काठमाडौँ। बलिउड अभिनेत्री यतिबेला श्रीमान् निक जोनससँग लण्डनमा छिन्। कोरोना महामारीका कारण लण्डनमा फेरि लकडाउन जारी गरिएको छ। तर लकडाउन उल्लघंन गर्दै उनी आफ्नो कपाल मिलाउन र रंग लगाउन सैलुन पुगिन्।

आफ्नी आमा मधु र कुकुर डायनासँग सैलुन पुगेकी थिइन्। ३८ वर्षीया प्रियंकाको कपाल उनको स्टाइलिस जोस उडले कपाल मिलाएका थिए।

प्रियंका सैलुन पुगेको केही समयमै प्रहरी समेत त्यहाँ पुगे। सबैलाई त्यहाँबाट घर फर्किन भन्यो। तर प्रियंका त्यहाँबाट घर गइनन्। प्रहरी उनीहरूलाई कुनै कारवाही नगरी फर्कियो।

उक्त घटनाबारे प्रियंकाका प्रवक्ताले भने सरकारले तोकेको सबै मापदण्ड अपनाएरै त्यहाँ पुगेपछि प्रहरीले केही नगरेको बताए। उनी त्यहाँ नयाँ चलचित्रको तयारीका लागि कपाल मिलाउन पुगेकी थिइन्।

उक्त सैलुन निजी प्रयोजनका लागि खुलाइएको थियो। त्यहाँ उपस्थित सबैको कोरोना परीक्षण गरिएको थियो। फिल्म प्रोडक्सन टोलीले नै त्यहाँ सैलुनमा पुगेको थियो। र सबै मापदण्ड अपनाएर काम गरिरहेका थिए।

लण्डनमा पुनः लकडाउन जारी गरेपनि केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सैलुनबाट फर्केका थिए।

प्रियंका यतिबेला जिम स्ट्राउस निर्देशित अमेरिकी फिल्म ‘टेक्स्ट फर यु’ को छायांकनमा व्यस्त छिन्। यसको छायांकन जनवरी अन्तिममा सकिनेछ।

लण्डनको काम सकिएपछि उक्त टोली अमेरिका फर्किनेछ। यो चलचित्र एक युवतीको कथामा आधारित रहेर बन्दै छ, जुन युवतीको श्रीमानको कार दुर्घटनामा मृत्यु हुन्छ। तर युवतीले मृत श्रीमानको फोनमा दुई वर्षसम्म निरन्तर मेसेज पठाइरहन्छिन्। जब त्यो नम्बर पुनः दर्ता हुन्छ, ती युवतीको सम्बन्ध पनि नयाँ दर्ता भएको व्यक्तिसँग विकास हुन्छ।

" /> काठमाडौँ। बलिउड अभिनेत्री यतिबेला श्रीमान् निक जोनससँग लण्डनमा छिन्। कोरोना महामारीका कारण लण्डनमा फेरि लकडाउन जारी गरिएको छ। तर लकडाउन उल्लघंन गर्दै उनी आफ्नो कपाल मिलाउन र रंग लगाउन सैलुन पुगिन्।

आफ्नी आमा मधु र कुकुर डायनासँग सैलुन पुगेकी थिइन्। ३८ वर्षीया प्रियंकाको कपाल उनको स्टाइलिस जोस उडले कपाल मिलाएका थिए।

प्रियंका सैलुन पुगेको केही समयमै प्रहरी समेत त्यहाँ पुगे। सबैलाई त्यहाँबाट घर फर्किन भन्यो। तर प्रियंका त्यहाँबाट घर गइनन्। प्रहरी उनीहरूलाई कुनै कारवाही नगरी फर्कियो।

उक्त घटनाबारे प्रियंकाका प्रवक्ताले भने सरकारले तोकेको सबै मापदण्ड अपनाएरै त्यहाँ पुगेपछि प्रहरीले केही नगरेको बताए। उनी त्यहाँ नयाँ चलचित्रको तयारीका लागि कपाल मिलाउन पुगेकी थिइन्।

उक्त सैलुन निजी प्रयोजनका लागि खुलाइएको थियो। त्यहाँ उपस्थित सबैको कोरोना परीक्षण गरिएको थियो। फिल्म प्रोडक्सन टोलीले नै त्यहाँ सैलुनमा पुगेको थियो। र सबै मापदण्ड अपनाएर काम गरिरहेका थिए।

लण्डनमा पुनः लकडाउन जारी गरेपनि केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सैलुनबाट फर्केका थिए।

प्रियंका यतिबेला जिम स्ट्राउस निर्देशित अमेरिकी फिल्म ‘टेक्स्ट फर यु’ को छायांकनमा व्यस्त छिन्। यसको छायांकन जनवरी अन्तिममा सकिनेछ।

लण्डनको काम सकिएपछि उक्त टोली अमेरिका फर्किनेछ। यो चलचित्र एक युवतीको कथामा आधारित रहेर बन्दै छ, जुन युवतीको श्रीमानको कार दुर्घटनामा मृत्यु हुन्छ। तर युवतीले मृत श्रीमानको फोनमा दुई वर्षसम्म निरन्तर मेसेज पठाइरहन्छिन्। जब त्यो नम्बर पुनः दर्ता हुन्छ, ती युवतीको सम्बन्ध पनि नयाँ दर्ता भएको व्यक्तिसँग विकास हुन्छ।

"> लण्डनमा प्रियंका चोपडा कपाल रंगाइरहेको सैलुनमा जब प्रहरी पुग्यो ...: Dekhapadhi चलचित्रको छायांकनका लागि प्रियंका लण्डनमा छिन्।
• लण्डनमा फेरि लकडाउन जारी गरिएको छ।
• उनीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको पाइएपछि प्रहरी फर्किएको थियो।

लण्डनमा प्रियंका चोपडा कपाल रंगाइरहेको सैलुनमा जब प्रहरी पुग्यो ...
काठमाडौँ। बलिउड अभिनेत्री यतिबेला श्रीमान् निक जोनससँग लण्डनमा छिन्। कोरोना महामारीका कारण लण्डनमा फेरि लकडाउन जारी गरिएको छ। तर लकडाउन उल्लघंन गर्दै उनी आफ्नो कपाल मिलाउन र रंग लगाउन सैलुन पुगिन्।

आफ्नी आमा मधु र कुकुर डायनासँग सैलुन पुगेकी थिइन्। ३८ वर्षीया प्रियंकाको कपाल उनको स्टाइलिस जोस उडले कपाल मिलाएका थिए।

प्रियंका सैलुन पुगेको केही समयमै प्रहरी समेत त्यहाँ पुगे। सबैलाई त्यहाँबाट घर फर्किन भन्यो। तर प्रियंका त्यहाँबाट घर गइनन्। प्रहरी उनीहरूलाई कुनै कारवाही नगरी फर्कियो।

उक्त घटनाबारे प्रियंकाका प्रवक्ताले भने सरकारले तोकेको सबै मापदण्ड अपनाएरै त्यहाँ पुगेपछि प्रहरीले केही नगरेको बताए। उनी त्यहाँ नयाँ चलचित्रको तयारीका लागि कपाल मिलाउन पुगेकी थिइन्।

उक्त सैलुन निजी प्रयोजनका लागि खुलाइएको थियो। त्यहाँ उपस्थित सबैको कोरोना परीक्षण गरिएको थियो। फिल्म प्रोडक्सन टोलीले नै त्यहाँ सैलुनमा पुगेको थियो। र सबै मापदण्ड अपनाएर काम गरिरहेका थिए।

लण्डनमा पुनः लकडाउन जारी गरेपनि केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सैलुनबाट फर्केका थिए।

प्रियंका यतिबेला जिम स्ट्राउस निर्देशित अमेरिकी फिल्म ‘टेक्स्ट फर यु’ को छायांकनमा व्यस्त छिन्। यसको छायांकन जनवरी अन्तिममा सकिनेछ।

लण्डनको काम सकिएपछि उक्त टोली अमेरिका फर्किनेछ। यो चलचित्र एक युवतीको कथामा आधारित रहेर बन्दै छ, जुन युवतीको श्रीमानको कार दुर्घटनामा मृत्यु हुन्छ। तर युवतीले मृत श्रीमानको फोनमा दुई वर्षसम्म निरन्तर मेसेज पठाइरहन्छिन्। जब त्यो नम्बर पुनः दर्ता हुन्छ, ती युवतीको सम्बन्ध पनि नयाँ दर्ता भएको व्यक्तिसँग विकास हुन्छ।

प्रतिक्रिया दिनुहोस्