काठमाडौं। बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ बेचिएको छ। उनको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट बनेको उक्त चलचित्र जी स्टुडियोलाई बेचिएको हो।

सलमानले २ सय ३० करोड भारूमा उक्त चलचित्र जी स्टुडियोलाई बेचेका हुन्। पोष्ट प्रोडक्सन हुन बाँकी रहेका बेला सलमानले राधेको उपग्रह, नाट्य, डिजिटल र संगीतको अधिकार २३० करोडमा बेचेका हुन्।

भारतीय अखबार बलिउड हंगामाका अनुसार कोरोना महामारीको समयमा यो सबैभन्दा ठूलो सम्झौता गरिएको हो। लकडाउनको समयदेखि छलफल चलाए पनि डिसेम्बरको अन्त्यतिर काम सफल भएको हो।

यसअघि ‘राधे’ लाई यश राज फिल्म्सले फिल्म हलबाट कमिसनको आधारमा सार्वजनिक गर्ने भनिएको थियो। तर जी स्टुडियोसँग सम्झौता भएपछि यो जिम्मा पनि उसकै हातमा पुगेको छ।

यसअघि सलमान खान अभिनित ‘रेस–३’, ‘भारत’ र ‘दबंग–३’ पनि जी टेलिभिजनको प्रीमियर जी सिनेमामा देखाइएको थियो।

यो चलचित्रमा सलमानसँगै दिशा त्रिपाठी, रणदीप हुडा, ज्याकी श्राफ, गौतम गुताटी लगायत कलाकारको अभिनय छ। यो चलचित्र सन् २०२१ को इदसम्ममा सार्वजनिक हुनेछ।

प्रभु देवाले निर्देशन गरेको यो चलचित्र कोरियन चलचित्र ‘द आउटलजस्’ को रिमेक हो।

" /> काठमाडौं। बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ बेचिएको छ। उनको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट बनेको उक्त चलचित्र जी स्टुडियोलाई बेचिएको हो।

सलमानले २ सय ३० करोड भारूमा उक्त चलचित्र जी स्टुडियोलाई बेचेका हुन्। पोष्ट प्रोडक्सन हुन बाँकी रहेका बेला सलमानले राधेको उपग्रह, नाट्य, डिजिटल र संगीतको अधिकार २३० करोडमा बेचेका हुन्।

भारतीय अखबार बलिउड हंगामाका अनुसार कोरोना महामारीको समयमा यो सबैभन्दा ठूलो सम्झौता गरिएको हो। लकडाउनको समयदेखि छलफल चलाए पनि डिसेम्बरको अन्त्यतिर काम सफल भएको हो।

यसअघि ‘राधे’ लाई यश राज फिल्म्सले फिल्म हलबाट कमिसनको आधारमा सार्वजनिक गर्ने भनिएको थियो। तर जी स्टुडियोसँग सम्झौता भएपछि यो जिम्मा पनि उसकै हातमा पुगेको छ।

यसअघि सलमान खान अभिनित ‘रेस–३’, ‘भारत’ र ‘दबंग–३’ पनि जी टेलिभिजनको प्रीमियर जी सिनेमामा देखाइएको थियो।

यो चलचित्रमा सलमानसँगै दिशा त्रिपाठी, रणदीप हुडा, ज्याकी श्राफ, गौतम गुताटी लगायत कलाकारको अभिनय छ। यो चलचित्र सन् २०२१ को इदसम्ममा सार्वजनिक हुनेछ।

प्रभु देवाले निर्देशन गरेको यो चलचित्र कोरियन चलचित्र ‘द आउटलजस्’ को रिमेक हो।

"> सलमानको चलचित्र ‘राधे’ २ सय ३० करोड भारूमा बेचियो: Dekhapadhi जी स्टुडियोले किनेको हो।
• २०२१ को इदमा रिलिज हुनेछ।
• अब सम्पूर्ण अधिकार जी स्टुडियोलाई हुनेछ।

सलमानको चलचित्र ‘राधे’ २ सय ३० करोड भारूमा बेचियो
काठमाडौं। बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ बेचिएको छ। उनको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट बनेको उक्त चलचित्र जी स्टुडियोलाई बेचिएको हो।

सलमानले २ सय ३० करोड भारूमा उक्त चलचित्र जी स्टुडियोलाई बेचेका हुन्। पोष्ट प्रोडक्सन हुन बाँकी रहेका बेला सलमानले राधेको उपग्रह, नाट्य, डिजिटल र संगीतको अधिकार २३० करोडमा बेचेका हुन्।

भारतीय अखबार बलिउड हंगामाका अनुसार कोरोना महामारीको समयमा यो सबैभन्दा ठूलो सम्झौता गरिएको हो। लकडाउनको समयदेखि छलफल चलाए पनि डिसेम्बरको अन्त्यतिर काम सफल भएको हो।

यसअघि ‘राधे’ लाई यश राज फिल्म्सले फिल्म हलबाट कमिसनको आधारमा सार्वजनिक गर्ने भनिएको थियो। तर जी स्टुडियोसँग सम्झौता भएपछि यो जिम्मा पनि उसकै हातमा पुगेको छ।

यसअघि सलमान खान अभिनित ‘रेस–३’, ‘भारत’ र ‘दबंग–३’ पनि जी टेलिभिजनको प्रीमियर जी सिनेमामा देखाइएको थियो।

यो चलचित्रमा सलमानसँगै दिशा त्रिपाठी, रणदीप हुडा, ज्याकी श्राफ, गौतम गुताटी लगायत कलाकारको अभिनय छ। यो चलचित्र सन् २०२१ को इदसम्ममा सार्वजनिक हुनेछ।

प्रभु देवाले निर्देशन गरेको यो चलचित्र कोरियन चलचित्र ‘द आउटलजस्’ को रिमेक हो।

प्रतिक्रिया दिनुहोस्