काठमाडौं। भारतीय चलचित्र सुपरस्टार रजनीकान्त यतिबेला आराम गरिरहेका छन्। केही दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएका उनी यतिबेला घरमै आराम गरिरहेका हुन्।
बिरामी परेपछि उनले आफ्नो राजनीतिक दल खोल्ने पूर्वघोषणाबाट पछि हटेका थिए। ७० वर्षीय रजनीकान्त २९ डिसेम्बरमा आफ्नो पूर्वघोषित योजनाबाट पछि हटेका थिए। तर, उनलाई अझै पनि राजनीतिमा आउन दबाब आइरहेको छ। उनको समर्थक तथा शुभचिन्तकहरूले राजनीतिमा आउन दबाब दिन थालेका हुन्। चर्को दबाब आएपछि उनले एक ‘स्टेटमेन्ट’ नै जारी गरेका छन् र राजनीतिमा नआउने आफ्नो यसअघिको घोषणालाई दोहोर्‍याएका छन्।
तमिल भाषामा लेखिएको स्टेटमेन्टमा उनले भनेका छन्, “मैले पहिला नै विस्तृतमा बनाइसकेको छु कि म राजनीतिमा आउँदिन। कृपया मलाई बारम्बार तनाव दिने काम नगर्नुहोस्। मलाई राजनीतिमा आउन प्रेरित गर्ने काम पनि नगर्नुहोस्।”
उनका केही समर्थकले चेन्नईमा जम्मा भएर प्रदर्शन गरेका थिए। उनीहरूले रजनीकान्तलाई आफ्नो यसअघिको अडान फिर्ता लिएर राजनीतिमा आउनुपर्ने बताएका थिए।
बिरामी भएपछि उनले आफू राजनीति वा चुनावमा नउठेरै जनताको सेवामा समर्पित हुने बताउँदै आएका छन्।
ल्लड प्रेसरमा उतार-चढावका कारण उनी २५ डिसेम्बरमा हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए। दुई दिन अस्पतालको बसाइँपछि उनी डिस्चार्ज भएका थिए।
डाक्टरले उनलाई बढीभन्दा बढी समय ‘बेड रेस्ट’ गर्न सुझाएका थिए। यसअघि उनले ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरेर २०२१ को विधानसभा चुनाव लड्ने योजना बनाएका थिए।
यदि उनी चुनावमा उठेको भए आठौँ साउथ चलचित्र इण्डियन अभिनेता हुने थिए। अहिलेसम्म सातजना साउथ इण्डियन कलाकारहरू राजनीतिमा लागेका छन्।
जसमा डा. एमजी रामचन्द्रन, एम करूणानिधि, जे जयललिता, कमल हासन, विजयकान्त, शरत कुमार तथा करूनास शामिल छन्।
" /> काठमाडौं। भारतीय चलचित्र सुपरस्टार रजनीकान्त यतिबेला आराम गरिरहेका छन्। केही दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएका उनी यतिबेला घरमै आराम गरिरहेका हुन्।
बिरामी परेपछि उनले आफ्नो राजनीतिक दल खोल्ने पूर्वघोषणाबाट पछि हटेका थिए। ७० वर्षीय रजनीकान्त २९ डिसेम्बरमा आफ्नो पूर्वघोषित योजनाबाट पछि हटेका थिए। तर, उनलाई अझै पनि राजनीतिमा आउन दबाब आइरहेको छ। उनको समर्थक तथा शुभचिन्तकहरूले राजनीतिमा आउन दबाब दिन थालेका हुन्। चर्को दबाब आएपछि उनले एक ‘स्टेटमेन्ट’ नै जारी गरेका छन् र राजनीतिमा नआउने आफ्नो यसअघिको घोषणालाई दोहोर्‍याएका छन्।
तमिल भाषामा लेखिएको स्टेटमेन्टमा उनले भनेका छन्, “मैले पहिला नै विस्तृतमा बनाइसकेको छु कि म राजनीतिमा आउँदिन। कृपया मलाई बारम्बार तनाव दिने काम नगर्नुहोस्। मलाई राजनीतिमा आउन प्रेरित गर्ने काम पनि नगर्नुहोस्।”
उनका केही समर्थकले चेन्नईमा जम्मा भएर प्रदर्शन गरेका थिए। उनीहरूले रजनीकान्तलाई आफ्नो यसअघिको अडान फिर्ता लिएर राजनीतिमा आउनुपर्ने बताएका थिए।
बिरामी भएपछि उनले आफू राजनीति वा चुनावमा नउठेरै जनताको सेवामा समर्पित हुने बताउँदै आएका छन्।
ल्लड प्रेसरमा उतार-चढावका कारण उनी २५ डिसेम्बरमा हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए। दुई दिन अस्पतालको बसाइँपछि उनी डिस्चार्ज भएका थिए।
डाक्टरले उनलाई बढीभन्दा बढी समय ‘बेड रेस्ट’ गर्न सुझाएका थिए। यसअघि उनले ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरेर २०२१ को विधानसभा चुनाव लड्ने योजना बनाएका थिए।
यदि उनी चुनावमा उठेको भए आठौँ साउथ चलचित्र इण्डियन अभिनेता हुने थिए। अहिलेसम्म सातजना साउथ इण्डियन कलाकारहरू राजनीतिमा लागेका छन्।
जसमा डा. एमजी रामचन्द्रन, एम करूणानिधि, जे जयललिता, कमल हासन, विजयकान्त, शरत कुमार तथा करूनास शामिल छन्।
"> राजनीतिमा आउन रजनीकान्तलाई समर्थकको दबाब, भन्छन्- मलाई बारम्बार तनाव नदिनुहोस्: Dekhapadhi राजनीतिक दल खोल्ने घोषणा गरेका थिए।
• बिरामी परेपछि उनी आफ्नो निर्णयबाट पछि हटेका हुन्।
• राजनीतिमा आउनुपर्ने भन्दै चेन्नईमा प्रदर्शन भएको छ।
राजनीतिमा आउन रजनीकान्तलाई समर्थकको दबाब, भन्छन्- मलाई बारम्बार तनाव नदिनुहोस्
काठमाडौं। भारतीय चलचित्र सुपरस्टार रजनीकान्त यतिबेला आराम गरिरहेका छन्। केही दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएका उनी यतिबेला घरमै आराम गरिरहेका हुन्।
तमिल भाषामा लेखिएको स्टेटमेन्टमा उनले भनेका छन्, “मैले पहिला नै विस्तृतमा बनाइसकेको छु कि म राजनीतिमा आउँदिन। कृपया मलाई बारम्बार तनाव दिने काम नगर्नुहोस्। मलाई राजनीतिमा आउन प्रेरित गर्ने काम पनि नगर्नुहोस्।”
उनका केही समर्थकले चेन्नईमा जम्मा भएर प्रदर्शन गरेका थिए। उनीहरूले रजनीकान्तलाई आफ्नो यसअघिको अडान फिर्ता लिएर राजनीतिमा आउनुपर्ने बताएका थिए।
बिरामी भएपछि उनले आफू राजनीति वा चुनावमा नउठेरै जनताको सेवामा समर्पित हुने बताउँदै आएका छन्।
ल्लड प्रेसरमा उतार-चढावका कारण उनी २५ डिसेम्बरमा हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए। दुई दिन अस्पतालको बसाइँपछि उनी डिस्चार्ज भएका थिए।
डाक्टरले उनलाई बढीभन्दा बढी समय ‘बेड रेस्ट’ गर्न सुझाएका थिए। यसअघि उनले ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरेर २०२१ को विधानसभा चुनाव लड्ने योजना बनाएका थिए।
यदि उनी चुनावमा उठेको भए आठौँ साउथ चलचित्र इण्डियन अभिनेता हुने थिए। अहिलेसम्म सातजना साउथ इण्डियन कलाकारहरू राजनीतिमा लागेका छन्।
जसमा डा. एमजी रामचन्द्रन, एम करूणानिधि, जे जयललिता, कमल हासन, विजयकान्त, शरत कुमार तथा करूनास शामिल छन्।
प्रतिक्रिया दिनुहोस्