काठमाडौं। गायिका सुनिता दुलाल र गायक लेखनाथ आचार्यको स्वरमा ‘बिजुली पानी’ बोलको गीत सार्वजनिक भएको छ।
प्रल्लाद सुवेदीको शब्द तथा गायन स्वयं लेखनाथको संगीत रहेको उक्त गीतमा उमेश राई (फुलन्देकी आमा) र राजेन्द्र नेपाली (लट्टे) को अभिनय छ। शिव विकको निर्देशनमा बनेको गीतको भिडिओलाई सुनिता दुलालकै युट्युबबाट सार्वजनिक भएको हो।
होटल साहूनी फुलन्देकी आमालाई लट्टेले मन पराउँछन्। तर, सधै काममा व्यस्त रहने उनले समय दिन नसकेपछि लट्टेले गीतमार्फत आफ्ना भावना व्यक्त गरेको आशय भिडिओले दिएको छ।
" />

">
सुनिता र लेखनाथको स्वरमा ‘बिजुली पानी’ सार्वजनिक: Dekhapadhi
भिडिओमा फुलन्देकी आमा र लट्टेको अभिनय छ।
सुनिता र लेखनाथको स्वरमा ‘बिजुली पानी’ सार्वजनिक
<p style="text-align: justify;">काठमाडौं। गायिका सुनिता दुलाल र गायक लेखनाथ आचार्यको स्वरमा ‘बिजुली पानी’ बोलको गीत सार्वजनिक भएको छ। </p>
<p style="text-align: justify;">प्रल्लाद सुवेदीको शब्द तथा गायन स्वयं लेखनाथको संगीत रहेको उक्त गीतमा उमेश राई (फुलन्देकी आमा) र राजेन्द्र नेपाली (लट्टे) को अभिनय छ। शिव विकको निर्देशनमा बनेको गीतको भिडिओलाई सुनिता दुलालकै युट्युबबाट सार्वजनिक भएको हो। </p>
<p style="text-align: justify;">होटल साहूनी फुलन्देकी आमालाई लट्टेले मन पराउँछन्। तर, सधै काममा व्यस्त रहने उनले समय दिन नसकेपछि लट्टेले गीतमार्फत आफ्ना भावना व्यक्त गरेको आशय भिडिओले दिएको छ।</p>
<p style="text-align: justify;"><iframe allowfullscreen="" frameborder="0" height="360" src="https://www.youtube.com/embed/XjW8cLGCjEg" width="640"></iframe></p>