काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन लद्दाख पुगेका छन्। ७८ वर्षीय बच्चन माइनस ३३ डिग्री सेल्सियस तापक्रम रहेको लद्दाख पुगेका हुन्।
सामाजिक सञ्जालमा उनले तस्वीर सार्वजनिक गर्दै लद्दाखमा दिनभर काम गरेर बेलुका फर्किएको बताएका छन्। उक्त तापक्रममा आफैंलाई पक्रेला जस्तो लागेकोसमेत बताएका छन्।
त्यहाँ उनी बाक्लो कपडा (किट) मा देखिन्छन्। त्यसैगरी अमिताभले नयाँ वर्षको अवसरमा लद्दाखमा बनाइएको एक भिडिओ पनि सार्वजनिक गरेका छन्। भिडिओमा केही व्यक्तिले बसमा स्कर्टिङ गरिरहेका छन्। अमिताभका प्रशंसकहरूले तस्वीरमा टिप्पणी गर्दै ७८ वर्षको उमेरमा सक्रिय रहेको भन्दै प्रशंसा गरेका छन्।
सामाजिक सञ्जाल तथा आफ्नो कार्यमा निकै सक्रिय रहेका अमितात केही महिना अगाडि कोरोना संक्रमित पनि भएका थिए।
पछिल्लो समय उनी ‘कौन बनेगा करोडपति’ को छायांकनमा व्यस्त छन्। त्यस्तै उनी रणवीर कपूर र आलिया भट्टको चलचित्र ‘ब्रम्हास्त्र’ मा पनि देखिँदै छन्।

पछिल्लो समय उनी ‘कौन बनेगा करोडपति’ को छायांकनमा व्यस्त छन्। त्यस्तै उनी रणवीर कपूर र आलिया भट्टको चलचित्र ‘ब्रम्हास्त्र’ मा पनि देखिँदै छन्।">
७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा!: Dekhapadhi
उनी दिनभर बसेर फर्किएका थिए।
७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा!