काठमाडौं। टेलिभिजन स्टार तथा अमेरिकी मोडल किम कार्दशियन यतिबेला चर्चामा छिन्। श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले उनी चर्चामा आएकी हुन्।
आफ्नो बोल्ड तस्वीरका कारण सधैँ चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्।
उनीहरूबीच केही समयदेखि सम्बन्ध राम्रो छैन। जसले गर्दा यतिबेला दुवैजना अलग-अलग बस्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
किम आफ्ना चारै जना बच्चाहरूसँग यतिबेला लस एन्जल्समा बस्दै आएकी छिन्। भने उनका पति चर्चित र्‍यापर कान्ये भियोमिङ्‍गा आफ्नै फार्म हाउसमा बस्दै आएका छन्।
४० वर्षीया किमले सम्बन्धविच्छेदका लागि सम्पूर्ण कागजात तयार पारिसकेको र अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जनाइएको छ। कान्येले नै अलग बस्ने फैसला गरेपछि किम पनि सम्बन्धविच्छेदका लागि तयार भएकी हुन्।
उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए। किमले यसअघि पनि दुई पटक विवाह गरिसकेकी थिइन्। जुन विवाह पनि लामो समय टिक्न सकेको थिएन।
केही महिना अगाडि मात्र उनले आफ्नो ४०औं जन्मदिन मनाएकी थिइन्। सन् २०१३ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। त्यतिबेला उनी अविवाहित नै थिइन्।
" /> काठमाडौं। टेलिभिजन स्टार तथा अमेरिकी मोडल किम कार्दशियन यतिबेला चर्चामा छिन्। श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले उनी चर्चामा आएकी हुन्।
आफ्नो बोल्ड तस्वीरका कारण सधैँ चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्।
उनीहरूबीच केही समयदेखि सम्बन्ध राम्रो छैन। जसले गर्दा यतिबेला दुवैजना अलग-अलग बस्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
किम आफ्ना चारै जना बच्चाहरूसँग यतिबेला लस एन्जल्समा बस्दै आएकी छिन्। भने उनका पति चर्चित र्‍यापर कान्ये भियोमिङ्‍गा आफ्नै फार्म हाउसमा बस्दै आएका छन्।
४० वर्षीया किमले सम्बन्धविच्छेदका लागि सम्पूर्ण कागजात तयार पारिसकेको र अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जनाइएको छ। कान्येले नै अलग बस्ने फैसला गरेपछि किम पनि सम्बन्धविच्छेदका लागि तयार भएकी हुन्।
उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए। किमले यसअघि पनि दुई पटक विवाह गरिसकेकी थिइन्। जुन विवाह पनि लामो समय टिक्न सकेको थिएन।
केही महिना अगाडि मात्र उनले आफ्नो ४०औं जन्मदिन मनाएकी थिइन्। सन् २०१३ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। त्यतिबेला उनी अविवाहित नै थिइन्।
"> श्रीमानसँग सम्बन्धविच्छेद गर्दै किम कार्दशियन: Dekhapadhi सन् २०१४ मा विवाह गरेका थिए।
• यतिबेला दुवै जना अलग-अलग बस्दै आएका छन्।
• केही दिनमा अदालतमा ‘केस फाइल’ गर्ने तयारीमा छन्।
श्रीमानसँग सम्बन्धविच्छेद गर्दै किम कार्दशियन
काठमाडौं। टेलिभिजन स्टार तथा अमेरिकी मोडल किम कार्दशियन यतिबेला चर्चामा छिन्। श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले उनी चर्चामा आएकी हुन्।
आफ्नो बोल्ड तस्वीरका कारण सधैँ चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्।
उनीहरूबीच केही समयदेखि सम्बन्ध राम्रो छैन। जसले गर्दा यतिबेला दुवैजना अलग-अलग बस्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
४० वर्षीया किमले सम्बन्धविच्छेदका लागि सम्पूर्ण कागजात तयार पारिसकेको र अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जनाइएको छ। कान्येले नै अलग बस्ने फैसला गरेपछि किम पनि सम्बन्धविच्छेदका लागि तयार भएकी हुन्।
उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए। किमले यसअघि पनि दुई पटक विवाह गरिसकेकी थिइन्। जुन विवाह पनि लामो समय टिक्न सकेको थिएन।
केही महिना अगाडि मात्र उनले आफ्नो ४०औं जन्मदिन मनाएकी थिइन्। सन् २०१३ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। त्यतिबेला उनी अविवाहित नै थिइन्।
प्रतिक्रिया दिनुहोस्