एजेन्सी। गायिका एरियाना ग्रान्डेले इन्स्टाग्राममा राखेको आफ्नो इनगेजमेन्टको फोटोलाई उनको धेरै फ्यानहरूले रुचाएका छन्। उनको उक्त फोटो इन्स्टाग्राममा हालसम्म सर्वाधिक लाइक पाउने प्रमुख ८ फोटोमा परेको छ। एरियानाको इन्स्टाग्राममा २२ करोड ५० लाख फलोअर्स रहेका छन्। 

उक्त फोटो धेरैले रुचाएपछि खुसी व्यक्त गर्दै २७ वर्षे एरियानाले अर्को एक सेल्फी पनि इन्स्टाग्राममा सेयर गरेकी छन्। तर उनका साथीहरूले भने उनले हतारमा डाल्टन गोमेजसँग इनगेजमेन्ट गरेको बताएका छन्। उनका केही साथीहरूले उनले हतारमा इनगेजमेन्ट गर्दा सम्बन्ध लामो समय जान नसक्ने अनुमान गरेका छन्।  

एरियाना र गोमेज सन् २०१९ देखि जोडीका रूपमा देखिएका हुन्।

" /> एजेन्सी। गायिका एरियाना ग्रान्डेले इन्स्टाग्राममा राखेको आफ्नो इनगेजमेन्टको फोटोलाई उनको धेरै फ्यानहरूले रुचाएका छन्। उनको उक्त फोटो इन्स्टाग्राममा हालसम्म सर्वाधिक लाइक पाउने प्रमुख ८ फोटोमा परेको छ। एरियानाको इन्स्टाग्राममा २२ करोड ५० लाख फलोअर्स रहेका छन्। 

उक्त फोटो धेरैले रुचाएपछि खुसी व्यक्त गर्दै २७ वर्षे एरियानाले अर्को एक सेल्फी पनि इन्स्टाग्राममा सेयर गरेकी छन्। तर उनका साथीहरूले भने उनले हतारमा डाल्टन गोमेजसँग इनगेजमेन्ट गरेको बताएका छन्। उनका केही साथीहरूले उनले हतारमा इनगेजमेन्ट गर्दा सम्बन्ध लामो समय जान नसक्ने अनुमान गरेका छन्।  

एरियाना र गोमेज सन् २०१९ देखि जोडीका रूपमा देखिएका हुन्।

"> एरियाना ग्रान्डेको ‘इनगेजमेन्ट’को फोटो इन्स्टाग्राममा सर्वाधिक रुचाइयो: Dekhapadhi उनका केही साथीहरूले उनले हतारमा इनगेजमेन्ट गर्दा सम्बन्ध लामो समय जान नसक्ने अनुमान गरेका छन्।   ">
एरियाना ग्रान्डेको ‘इनगेजमेन्ट’को फोटो इन्स्टाग्राममा सर्वाधिक रुचाइयो <p style="text-align: justify;">एजेन्सी। गायिका एरियाना ग्रान्डेले इन्स्टाग्राममा राखेको आफ्नो इनगेजमेन्टको फोटोलाई उनको धेरै फ्यानहरूले रुचाएका छन्। उनको उक्त फोटो इन्स्टाग्राममा हालसम्म सर्वाधिक लाइक पाउने प्रमुख ८ फोटोमा परेको छ। एरियानाको इन्स्टाग्राममा २२ करोड ५० लाख फलोअर्स रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त फोटो धेरैले रुचाएपछि खुसी व्यक्त गर्दै २७ वर्षे एरियानाले अर्को एक सेल्फी पनि इन्स्टाग्राममा सेयर गरेकी छन्। तर उनका साथीहरूले भने उनले हतारमा डाल्टन गोमेजसँग इनगेजमेन्ट गरेको बताएका छन्। उनका केही साथीहरूले उनले हतारमा इनगेजमेन्ट गर्दा सम्बन्ध लामो समय जान नसक्ने अनुमान गरेका छन्। &nbsp;</p> <p style="text-align: justify;">एरियाना र गोमेज सन् २०१९ देखि जोडीका रूपमा देखिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्