काठमाडौँ। दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा रहेको गीत ‘ज्वाइँ बडो गजब छ’ सार्वजनिक भएको छ। दिप्सन भट्टराईको शब्द, आविष्कार भट्टराईको सङ्गीतमा रहेको गीतको भिडिओ दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरपसमेत भइसकेका दिप्सन भट्टराईका साथमा उक्त गीतको म्युजिक भिडिओमा भूमिका केसी, सुदिप आचार्यको अभिनय रहेको छ। गीतको भिडिओलाई प्रमोद भण्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन्।

" /> काठमाडौँ। दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा रहेको गीत ‘ज्वाइँ बडो गजब छ’ सार्वजनिक भएको छ। दिप्सन भट्टराईको शब्द, आविष्कार भट्टराईको सङ्गीतमा रहेको गीतको भिडिओ दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरपसमेत भइसकेका दिप्सन भट्टराईका साथमा उक्त गीतको म्युजिक भिडिओमा भूमिका केसी, सुदिप आचार्यको अभिनय रहेको छ। गीतको भिडिओलाई प्रमोद भण्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन्।

"> दिप्सन र एलिनाले ल्याए ‘ज्वाइँ बडो गजब छ...’: Dekhapadhi
दिप्सन र एलिनाले ल्याए ‘ज्वाइँ बडो गजब छ...’ <p style="text-align: justify;">काठमाडौँ। दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा रहेको गीत &lsquo;ज्वाइँ बडो गजब छ&rsquo; सार्वजनिक भएको छ। दिप्सन भट्टराईको शब्द, आविष्कार भट्टराईको सङ्गीतमा रहेको गीतको भिडिओ दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।</p> <p style="text-align: justify;">मिस्टर नेपाल २०१६ को फस्ट रनरपसमेत भइसकेका दिप्सन भट्टराईका साथमा उक्त गीतको म्युजिक भिडिओमा भूमिका केसी, सुदिप आचार्यको अभिनय रहेको छ। गीतको भिडिओलाई प्रमोद भण्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्