काठमाडौं। अभिनयका साथै आफ्नो फिट्नेसका कारण चर्चामा आउँछिन्, अभिनेत्री शिल्पा शेट्टी। शिल्पा यतिबेला गोवामा छुट्टी मनाइरहेकी छिन्।

नयाँ वर्षको स्वागत गर्न गोवा पुगेकी शिल्पाले केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनका ती तस्वीर यतिबेला चर्चामा छन्।

उनले ब्यालेक मोनोकिनी बिकिनीमा सुन्दर पोज दिएकी छिन्। उनका ती तस्वीरमा अन्य बलिउड सेलिब्रेटीलेसमेत प्रतिक्रिया जनाएका छन्।

शिल्पाका श्रीमान् राज कुन्द्राले कमेन्ट गर्दै लेखेका छन्- उनी केवल मेरी हुन्।

उनी यतिबेला एक रियालिटी शोको जजको रूपमा काम गर्दै छिन्। त्यस्तै उनले चलचित्र हंगामा-२ को छायांकन पूरा गरिसकेकी छिन्। त्यस्तै अर्को चलचित्र निकम्माको पनि छायांकन पूरा भएर प्रोडक्सनको तयारीमा छन्।

सन् २००९ मा कुन्द्रासँग विवाह गरेकी थिइन्। २०१२ मा पहिलो सन्तानको रूपमा छोरा भियानलाई जन्म दिएकी थिइन्। त्यसको पाँच वर्षपछि सन् २०२० फेब्रुअरीमा सेरोगेसीमार्फत छोरीलाई जन्म दिएकी थिइन्।

" /> काठमाडौं। अभिनयका साथै आफ्नो फिट्नेसका कारण चर्चामा आउँछिन्, अभिनेत्री शिल्पा शेट्टी। शिल्पा यतिबेला गोवामा छुट्टी मनाइरहेकी छिन्।

नयाँ वर्षको स्वागत गर्न गोवा पुगेकी शिल्पाले केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनका ती तस्वीर यतिबेला चर्चामा छन्।

उनले ब्यालेक मोनोकिनी बिकिनीमा सुन्दर पोज दिएकी छिन्। उनका ती तस्वीरमा अन्य बलिउड सेलिब्रेटीलेसमेत प्रतिक्रिया जनाएका छन्।

शिल्पाका श्रीमान् राज कुन्द्राले कमेन्ट गर्दै लेखेका छन्- उनी केवल मेरी हुन्।

उनी यतिबेला एक रियालिटी शोको जजको रूपमा काम गर्दै छिन्। त्यस्तै उनले चलचित्र हंगामा-२ को छायांकन पूरा गरिसकेकी छिन्। त्यस्तै अर्को चलचित्र निकम्माको पनि छायांकन पूरा भएर प्रोडक्सनको तयारीमा छन्।

सन् २००९ मा कुन्द्रासँग विवाह गरेकी थिइन्। २०१२ मा पहिलो सन्तानको रूपमा छोरा भियानलाई जन्म दिएकी थिइन्। त्यसको पाँच वर्षपछि सन् २०२० फेब्रुअरीमा सेरोगेसीमार्फत छोरीलाई जन्म दिएकी थिइन्।

"> प्रिन्टेड मोनोकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्: Dekhapadhi शिल्पा गोवामा छुट्टी मनाइरहेकी छिन्।
• श्रीमान् राजले तस्वीर हेरेर उनी मेरी हुन् भन्ने कमेन्ट गरेका छन्।
• उनका दुई चलचित्र रिलिजको तयारीमा छन्।

प्रिन्टेड मोनोकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्
काठमाडौं। अभिनयका साथै आफ्नो फिट्नेसका कारण चर्चामा आउँछिन्, अभिनेत्री शिल्पा शेट्टी। शिल्पा यतिबेला गोवामा छुट्टी मनाइरहेकी छिन्।

नयाँ वर्षको स्वागत गर्न गोवा पुगेकी शिल्पाले केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनका ती तस्वीर यतिबेला चर्चामा छन्।

उनले ब्यालेक मोनोकिनी बिकिनीमा सुन्दर पोज दिएकी छिन्। उनका ती तस्वीरमा अन्य बलिउड सेलिब्रेटीलेसमेत प्रतिक्रिया जनाएका छन्।

शिल्पाका श्रीमान् राज कुन्द्राले कमेन्ट गर्दै लेखेका छन्- उनी केवल मेरी हुन्।

उनी यतिबेला एक रियालिटी शोको जजको रूपमा काम गर्दै छिन्। त्यस्तै उनले चलचित्र हंगामा-२ को छायांकन पूरा गरिसकेकी छिन्। त्यस्तै अर्को चलचित्र निकम्माको पनि छायांकन पूरा भएर प्रोडक्सनको तयारीमा छन्।

सन् २००९ मा कुन्द्रासँग विवाह गरेकी थिइन्। २०१२ मा पहिलो सन्तानको रूपमा छोरा भियानलाई जन्म दिएकी थिइन्। त्यसको पाँच वर्षपछि सन् २०२० फेब्रुअरीमा सेरोगेसीमार्फत छोरीलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्