सिफारिस

काठमाडौँ। भारतीय मोडल पुनम पाण्डेको इन्स्टाग्राम एकाउण्ट ह्याक भएको छ। एकाउण्ट ह्याक भएपछि उनी निकै तनावमा परेकी छिन्। ह्याक भएको एकाउण्ट  रिकभर गर्ने काम समेत भइरहेको छ।

एकाउण्ट ह्याक भएपछि उनलाई एउटा कुराबाट डर लागेको छ। आफ्नो एकाउण्टबाट अनावश्यक सामग्री पोष्ट गर्ने तथा आफ्ना शुभचिन्तकहरूलाई जथाभावी म्यासेज त पठाउने होइन भन्नेमा उनलाई चिन्ता छ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनी इन्स्टाग्राममा आफ्ना बोल्ड तस्बिर तथा भिडिओ पोष्ट गर्दै आएकी थिइन्।

“मेरो एकाउण्ट ह्याक भएको छ। कसैले यसको गलत प्रयोग गर्छ कि भन्नेमा डर छ। आईटी टीमले यसलाई रिकभर गर्ने काम गरिरहेको छ,” उनले भनेकी छिन्।

यसअघि उनले एकाउण्ट नै डिलिट गरेको चर्चा चलेको थियो तर उनले आफ्नो एकाउण्ट ह्याक भएको जानकारी दिइन्।

तस्बिर र भिडिओका कारण चर्चामा आइरहने पुनम केहीअगाडि अश्लील भिडिओ छायांकन गरेको आरोपमा पक्राउ परेकी थिइन्। सरकारी स्वामित्वको क्षेत्रमा अश्लील भिडिओ छायांकनको गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियोे।

त्यस्तै उनी गुपचुप रूपमा विवाह गरेपछि चर्चामा आएकी थिइन्। विवाह गरेको केही समयमै श्रीमान् साम बोम्बेले कुटपिट गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेर अबदेखि कुटपिट नगर्ने सर्तमा रिहा गरेको थियो।

विभिन्न म्युजिक भिडिओमा काम गरेकी पुनम बोल्ड तस्बिर तथा भिडिओलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएकी छिन्। नग्न र अद्र्धनग्न शरीर प्रर्दशन गरेर अश्लीलतालाई बढावा दिने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ तर उनले भने नग्नतामा कुनै अश्लीलता नहुने बताउने गरेकी छिन्।

"> पुनम पाण्डेको इन्स्टाग्राम ह्याक, यस कारण छ सबैभन्दा बढी डर: Dekhapadhi इन्स्टाग्राम ह्याक भएपछि भिडिओ तथा तस्बिर पोष्ट गर्न उनले पाएकी छैनन्।
• ह्याक भएको एकाउण्ट रिकभर गर्ने प्रयास भइरहेको छ।

पुनम पाण्डेको इन्स्टाग्राम ह्याक, यस कारण छ सबैभन्दा बढी डर

सिफारिस

अश्लिल भिडिओ सुट गरेको आरोपमा मोडल पूनम पाण्डे पक्राउ

काठमाडौँ। भारतीय मोडल पुनम पाण्डेको इन्स्टाग्राम एकाउण्ट ह्याक भएको छ। एकाउण्ट ह्याक भएपछि उनी निकै तनावमा परेकी छिन्। ह्याक भएको एकाउण्ट  रिकभर गर्ने काम समेत भइरहेको छ।

एकाउण्ट ह्याक भएपछि उनलाई एउटा कुराबाट डर लागेको छ। आफ्नो एकाउण्टबाट अनावश्यक सामग्री पोष्ट गर्ने तथा आफ्ना शुभचिन्तकहरूलाई जथाभावी म्यासेज त पठाउने होइन भन्नेमा उनलाई चिन्ता छ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनी इन्स्टाग्राममा आफ्ना बोल्ड तस्बिर तथा भिडिओ पोष्ट गर्दै आएकी थिइन्।

“मेरो एकाउण्ट ह्याक भएको छ। कसैले यसको गलत प्रयोग गर्छ कि भन्नेमा डर छ। आईटी टीमले यसलाई रिकभर गर्ने काम गरिरहेको छ,” उनले भनेकी छिन्।

यसअघि उनले एकाउण्ट नै डिलिट गरेको चर्चा चलेको थियो तर उनले आफ्नो एकाउण्ट ह्याक भएको जानकारी दिइन्।

तस्बिर र भिडिओका कारण चर्चामा आइरहने पुनम केहीअगाडि अश्लील भिडिओ छायांकन गरेको आरोपमा पक्राउ परेकी थिइन्। सरकारी स्वामित्वको क्षेत्रमा अश्लील भिडिओ छायांकनको गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियोे।

त्यस्तै उनी गुपचुप रूपमा विवाह गरेपछि चर्चामा आएकी थिइन्। विवाह गरेको केही समयमै श्रीमान् साम बोम्बेले कुटपिट गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेर अबदेखि कुटपिट नगर्ने सर्तमा रिहा गरेको थियो।

विभिन्न म्युजिक भिडिओमा काम गरेकी पुनम बोल्ड तस्बिर तथा भिडिओलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएकी छिन्। नग्न र अद्र्धनग्न शरीर प्रर्दशन गरेर अश्लीलतालाई बढावा दिने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ तर उनले भने नग्नतामा कुनै अश्लीलता नहुने बताउने गरेकी छिन्।

सिफारिस

पूनम पाण्डेविरुद्ध उजुरी दर्ता, अश्लील भिडिओ छायाँकनको आरोप

सिफारिस

शारीरिक शोषणको आरोपमा भारतीय मोडल पुनमका पति पक्राउ

प्रतिक्रिया दिनुहोस्