काठमाडौं। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीतमात्र समावेश गरिएको छ। तर, चलचित्रको ट्रेलरमा कलाकारको संवाद भने समावेश गरिएको छैन।

लकडाउनपछि पहिलोपटक रिलिज हुन लागेको यो चलचित्रलाई निकै चासोका साथ हेरिएको छ। माघ १ गतेबाट देशभर यो चलचित्र प्रदर्शनमा आउँदै छ।

ट्रेलरमा शिव श्रेष्ठको एक्सन र चलचित्रमा रहेका दुईवटा गीत समावेश गरिएको छ। चलचित्रमा शिवसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका हुन्।

दीपेश सापकोटा निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

कोरोना महामारीका कारण गत चैतबाट हल बन्द भएका थिए। लामो समयदेखि बन्द हल व्यवसायीले नै सरकारको अनुमतिबिना पुस १० गतेबाट खोलेका थिए।

हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। श्रेष्ठले भने आफूले जोखिम मोलेर भए पनि चलचित्र रिलिज गर्ने निर्णयमा पुगेको बताएका छन्।

" /> काठमाडौं। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीतमात्र समावेश गरिएको छ। तर, चलचित्रको ट्रेलरमा कलाकारको संवाद भने समावेश गरिएको छैन।

लकडाउनपछि पहिलोपटक रिलिज हुन लागेको यो चलचित्रलाई निकै चासोका साथ हेरिएको छ। माघ १ गतेबाट देशभर यो चलचित्र प्रदर्शनमा आउँदै छ।

ट्रेलरमा शिव श्रेष्ठको एक्सन र चलचित्रमा रहेका दुईवटा गीत समावेश गरिएको छ। चलचित्रमा शिवसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका हुन्।

दीपेश सापकोटा निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

कोरोना महामारीका कारण गत चैतबाट हल बन्द भएका थिए। लामो समयदेखि बन्द हल व्यवसायीले नै सरकारको अनुमतिबिना पुस १० गतेबाट खोलेका थिए।

हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। श्रेष्ठले भने आफूले जोखिम मोलेर भए पनि चलचित्र रिलिज गर्ने निर्णयमा पुगेको बताएका छन्।

"> संवादविहीन गीत र एक्सनले भरिएको ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर: Dekhapadhi ट्रेलरमा शिव श्रेष्ठको एक्सन र प्रेम देखाइएको छ।
• चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी लगायतको मुख्य भूमिका छ।

संवादविहीन गीत र एक्सनले भरिएको ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर
काठमाडौं। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीतमात्र समावेश गरिएको छ। तर, चलचित्रको ट्रेलरमा कलाकारको संवाद भने समावेश गरिएको छैन।

लकडाउनपछि पहिलोपटक रिलिज हुन लागेको यो चलचित्रलाई निकै चासोका साथ हेरिएको छ। माघ १ गतेबाट देशभर यो चलचित्र प्रदर्शनमा आउँदै छ।

ट्रेलरमा शिव श्रेष्ठको एक्सन र चलचित्रमा रहेका दुईवटा गीत समावेश गरिएको छ। चलचित्रमा शिवसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका हुन्।

दीपेश सापकोटा निर्देशनमा बनेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेका हुन्।

कोरोना महामारीका कारण गत चैतबाट हल बन्द भएका थिए। लामो समयदेखि बन्द हल व्यवसायीले नै सरकारको अनुमतिबिना पुस १० गतेबाट खोलेका थिए।

हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। श्रेष्ठले भने आफूले जोखिम मोलेर भए पनि चलचित्र रिलिज गर्ने निर्णयमा पुगेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्