एजेन्सी। क्रिस-४ मा ऋतिक रोशनको प्रतिस्पर्धा ऋतिक रोशनसँगै हुने भएको छ। अर्थात् फिल्ममा उनी सुपरहिरो र सुपरभिलेन दुवै भूमिकामा देखिँदै छन्।
सन् २०१९ मा सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘वार’मा देखिएपछि ऋतिकले अर्को फिल्मको घोषणा गरेका थिएनन्। यसै सिलसिलामा ऋतिकले क्रिसको चौथो शृंखलामा देखिने सार्वजनिक गरेका हुन्।
ऋतिक क्रिसको यसअघिका तीन शृंखलामा सुपरहिरोको रूपमा देखा परेका थिए। यसपटक भने उनी सुपरभिलेन पनि आफै हुने भएका छन्। ऋतिक क्रिस-४ मा तीनओटा भूमिकामा देखिनेछन्। क्रिस-४ मा नायिकलाई पनि सुपरहिरोइनको रूपमा देखाइँदै छ।
यसअघिको क्रिस शृंखलामा ऋतिक क्रिस र रोहित दुईवटा भूमिकामा देखिएका थिए।
" /> एजेन्सी। क्रिस-४ मा ऋतिक रोशनको प्रतिस्पर्धा ऋतिक रोशनसँगै हुने भएको छ। अर्थात् फिल्ममा उनी सुपरहिरो र सुपरभिलेन दुवै भूमिकामा देखिँदै छन्।सन् २०१९ मा सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘वार’मा देखिएपछि ऋतिकले अर्को फिल्मको घोषणा गरेका थिएनन्। यसै सिलसिलामा ऋतिकले क्रिसको चौथो शृंखलामा देखिने सार्वजनिक गरेका हुन्।

">