काठमाडौं। गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ। सिजन-२ मा कोच बनेकी गायिका आस्था राउतको ठाउँमा गायिका तृष्णा गुरूङलाई भित्र्याइएको हो।
गायिका आस्थाले यो वर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णालाई कोचको रूपमा अनुबन्धित गरिएको आयोजकले जनाएको छ।
आस्थाले समय दिन नसक्ने भएपछि सहमतिमै उनले छोडेको र उनको ठाउँमा तृष्णालाई राखिएको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। कोचको रूपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट राम्रो दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताएकी छन्।
अहिले ‘दी भ्वाइस अफ नेपाल ३’ को डिजिटल अडिसन जारी छ। डिजिटल अडिसन सकिएपछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रसारण हुने जनाइएको छ।
शोमा कोचको रूपमा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामासँगै तृष्णा हुने छन्। यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको उपाधि जितेका थिए। पहिलो संस्करणमा सीडी विजय अधिकारी र दोस्रोमा राम लिम्बूले उपाधि जितेका थिए।
सिजन ३ को डिजिटल अडिसनमा झण्डै ४० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरूले उत्साहजनक सहभागिता जनाएका छन्। भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका प्रतिभाहरू पनि यो अडिसनमा सहभागी भएको आयोजकले जनाएको छ।
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरूको थप परीक्षण र छनोटपछि १२० जना प्रतिभाहरूले कोचका अगाडि ‘ब्लाइन्ड अडिसन’मा प्रस्तुति दिन पाउने छन्। ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरू हुनेछ। हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ‘ब्याटल राउण्ड’मा प्रतिस्पर्धा गर्ने छन्।

‘दी भ्वाइस अफ नेपाल-३’ को कोचबाट बाहिरिइन् आस्था, नयाँ कोचमा तृष्णा: Dekhapadhi
दी भ्वाइस अफ नेपालको सिजन ३ केही दिनपछि सुरू हुने।
अहिले डिजिटल अडिसन चलिरहेको छ।
पहिलो संस्करणमा सीडी विजय अधिकारी र दोस्रोमा राम लिम्बू विजयी भएका थिए।
‘दी भ्वाइस अफ नेपाल-३’ को कोचबाट बाहिरिइन् आस्था, नयाँ कोचमा तृष्णा