काठमाडौं। प्रमिला राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीत ‘ओ साइला...’ सार्वजनिक गरेकी छिन्।
प्रमिलाको स्वर रहेको यस गीतमा मज्जाको राईले शब्द कोरेका हुन्। ओ साइलामा मविन्द्र राईले संगीत भरेका छन्। त्यस्तै संगीत संयोजन माहाराज थापाले गरेका हुन्।
यसैबीच ‘ओ साइला’को म्यूजिक भिडिओ पनि सार्वजनिक भइसकेको छ। म्यूजिक भिडिओको निर्देशन पनि मविन्द्रले गरेका छन्।
पोखरा आसपासको गाउँमा छायांकन गरिएको म्यूजिक भिडिओमा ओम गुरुङ र मेलिना राईले अभिनय गरेका छन्।
" /> काठमाडौं। प्रमिला राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीत ‘ओ साइला...’ सार्वजनिक गरेकी छिन्।प्रमिलाको स्वर रहेको यस गीतमा मज्जाको राईले शब्द कोरेका हुन्। ओ साइलामा मविन्द्र राईले संगीत भरेका छन्। त्यस्तै संगीत संयोजन माहाराज थापाले गरेका हुन्।

">