काठमाडौँ। गायिका इन्दिरा जोशी र अमरको स्वरमा रहेको ‘आगो हो...’ बोलको गीत सार्वजनिक भएको छ।
सुमित ढुंगेलको कथा र निर्देशन रहेको गीतको म्युजिक भिडिओमा एन्जिला ढकाल, सन्देश शाक्य, शशी क्षेत्री, स्वस्तिकालगायतको अभिनय रहेको छ। आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्।

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो चामत्कारिक शक्तिको विश्वासमा आधारित छ। गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडल एन्जिला ढकालले पहिलोपटक अभिनय गरेकी हुन्।
" /> काठमाडौँ। गायिका इन्दिरा जोशी र अमरको स्वरमा रहेको ‘आगो हो...’ बोलको गीत सार्वजनिक भएको छ।सुमित ढुंगेलको कथा र निर्देशन रहेको गीतको म्युजिक भिडिओमा एन्जिला ढकाल, सन्देश शाक्य, शशी क्षेत्री, स्वस्तिकालगायतको अभिनय रहेको छ। आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्।

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो चामत्कारिक शक्तिको विश्वासमा आधारित छ। गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडल एन्जिला ढकालले पहिलोपटक अभिनय गरेकी हुन्।
">