काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल खुलेपछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउँदै छ।

नायक शिव श्रेष्ठ अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजदेखि प्रदर्शनमा आउन लागेको हो। यो सँगै आजैदेखि साउथ इण्डियन चलचित्र ‘मास्टर’ पनि प्रदर्शनमा आउँदै छ।

लकडाउनपछि पहिलोपटक नेपाली नयाँ चलचित्र हलमा रिलिज हुन लागेको हो। यसलाई चलचित्रकर्मीहरूले निकै चासोका साथ हेरेका छन्।

चलचित्रमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। यसै चलचित्रमार्फत् करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका छन्।

दीपेश सापकोटाको निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

पुस १० गतेबाट हल खुले पनि नयाँ चलचित्र रिलिज हुन पाएको थिएन। यसअघि नै रिलिज भएका चलचित्रहरू नै अहिलेसम्म हलमा चलिरहेका थिए।

यो सँगै साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’का लागि दर्शकको बढी चासो देखिएको छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल खुलेपछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउँदै छ।

नायक शिव श्रेष्ठ अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजदेखि प्रदर्शनमा आउन लागेको हो। यो सँगै आजैदेखि साउथ इण्डियन चलचित्र ‘मास्टर’ पनि प्रदर्शनमा आउँदै छ।

लकडाउनपछि पहिलोपटक नेपाली नयाँ चलचित्र हलमा रिलिज हुन लागेको हो। यसलाई चलचित्रकर्मीहरूले निकै चासोका साथ हेरेका छन्।

चलचित्रमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। यसै चलचित्रमार्फत् करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका छन्।

दीपेश सापकोटाको निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

पुस १० गतेबाट हल खुले पनि नयाँ चलचित्र रिलिज हुन पाएको थिएन। यसअघि नै रिलिज भएका चलचित्रहरू नै अहिलेसम्म हलमा चलिरहेका थिए।

यो सँगै साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’का लागि दर्शकको बढी चासो देखिएको छ।

"> आजदेखि सिनेमा हलमा नयाँ चलचित्र, यी हुन् आज 'रिलिज' हुने चलचित्र: Dekhapadhi १० महिनापछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउन लागेको हो।
• आजै साउथ इण्डियन चलचित्र मास्टर पनि रिलिज हुँदै छ।

आजदेखि सिनेमा हलमा नयाँ चलचित्र, यी हुन् आज 'रिलिज' हुने चलचित्र
काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल खुलेपछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउँदै छ।

नायक शिव श्रेष्ठ अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजदेखि प्रदर्शनमा आउन लागेको हो। यो सँगै आजैदेखि साउथ इण्डियन चलचित्र ‘मास्टर’ पनि प्रदर्शनमा आउँदै छ।

लकडाउनपछि पहिलोपटक नेपाली नयाँ चलचित्र हलमा रिलिज हुन लागेको हो। यसलाई चलचित्रकर्मीहरूले निकै चासोका साथ हेरेका छन्।

चलचित्रमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। यसै चलचित्रमार्फत् करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका छन्।

दीपेश सापकोटाको निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

पुस १० गतेबाट हल खुले पनि नयाँ चलचित्र रिलिज हुन पाएको थिएन। यसअघि नै रिलिज भएका चलचित्रहरू नै अहिलेसम्म हलमा चलिरहेका थिए।

यो सँगै साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’का लागि दर्शकको बढी चासो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्