५ असोजमा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरू भएको प्रदर्शनीमा १५० कला राखिएको छ।

काठमाडौंस्थित फिनिस, फ्रेन्च र जर्मन दूतावासले प्रदर्शनीमा साझेदारी गरेका छन्।

प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला गरिएको थियो।

सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्दा अभिव्यक्त गर्ने मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २३५ किशोरीले भदौमा आयोजित कार्यशालामा भाग लिएका थिए।

कार्यशालामा सहभागी भएपछि उनीहरुले चित्र, कविता तथा गीतमार्फत् आफूले भोगिरहेका समस्या अभिव्यक्त गरेका थिए।

यो प्रदर्शनी प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान ‘गल्र्स गेट इक्वेल’ अन्तर्गत भएको हो।

अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गर्छ।

प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउण्डेसनको आयोजनामा भएको प्रदर्शनी ११ असोजसम्म चल्नेछ।

" /> ५ असोजमा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरू भएको प्रदर्शनीमा १५० कला राखिएको छ।

काठमाडौंस्थित फिनिस, फ्रेन्च र जर्मन दूतावासले प्रदर्शनीमा साझेदारी गरेका छन्।

प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला गरिएको थियो।

सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्दा अभिव्यक्त गर्ने मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २३५ किशोरीले भदौमा आयोजित कार्यशालामा भाग लिएका थिए।

कार्यशालामा सहभागी भएपछि उनीहरुले चित्र, कविता तथा गीतमार्फत् आफूले भोगिरहेका समस्या अभिव्यक्त गरेका थिए।

यो प्रदर्शनी प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान ‘गल्र्स गेट इक्वेल’ अन्तर्गत भएको हो।

अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गर्छ।

प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउण्डेसनको आयोजनामा भएको प्रदर्शनी ११ असोजसम्म चल्नेछ।

"> किशोरीहरूको कला प्रदर्शनी काठमाडौंमा शुरू: Dekhapadhi
किशोरीहरूको कला प्रदर्शनी काठमाडौंमा शुरू
५ असोजमा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरू भएको प्रदर्शनीमा १५० कला राखिएको छ।

काठमाडौंस्थित फिनिस, फ्रेन्च र जर्मन दूतावासले प्रदर्शनीमा साझेदारी गरेका छन्।

प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला गरिएको थियो।

सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्दा अभिव्यक्त गर्ने मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २३५ किशोरीले भदौमा आयोजित कार्यशालामा भाग लिएका थिए।

कार्यशालामा सहभागी भएपछि उनीहरुले चित्र, कविता तथा गीतमार्फत् आफूले भोगिरहेका समस्या अभिव्यक्त गरेका थिए।

यो प्रदर्शनी प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान ‘गल्र्स गेट इक्वेल’ अन्तर्गत भएको हो।

अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गर्छ।

प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउण्डेसनको आयोजनामा भएको प्रदर्शनी ११ असोजसम्म चल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्