काठमाडौं। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध उजुरी परेको छ। कोरोनाको नियम तोडेको भन्दै उनीहहरूविरुद्ध उजुरी दर्ता भएको हो।

यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए।

उनीहरू सरकारी क्वारेन्टिनमा बस्नुको साट्टा आफ्नो घर गएका थिए। सरकारी क्वारेन्टिनमा नबसेर घर गएको भन्दै प्रहरीले तीन जनाविरुद्ध उजुरी दर्ता गरेको हो।

यद्यपि, उनीहरूमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।

उनीहरूका लागि मुम्बईको ताज ग्रान्ड होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको थियो। उनीहरू त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्दथ्यो। तर उनीहरू भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट बान्द्रास्थित घर गएका थिए।

अनुसन्धानको क्रममा नियम तोडेको पाइएपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युसनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ।

तर, उनीहरूले यो नियम तोडेको भन्दै मुम्बई महानगरपालिकाको आग्रहमा प्रहरीले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

भारतमा लकडाउन हटे पनि गाइडलाइन्सको भने पालना गर्नुपर्ने हुन्छ। लकडाउन हटेसँगै थुप्रै बलिउड सेलिब्रेटी विदेशमा छुट्टी मनाउन तथा छायांकनका लागि गए। तर, भारत फर्किंदा जारी निर्देशिकाका पालना नगर्दा थप जोखिम बढिरहेको बताइएको छ।

" /> काठमाडौं। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध उजुरी परेको छ। कोरोनाको नियम तोडेको भन्दै उनीहहरूविरुद्ध उजुरी दर्ता भएको हो।

यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए।

उनीहरू सरकारी क्वारेन्टिनमा बस्नुको साट्टा आफ्नो घर गएका थिए। सरकारी क्वारेन्टिनमा नबसेर घर गएको भन्दै प्रहरीले तीन जनाविरुद्ध उजुरी दर्ता गरेको हो।

यद्यपि, उनीहरूमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।

उनीहरूका लागि मुम्बईको ताज ग्रान्ड होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको थियो। उनीहरू त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्दथ्यो। तर उनीहरू भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट बान्द्रास्थित घर गएका थिए।

अनुसन्धानको क्रममा नियम तोडेको पाइएपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युसनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ।

तर, उनीहरूले यो नियम तोडेको भन्दै मुम्बई महानगरपालिकाको आग्रहमा प्रहरीले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

भारतमा लकडाउन हटे पनि गाइडलाइन्सको भने पालना गर्नुपर्ने हुन्छ। लकडाउन हटेसँगै थुप्रै बलिउड सेलिब्रेटी विदेशमा छुट्टी मनाउन तथा छायांकनका लागि गए। तर, भारत फर्किंदा जारी निर्देशिकाका पालना नगर्दा थप जोखिम बढिरहेको बताइएको छ।

"> सलमानका भाइविरुद्ध उजुरी दर्ता: Dekhapadhi कोरोना निर्देशिका तोडेको आरोप लागेको छ।
• होटलमा बस्नुपर्नेमा उनीहरू घर गएका थिए।

सलमानका भाइविरुद्ध उजुरी दर्ता
काठमाडौं। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध उजुरी परेको छ। कोरोनाको नियम तोडेको भन्दै उनीहहरूविरुद्ध उजुरी दर्ता भएको हो।

यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए।

उनीहरू सरकारी क्वारेन्टिनमा बस्नुको साट्टा आफ्नो घर गएका थिए। सरकारी क्वारेन्टिनमा नबसेर घर गएको भन्दै प्रहरीले तीन जनाविरुद्ध उजुरी दर्ता गरेको हो।

यद्यपि, उनीहरूमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।

उनीहरूका लागि मुम्बईको ताज ग्रान्ड होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको थियो। उनीहरू त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्दथ्यो। तर उनीहरू भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट बान्द्रास्थित घर गएका थिए।

अनुसन्धानको क्रममा नियम तोडेको पाइएपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युसनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ।

तर, उनीहरूले यो नियम तोडेको भन्दै मुम्बई महानगरपालिकाको आग्रहमा प्रहरीले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

भारतमा लकडाउन हटे पनि गाइडलाइन्सको भने पालना गर्नुपर्ने हुन्छ। लकडाउन हटेसँगै थुप्रै बलिउड सेलिब्रेटी विदेशमा छुट्टी मनाउन तथा छायांकनका लागि गए। तर, भारत फर्किंदा जारी निर्देशिकाका पालना नगर्दा थप जोखिम बढिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्