काठमाडौँ। बलिउडको हट आइटम गर्ल मलाइका अरोरा पहिरनका कारण चर्चामा आउँछिन्। सधै बोल्ड अवतारमा देखिने उनी कामभन्दा पनि पहिरनका कारण चर्चामा आउने गरेकी हुन्।

नायक अर्जुन कपुरको प्रेममा रहेकी उनी यतिबेला फेरी अर्को पहिरनका कारण चर्चामा आएकी छिन्। उनले एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन्, जुन तस्बिरलाई खुबै मन पराइयो।

स्विमङ पुलमा रमाउँदै गरेको तस्बिरमा उनी हरियो पहिरनमा प्रकृतिसँग रमाउँदै गरेकी देखिन्छन्। यसै तस्बिरलाई लिएर सामाजिक सञ्जालमा चर्चा चलेको हो।

केही वर्षअगाडि कलाकार अरबाज खानसँग डिभोर्स गरेकी उनी बलिउडमा मुन्नी उपनामले समेत परिचित छिन्।

यतिबेला अर्जुन कपुर र उनी गोवामा छुट्टी मनाइरहेका छन्। त्यही रमाइलो गर्दै गरेको अवस्थामा उनले आफ्ना तस्बिर सेयर गरेकी हुन्।

केही समयअगाडि कोराना सङ्क्रमणबाट मुक्त भएकी थिइन्। कोरोना संक्रमणको समयमा क्वारेन्टिनमा अर्जुनसँगै बसेको उनले जानकारी दिएकी थिइन्।

" /> काठमाडौँ। बलिउडको हट आइटम गर्ल मलाइका अरोरा पहिरनका कारण चर्चामा आउँछिन्। सधै बोल्ड अवतारमा देखिने उनी कामभन्दा पनि पहिरनका कारण चर्चामा आउने गरेकी हुन्।

नायक अर्जुन कपुरको प्रेममा रहेकी उनी यतिबेला फेरी अर्को पहिरनका कारण चर्चामा आएकी छिन्। उनले एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन्, जुन तस्बिरलाई खुबै मन पराइयो।

स्विमङ पुलमा रमाउँदै गरेको तस्बिरमा उनी हरियो पहिरनमा प्रकृतिसँग रमाउँदै गरेकी देखिन्छन्। यसै तस्बिरलाई लिएर सामाजिक सञ्जालमा चर्चा चलेको हो।

केही वर्षअगाडि कलाकार अरबाज खानसँग डिभोर्स गरेकी उनी बलिउडमा मुन्नी उपनामले समेत परिचित छिन्।

यतिबेला अर्जुन कपुर र उनी गोवामा छुट्टी मनाइरहेका छन्। त्यही रमाइलो गर्दै गरेको अवस्थामा उनले आफ्ना तस्बिर सेयर गरेकी हुन्।

केही समयअगाडि कोराना सङ्क्रमणबाट मुक्त भएकी थिइन्। कोरोना संक्रमणको समयमा क्वारेन्टिनमा अर्जुनसँगै बसेको उनले जानकारी दिएकी थिइन्।

"> हरियो पहिरनमा मलाइका अरोराको तस्बिर चर्चामा: Dekhapadhi यतिबेला उनी र अर्जुन कपुर गोवामा छुट्टी मनाइरहेका छन्।
• केही समयअगाडि मात्र उनी कोरोना सङ्क्रमणमुक्त भएकी थिइन्।

हरियो पहिरनमा मलाइका अरोराको तस्बिर चर्चामा
काठमाडौँ। बलिउडको हट आइटम गर्ल मलाइका अरोरा पहिरनका कारण चर्चामा आउँछिन्। सधै बोल्ड अवतारमा देखिने उनी कामभन्दा पनि पहिरनका कारण चर्चामा आउने गरेकी हुन्।

नायक अर्जुन कपुरको प्रेममा रहेकी उनी यतिबेला फेरी अर्को पहिरनका कारण चर्चामा आएकी छिन्। उनले एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन्, जुन तस्बिरलाई खुबै मन पराइयो।

स्विमङ पुलमा रमाउँदै गरेको तस्बिरमा उनी हरियो पहिरनमा प्रकृतिसँग रमाउँदै गरेकी देखिन्छन्। यसै तस्बिरलाई लिएर सामाजिक सञ्जालमा चर्चा चलेको हो।

केही वर्षअगाडि कलाकार अरबाज खानसँग डिभोर्स गरेकी उनी बलिउडमा मुन्नी उपनामले समेत परिचित छिन्।

यतिबेला अर्जुन कपुर र उनी गोवामा छुट्टी मनाइरहेका छन्। त्यही रमाइलो गर्दै गरेको अवस्थामा उनले आफ्ना तस्बिर सेयर गरेकी हुन्।

केही समयअगाडि कोराना सङ्क्रमणबाट मुक्त भएकी थिइन्। कोरोना संक्रमणको समयमा क्वारेन्टिनमा अर्जुनसँगै बसेको उनले जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्