एजेन्सी। बलिउड नायिका कंगना रनौतलाई राजद्रोहको एक मुद्दामा मुम्बई उच्च न्यायालयले एक पटक फेरि राहत प्रदान गरेको छ।

मुम्बई उच्च न्यायालयले कंगनाले गिरफ्तार नगर्ने अवधि बढाएर जनवरी २५ सम्म पुर्‍याएको छ।

यसअघि सन् २०२० नोभेम्बरमा यस सम्बन्धमा मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा दर्ता गरिएको एफआईआरको विरुद्ध कंगना अदालत गएकी थिइन्। अदालतले उनलाई गिरफ्तार नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको म्याद पुनः थपेर अदालतले जनवरी २५ सम्म पुर्‍याएको हो।

कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध प्रहरी स्टेसनमा उजुरी परेको थियो। त्यसपछि उनी उक्त उजुरीविरुद्ध अदालत गएकी थिइन् र उनले उक्त उजुरी खारेजीको माग गरेकी थिइन्।

" /> एजेन्सी। बलिउड नायिका कंगना रनौतलाई राजद्रोहको एक मुद्दामा मुम्बई उच्च न्यायालयले एक पटक फेरि राहत प्रदान गरेको छ।

मुम्बई उच्च न्यायालयले कंगनाले गिरफ्तार नगर्ने अवधि बढाएर जनवरी २५ सम्म पुर्‍याएको छ।

यसअघि सन् २०२० नोभेम्बरमा यस सम्बन्धमा मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा दर्ता गरिएको एफआईआरको विरुद्ध कंगना अदालत गएकी थिइन्। अदालतले उनलाई गिरफ्तार नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको म्याद पुनः थपेर अदालतले जनवरी २५ सम्म पुर्‍याएको हो।

कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध प्रहरी स्टेसनमा उजुरी परेको थियो। त्यसपछि उनी उक्त उजुरीविरुद्ध अदालत गएकी थिइन् र उनले उक्त उजुरी खारेजीको माग गरेकी थिइन्।

"> राजद्रोह मुद्दामा कंगनालाई जनवरी २५ सम्म गिरफ्तार नगरिने: Dekhapadhi कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध एफआईआर दर्ता गरिएको थियो।  ">
राजद्रोह मुद्दामा कंगनालाई जनवरी २५ सम्म गिरफ्तार नगरिने <p style="text-align: justify;">एजेन्सी। बलिउड नायिका कंगना रनौतलाई राजद्रोहको एक मुद्दामा मुम्बई उच्च न्यायालयले एक पटक फेरि राहत प्रदान गरेको छ।</p> <p style="text-align: justify;">मुम्बई उच्च न्यायालयले कंगनाले गिरफ्तार नगर्ने अवधि बढाएर जनवरी २५ सम्म पुर्&zwj;याएको छ।</p> <p style="text-align: justify;">यसअघि सन् २०२० नोभेम्बरमा यस सम्बन्धमा मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा दर्ता गरिएको एफआईआरको विरुद्ध कंगना अदालत गएकी थिइन्। अदालतले उनलाई गिरफ्तार नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको म्याद पुनः थपेर अदालतले जनवरी २५ सम्म पुर्&zwj;याएको हो।</p> <p style="text-align: justify;">कंगना र उनकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा साम्प्रदायिक तनाव भड्काउने खालको आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूविरुद्ध प्रहरी स्टेसनमा उजुरी परेको थियो। त्यसपछि उनी उक्त उजुरीविरुद्ध अदालत गएकी थिइन् र उनले उक्त उजुरी खारेजीको माग गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्