैं टीजर हटाउन भनेको छ।

नोटिसमा यशलाई राज्यले अवलम्बन गरेको धुम्रपान तथा मद्यपानविरुद्धको अभियानमा सहयोग गर्न समेत अपिल गरिएको छ। कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण तथा चिकित्सा शिक्षामनत्री डा.के.सुधाकरले पनि स्क्रिनमा धुम्रपान तथा मद्यपानका सिन देखाउने काम बन्द गर्नुपर्ने बताए। उक्त नोटिसका विषयमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्