एजेन्सी। दर्शकले अब बलिउड स्टार ऋतिक रोशन र दीपिका पादुकोणलाई एउटै फिल्ममा देख्न पाउने भएका छन्। यसअघि उनीहरू एउटै फिल्ममा देखिएका थिएनन्।

ऋतिक र दीपिका एक्सन फिल्म ‘फाइटर’मा एकसाथ देखिन लागेका हुन्। फिल्मको निर्देशन ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले गर्दै छन्। सिद्धार्थ यसअघि निर्देशन गरेको ‘वार’ मा ऋतिकले खेलेको थिए।

ऋतिक र सिद्धार्थको ‘फाइटर’ तेस्रो फिल्म हो। उनीहरूले पहिलोपटक सन् २०१४ मा ‘ब्याङ्‍ग ब्याङ्‍ग’मा सँगै काम गरेका थिए। 

फाइटरलाई यशराज फिल्म्सले बनाउन लागेको हो। फाइटरमा दीपिका ऋतिकको हिरोइनको रूपमा प्रस्तुत गरिँदै छ। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्। फिल्मको सुटिङ सन् २०२१ डिसेम्बरबाट सुरू हुने जनाइएको छ।

" /> एजेन्सी। दर्शकले अब बलिउड स्टार ऋतिक रोशन र दीपिका पादुकोणलाई एउटै फिल्ममा देख्न पाउने भएका छन्। यसअघि उनीहरू एउटै फिल्ममा देखिएका थिएनन्।

ऋतिक र दीपिका एक्सन फिल्म ‘फाइटर’मा एकसाथ देखिन लागेका हुन्। फिल्मको निर्देशन ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले गर्दै छन्। सिद्धार्थ यसअघि निर्देशन गरेको ‘वार’ मा ऋतिकले खेलेको थिए।

ऋतिक र सिद्धार्थको ‘फाइटर’ तेस्रो फिल्म हो। उनीहरूले पहिलोपटक सन् २०१४ मा ‘ब्याङ्‍ग ब्याङ्‍ग’मा सँगै काम गरेका थिए। 

फाइटरलाई यशराज फिल्म्सले बनाउन लागेको हो। फाइटरमा दीपिका ऋतिकको हिरोइनको रूपमा प्रस्तुत गरिँदै छ। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्। फिल्मको सुटिङ सन् २०२१ डिसेम्बरबाट सुरू हुने जनाइएको छ।

"> ऋतिक र दीपिका पहिलोपटक एउटै फिल्ममा: Dekhapadhi ‘फाइटर’लाई यशराज फिल्म्सले बनाउन लागेको हो। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्। ">
ऋतिक र दीपिका पहिलोपटक एउटै फिल्ममा <p style="text-align: justify;">एजेन्सी। दर्शकले अब बलिउड स्टार ऋतिक रोशन र दीपिका पादुकोणलाई एउटै फिल्ममा देख्न पाउने भएका छन्। यसअघि उनीहरू एउटै फिल्ममा देखिएका थिएनन्।</p> <p style="text-align: justify;">ऋतिक र दीपिका एक्सन फिल्म &lsquo;फाइटर&rsquo;मा एकसाथ देखिन लागेका हुन्। फिल्मको निर्देशन &lsquo;वार&rsquo;का निर्देशक सिद्धार्थ आनन्दले गर्दै छन्। सिद्धार्थ यसअघि निर्देशन गरेको &lsquo;वार&rsquo; मा ऋतिकले खेलेको थिए।</p> <p style="text-align: justify;">ऋतिक र सिद्धार्थको &lsquo;फाइटर&rsquo; तेस्रो फिल्म हो। उनीहरूले पहिलोपटक सन् २०१४ मा &lsquo;ब्याङ्&zwj;ग ब्याङ्&zwj;ग&rsquo;मा सँगै काम गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">फाइटरलाई यशराज फिल्म्सले बनाउन लागेको हो। फाइटरमा दीपिका ऋतिकको हिरोइनको रूपमा प्रस्तुत गरिँदै छ। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्। फिल्मको सुटिङ सन् २०२१ डिसेम्बरबाट सुरू हुने जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्