काठमाडौं। बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो।

दुई मिनेटको टीजरमा यशसँगै रवीना टण्डन, तथा सञ्जय दत्तलाई देखाइएको छ। जसमा यशलाई एक्सन अवतारमा देखाइएको छ। रिलिज भएको १२ घण्टामै उक्त टिजरलाई सात करोड ७८ लाखभन्दा बढी भ्यूज पाएको छ।

केजीएफ स्टारर यशको आज जन्मदिन। उनको जन्मदिनको अवसर पारेर टीजर रिलिज गर्ने तयारी थियो। तर, यसअघिको घोषणा भन्दा एक दिन अगाडि नै रिलिज भएको हो।

प्रशान्त निलको निर्देशनमा रहेको यो चलचित्र दुई वर्षदेखि प्रोडक्सनको काम चलिरहेको छ। यसअघि यो चलचित्र अक्टोबर २०२० मा नै रिलिज गर्ने तयारी थियो। तर, कोरोना महामारीका कारण प्रोडक्सनको काम नै बन्द भयो।

यसअघि सन् २०१८ मा केजीएफ च्याप्टर-१ रिलिज भएको थियो। कन्नड, तमिल, तेलुगु, हिन्दी लगायतका भाषामा रिलिज गरिएको उक्त चलचित्रले थुप्रै रेकर्ड ब्रेक गरेको थियो।

३५ वर्षमा प्रवेश गरे यश

केजीएफ च्याप्टर-१ बाट यशलाई सुपरस्टारको संज्ञा दियो। ८ जनवरी १९८६ मा कर्नाटकको हसन जिल्लामा जन्मिएका यशको असली नाम नवीनकुमार गौडा हो।

यश एक मध्यम परिवारका सदस्य हुन्। उनका बुवा अरूण कुमार ट्रान्सपोर्ट सर्भिसमा काम गथ्र्ये। पछि उनी बस ड्राइभरको जागिर गर्न थाले। उनकी एक बहिनी नन्दनी छिन्।

करिअरको सुरूआत उनले एक नाटकबाट गरेका थिए। कन्नड टिभी सिरियलबाट उनले आफूलाई अभिनय क्षेत्रमा परिचित गराएका थिए।

त्यसपछि उनले केही टिभी शो मा काम गर्ने मौका पाए। सन् २००८ मा उनले चलचित्रमा डेब्यू गरे। निर्देशक शशांकको चलचित्रमा उनले काम गर्ने मौका पाएका थिए।

उक्त चलचित्रमा उनले अभिनेत्री राधिका पण्डितसँग सर्पोटिङ रोल गरेका थिए। उनको पहिलो सोलो चलचित्र भने मोडालसाला थियो। जुन निकै हिट भयो। त्यसपछि उनले राधानी, किरतका, लकी तथा जानू जस्ता चलचित्रमा काम गरे।

पहिलो डेब्यू चलचित्रमा अभिनय गरेकी अभिनेत्री राधिकासँग सन् २०१६ मा विवाह गरे। उनीहरूले सन् २ डिसेम्बर २०१८ मा छोरी आयरालाई जन्म दिए। त्यसपछि ३० अक्टोबर २०१९ मा छोरा यथार्वको जन्म भयो।

श्रीमान्-श्रीमती नै मिलेर २०१७ मा यशू मार्ग फाउण्डेसन खोले। त्यही फाउण्डेसनमार्फत उनीहरू सामाजिक कार्य पनि गर्दै आएका छन्। उनीहरूले त्यही संस्थामार्फत करोडाैं बराबरको सहयोग गरिसकेका छन्।

" /> काठमाडौं। बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो।

"> यशले आफ्नो जन्मदिनमा दिए 'केजीएफ-२'को टीजर उपहार: Dekhapadhi यशको आज जन्मदिन।
• टीजर सार्वजनिक भएको १२ घण्टामै सात करोड ७८ लाखभन्दा बढी भ्यूज।
• यशले डेब्यू गरेकै चलचित्रकी अभिनेत्रीसँग विवाह गरेका थिए।

यशले आफ्नो जन्मदिनमा दिए 'केजीएफ-२'को टीजर उपहार
काठमाडौं। बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो।

दुई मिनेटको टीजरमा यशसँगै रवीना टण्डन, तथा सञ्जय दत्तलाई देखाइएको छ। जसमा यशलाई एक्सन अवतारमा देखाइएको छ। रिलिज भएको १२ घण्टामै उक्त टिजरलाई सात करोड ७८ लाखभन्दा बढी भ्यूज पाएको छ।

केजीएफ स्टारर यशको आज जन्मदिन। उनको जन्मदिनको अवसर पारेर टीजर रिलिज गर्ने तयारी थियो। तर, यसअघिको घोषणा भन्दा एक दिन अगाडि नै रिलिज भएको हो।

प्रशान्त निलको निर्देशनमा रहेको यो चलचित्र दुई वर्षदेखि प्रोडक्सनको काम चलिरहेको छ। यसअघि यो चलचित्र अक्टोबर २०२० मा नै रिलिज गर्ने तयारी थियो। तर, कोरोना महामारीका कारण प्रोडक्सनको काम नै बन्द भयो।

यसअघि सन् २०१८ मा केजीएफ च्याप्टर-१ रिलिज भएको थियो। कन्नड, तमिल, तेलुगु, हिन्दी लगायतका भाषामा रिलिज गरिएको उक्त चलचित्रले थुप्रै रेकर्ड ब्रेक गरेको थियो।

३५ वर्षमा प्रवेश गरे यश

केजीएफ च्याप्टर-१ बाट यशलाई सुपरस्टारको संज्ञा दियो। ८ जनवरी १९८६ मा कर्नाटकको हसन जिल्लामा जन्मिएका यशको असली नाम नवीनकुमार गौडा हो।

यश एक मध्यम परिवारका सदस्य हुन्। उनका बुवा अरूण कुमार ट्रान्सपोर्ट सर्भिसमा काम गथ्र्ये। पछि उनी बस ड्राइभरको जागिर गर्न थाले। उनकी एक बहिनी नन्दनी छिन्।

करिअरको सुरूआत उनले एक नाटकबाट गरेका थिए। कन्नड टिभी सिरियलबाट उनले आफूलाई अभिनय क्षेत्रमा परिचित गराएका थिए।

त्यसपछि उनले केही टिभी शो मा काम गर्ने मौका पाए। सन् २००८ मा उनले चलचित्रमा डेब्यू गरे। निर्देशक शशांकको चलचित्रमा उनले काम गर्ने मौका पाएका थिए।

उक्त चलचित्रमा उनले अभिनेत्री राधिका पण्डितसँग सर्पोटिङ रोल गरेका थिए। उनको पहिलो सोलो चलचित्र भने मोडालसाला थियो। जुन निकै हिट भयो। त्यसपछि उनले राधानी, किरतका, लकी तथा जानू जस्ता चलचित्रमा काम गरे।

पहिलो डेब्यू चलचित्रमा अभिनय गरेकी अभिनेत्री राधिकासँग सन् २०१६ मा विवाह गरे। उनीहरूले सन् २ डिसेम्बर २०१८ मा छोरी आयरालाई जन्म दिए। त्यसपछि ३० अक्टोबर २०१९ मा छोरा यथार्वको जन्म भयो।

श्रीमान्-श्रीमती नै मिलेर २०१७ मा यशू मार्ग फाउण्डेसन खोले। त्यही फाउण्डेसनमार्फत उनीहरू सामाजिक कार्य पनि गर्दै आएका छन्। उनीहरूले त्यही संस्थामार्फत करोडाैं बराबरको सहयोग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्